२०८३।०३।०३ को कार्यपालिका बैठकको नर्णयहरु भदौ २८, २०८३, आइतबार १७:५१
Summary
नगर प्रमुख श्री अमर बहादुर खडकाज्यू को अध्यक्षतामा बसी निम्नानुसारको उपस्थितिमा देहायका नाकाका बडीमालिका नगरपालिकाको सत्रौ नगर कार्यपालिकाको निर्णयहरु बडीमालिका नगरपालिकाको आ व २०८२/०८३ को सत्रौ नगरकार्यपालिकाको बैठक स्थानः कार्यपालिकाको बैठक हल बिहान: ७:०० बजे प्रस्तावहरु माथि छलफल गरी देहाय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2a4d7d49-c214-438b-8b11-45d98c60c9a6.pdfPDF · 4 pages · 2.3 MBOpen
Key details
- Organization
- Badimalika Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
आज मिति २०८३ साल असार महिनाको ०३ गतेका दिन यस बडीमालिका नगरकार्यपालिकाको बैठक नगर प्रमुख श्री अमर बहादुर खडकाज्यू को अध्यक्षतामा बसी निम्नानुसारको उपस्थितिमा देहायका नाकाका / बडीमालिका नगरपालिकाको सत्रौ नगर कार्यपालिकाको निर्णयहरु बडीमालिका नगरपालिकाको आ व २०८२/०८३ को सत्रौ नगरकार्यपालिकाको बैठक स्थानः कार्यपालिकाको बैठक हल बिहान: ७:०० बजे प्रस्तावहरु माथि छलफल गरी देहाय बमोजिमका निर्णय गरियो । wa नामथर ea ee कार्यपालिकाको पद १ "श्री अमर बहादुर asa] नगर प्रमुख अध्यक्ष र [ श्री नन्दा कुमारी थापा नगर उप-प्रमुख | सदस्य ३ श्रीकृष्ण बहादुर कार्की Qa वडा अध्यक्ष Pe | ४ | At Ser बहादुर महत २ नं वडा, अध्यक्ष RRS ee] ५ श्रीडबलबहादुररोकाया । 3 hast अध्यक्ष oc | ६ श्रीअर्जुननाथ ie वडा अध्यक्ष 1100 र ७ | श्री धरमपाल मिजार ५नं वडा अध्यक्ष क् छ BE | ८ श्रीकृष्णबहादुर खड्का ६नं वडा अध्यक्ष ae ae ९ श्री धर्मराज पाध्याय ७नं वडा अध्यक्ष (सर्दस्य १० श्रीचन्द्र बहादुर थापा ८नंवडा'अध्यक्ष eee । LE ११ श्री सुर्य किरण वि.क ९्नंवडा 7 सदस्य a १२ eal बुदे can कपालका सदस्य सिदस् ¢ @ |श्रीलक्षीविक कार्यपालिका सदस्य | सदस्य ee ay | fo कार्यपालिका सदस्य | सदस्य fer? a । (J CamScanner "बडीमालिका नगरपालिकाको सत्रौ नगर कार्यपालिकाको निर्णयहरु श्रीतुलशी गिरी नाथ ५१५ ' कार्यपालिका सदस्य ene “409. . a १६ श्रीनिर्मला वि.क कार्यपालिका सदस्य | सदस्य १७ श्री निर्मला बडुवाल कार्यपालिका सदस्य | सदस्य ३ ु a) १८, श्री अम्विका वि.क कार्यपालिका सदस्यः | सदस्य ae १९ श्री धना देवी विष्ट कार्यपालिका सदस्य 55 कुक ara We २० ।श्रीलोकराज जोशी प्रप्र.अ. सदस्य सचिव EE vf “सिन | srt पद दस्तखत i ७ १ श्रीपरे बडुवाल् वडा सदस्य वडा नं.६ रड "छ Ws | A yes eS] <)* ps gas ope | BIA Sit । TRE SY | are Ay (TS WC) F Ve rand imal रगत lara , 0722 CamScanner बडीमालिका नगरपालिकाको सत्रौ नगर कार्यपालिकाको निर्णयहरु मितिः२०८३ असार र गतेको सत्रौ कार्यपालिका बैठक निर्णयहरु प्रस्तावहरुः १. नयाँ सडक कटिङ सम्बन्धमा । क २. १९ औ नगरसभा गर्ने सम्बन्धमा। ३. वृत्ति मार्गनिर्देशन सेवा संचालन सम्बन्धि कार्यविधि, २०८२ स्वीकृत सम्बन्धमा | ४. मोटरसाईकल मर्मत सम्बन्धमा | ५, विविध सम्बन्धमा | ४ निर्णय नं. १: यस बडीमालिका नगरपालिकाको विनियोजन ऐन, २०८२ को बजेट शीर्षक नं. ३११५१ (आन्तरिक स्रोत _ बाहेक प्रदेश समानीकरण तर्फ) विनियोजित रकम रु. २२,००,०००/- (बाइस लाख) बाट खेर्च हुने गरी वडा नं. ९ मा स्थित डम्पिङ साइट जाने बाटोको Woh HES गर्ने निर्णय गरियो | उक्त योजना सुञ्चालनका लागि 'प्राविधिक शाखालाई यथाशीघ्र लागत दृष्टिमेट तयार गर्न निर्देशन दिने समेत निर्णय गरियो | ५ निर्णय नं. २: यस बडीमालिका नगरपालिकाको आगामी १९ औँ नगरसभा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम . मिति २०८३ साल असार १० गते संञ्चालन गर्ने निर्णय ना ‘| . “ निर्णय नं. 3: यस बडीमालिका नगरपालिका अन्तर्गत-"वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन सम्बन्धी कार्यविधि, 2002" " माथि कार्यपालिका बैठकमा पेश भई दफार्वार छलफल गरियो | छलफल पश्चात् उक्त कार्यविधिलाई स्वीकृत गरी आजकै मितिदेखि नगरपालिका क्षेत्रभित्र लागू गर्ने र नियमानुसार स्थानीय राजपत्रमा प्रकाशन गर्ने निर्णय गरियो । निर्णय नं. ४: यस बडीमीलिका नगरपालिकामा रहेका मोटरसाईकल मर्मत गर्न विगत बर्षमा एक आर्थिक बर्षमा अधिकतम पाँच हजार मात्र मर्मत खर्च दिने निर्णय गरेको र'सो रकमले मोटरसाईकल मर्मत गर्न रकम अपुग हुने हुँदा | अबका दिनमा प्रति मोटरसाईकल एक आर्थिक बर्षमा अधिकतम १५,००० (अक्षरुपी पन्ध्र हजार मात्र) नबढ्ने गरी i ममैत खर्च दिने निर्णय गरियो | साथै यस कार्यालयको मोटरसाईकले YT. 0% 0.08 ब ००२२ नम्बरको मोटरसाईकल मर्मत गर्नको लागि थप २० हजार नबढ्ने गरी मर्मत खर्च दिने निर्णय गरियो | ) = निर्णय 4-4: बडीमालिका नगरपालिका वडा न दको आ.व. २०८२/८३ मा विनियोजित बजेट अध्ययन अवलोकन तथा भ्रमण शीर्षकको बजेट रु १,३५,०००। पेश्की लिई फच्यौंट र थर रकम भुक्तानीका लागि पेस गर्नुभएको कुल रकम १,५०,०००। को बिल भरपाई र भ्रमण प्रतिवेदनका सम्बन्धमा आर्थिक प्रशासन शाखाको राय सहित प्रमुख प्रशासकीय अधिकृतज्यूबाट कार्यपालिकामा पेस भएको प्रस्ताव माथि छलफल गरियो | सो सम्बन्धमा वडा नं ५ का वडा सचिव श्री विजय कुमार शाहीले पेस गर्नुभएको अध्ययन अवलोकन भ्रमणकी प्रतिवेदन र बिल भरपाईहरु अध्ययन गर्दा भ्रमणको औचित्य पुष्टि भएको देखिएकोले, बिषेश परिस्थितिलाई ध्यानमा राखि उक्त भ्रमण खर्च रु १,५०,०००। (एक लाख ‘- पचास हजार मात्रा) कार्यपालिकाबाट स्वीकृत गर्ने निर्णय गरियो | उक्त खर्च जम्मा विनियोजन बजेटबाट पेश्की लिएको रकम र नियमानुसार लाग्ने आयकर कट्टी करी बाँकि रकम निजलाई भुक्तानी दिने निर्णय गरियो । re > CamScanner बडीमालिका नगरपालिकाको सत्रौँ नगर कार्यपालिकाको निर्णयहरु _ निर्णय नं. ६: यस बडीभालिका नगरपालिका अन्तर्गतका सबै वडाहरूमा बहुक्षेत्रीय पोषण कार्यक्रम (MSNP) a सञ्चालन गर्नका लागि स्वास्थ्य शाखाको पोषण सम्बन्धी सूचक (Indicators) हरूलाई मुख्य आधार AT Ah गरियो । सोही सूचक र तोकिएको मापदण्डका ,आधारमा प्रत्येक वडाका अति विपन्न, सीमान्तकृत परिवार र बालबालिकाहरू पहिचान गरी लक्षित वर्ग छनोट गर्ने र स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम नियमानुसार कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय गरियो | ME \ qT ॥ 1 | | | । । । ii | iT | CamScanner