सरुवाका लागी दरखास्त आव्हान सम्बन्धमा |

Summary
विषय : सरुवाका लागी दरखास्त आव्हान सम्बन्धमा । श्री जो जस संग सम्बन्ध राख्दछ | यस विद्यालयको आधारभूत तह कक्षा (६-८) विज्ञान विषयको स्थायी दरबन्दीमा शिक्षा नियमावली २०५९ को दशौ संसोधन अनुसार सरुवा प्रक्याद्वारा पद पुर्तिका लागी २०८३/०६१५ मा आव्हान गरिन्छ ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a12b1b1d-fb2b-4498-b1f8-05dab6788f52.jpegJPEG · 588×910 · 252 KBOpen
Key details
- Organization
- Bannigadhi Jaygadh Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ki श्री ७ sre 1] विद्यालय ८ रस aN क विद्यालय (4-42) ७ ५ i Ng SS” बान्तीगढी USA T.- ३, जयगढ, अछाम प.सं. 05३/०८४ टि मिति : २०८३/०६/१५ च.नं. kT ननननननननननननमममममममगममनननननजजजनननननमनममभननभनननननननननननननननननममममन्न्न्ननन्म्ननभविव्वववववममममनननननननननननननणणणणणललल२ विषय : सरुवाका लागी दरखास्त आव्हान सम्बन्धमा । श्री जो जस संग सम्बन्ध राख्दछ | यस विद्यालयको आधारभूत तह कक्षा (६-८) विज्ञान विषयको स्थायी दरबन्दीमा शिक्षा नियमावली २०५९ को दशौ संसोधन अनुसार सरुवा प्रक्याद्वारा पद पुर्तिका लागी २०८३/०६१५ देखी २०५३।०६२९ गते सम्म १५ दिने दरखास्त, सरुवा सहमतिकालागी विद्यालयको इमेल [email protected] वा whatsapp no: 9848530435 मा आव्हान गरिन्छ । पेश गर्नुपर्ने कागजातहरु: & १.सरुवाकालागी निवेदन 4 Se a २.नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी प्रधानाध्यापक ३.सेवा अवधि खुल्ने कागजात ४.नियुक्ति पत्रको प्रतितिपी ५.शैक्षिक योग्यताका प्रतिलिपी ६,हाल कार्यरत विद्यालयमा हाजिर भएको पत्रको प्रतिलिपी ७,विदा सम्बन्धि कागजात ३.विद्यालयको सहमति पत्र ९,शिक्षा नियमावली २०५९(दशौ संसोधन) बमोजिम प्रथमिकता दावी गर्ने कागजात १०.शिक्षा नियमावली २०५९ को अनुसूचि १७ बमोजिमको फारम सो अवधिभित्र प्राप्त निवेदनहरु शिक्षा नियमावली २०५९ को दशौ संसोधन, २०८३ तथा प्रचलित कानुन बमोजिम मूल्याडकन गरि आवश्यक प्रकृया अगाडी बढाइने छ | बोधार्य १. श्री शिक्षा विकास तथा समन्वय इकाई मंगलसेन अछाम ( जानकारी तथा कार्यलयको वेवसाइटमा प्रकाशन गरि दिन हुन) २. श्री बान्तीगढी जयगढ गा.पा. शिक्षा युवा तथा खेलकुद शाखा जयगढ अछाम ( जानकारी तथा कार्यलयको वेवसाइटमा प्रकाशन गरि दिन हुन)