Notice Park
Ministry of Forests and Environment, Lumbini Province
Tender/Bids

काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको विस्तृत सूचना (खुत्खुते सा.व.उ.स.,वाणगंगा न.पा.-९,कपिलवस्तु) २०८३।०६।२७

Deadline 2 Nov 2026The deadline has passed.

Summary

यस सामुदायिक वनको स्वीकृत वन सम्बर्द्धन प्र आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम आ.व.०८२/०८३ मा पुनरुत्पादन तथा ढलापडा कटानका लागि डिभिजन बन कार्यालय कपिलवस्तु (कपिलवस्तु) सहमति अनुसारका रुखहरुको कटानबाट उत्पादन भएका भइ समूहको घाटगद्दीमा रहेका साल तथा अन्य बिभिन्न प्रजातीको गोलिया थान १२१५ को…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Lumbini Province
Industry
Province
Category
Tender/Bids
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

वन pea T समूह, |१%पिलवस्तु बिक्रिको विस्तृत सूचना यस सामुदायिक वनको स्वीकृत वन सम्बर्द्धन प्र आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम आ.व.०८२/०८३ मा पुनरुत्पादन तथा ढलापडा कटानका लागि डिभिजन बन कार्यालय कपिलवस्तु (कपिलवस्तु) सहमति अनुसारका रुखहरुको कटानबाट उत्पादन भएका भइ समूहको घाटगद्दीमा रहेका साल तथा अन्य बिभिन्न प्रजातीको गोलिया थान १२१५ को ९२६७.०२ क्यूफि. काठ र दाउरा २७.५० चट्टा साथै वन पैदावार आपूर्ती समितिबाट फिर्ता भएको आ.व. ०८०।०0०१ को साल दाउरा ४ चट्टा दाउरा र आ.व. ०८१।०६२ को साल गोलिया थान २८१ को २२३२.३३ क्यूरफि. काठ र साल दाउरा ५ चट्टा समेतलाई ५ वटा लटहरु कायम गरी घाटगद्ीमा राखिएका निम्न परिमाणका वन पैदावार जे जस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजाने गरी लिलाम विक्रि गर्नुपर्ने भएकोले यो सुचना प्रकाशित गरिएको छ। इच्छुक सःमिल/कम्पनी/फर्मका प्रोपराइटरले नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि र मूल्य अभिबृद्धी कर दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्थायी लेखा नम्बर (पि.ए.एन.) दर्ता र डिभिजन वन कार्यालयमा सुचिकृत भएको प्रमाणपत्रको प्रतिलिपि सहित यो सुचना बुटवल टुडे राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक प्रकाशन भएको मितिले २१ (एक्काईस) दिन भित्र बोलपत्र खरिद गरी २२ औ दिन सम्म बोलपत्र समूहको कार्यालयमा दाखिला गर्न आव्हान गरिन्छ । १. बन पैदावारको विवरणः ACA : ०१-०८३/०८४, वन पैदावारको विवरण न्युनतम (रु) संकलन खर्च परिमाण (रु प्रति ae न. कै. प्रजाती ग्रेड | वन | प्रतिइकाइ मूल्य जम्मा मूल्य (घ.फी.) हि ware) बाँझी | [ Nn | ६७ ४००.८२ १०० ४००५२ जिंगड [ Nn | So ७२.२१ | १०० | ७२२१ war । ॥ | १० ७५३ | १०० । ४०३ साल A ३६ ७०९.८७ १२५० ५०७३३८ १२९ RF-Pile no 1,4 साल | B ७५ ९१३.५० ९०० ८५२२१५० 0100 साल | C ११४ ५२०.९५ ६०० ३१२५७० साल 0 ७_। ११.७१ ३०० ३५१३ fear | N ३ ९,३० | 400 | ९३० कूल जम्मा ३२० २६०८५५.५९ २०७०५५५७ Ae न : ०२-०८३/०८४, वन पैदावारको विवरण न्युनतम (रु) संकलन खर्च प्रजाती | ग्रेड | बन | = प्रतिङकाइ जम्मा मूल्य feat चाड न, कै (घ.फी.) मूल्य इकाइ) असना A | a5 | ३९४,२७ ४०० १५७७०८ | असना | | 8 | | १० | 999.849 | ३०० | ३२५७३ असना | c | ०४७ १७२.२, । १०० १७२२५ जामुन c 8 १२.६२ १०० १२६२ कर्मा । 8 | VS । ३०० | १२४०८० १२९ RF-Pile no.12 Apurti [wat | ८ % 48.82 १०० १९९२ rte see साल । A Rs BREAKS १२५० १०३३२३८. साल [ 8 | &R ६८२.९१ ९०० ६१४६१९ साल c १३९ ६५१.९४ ६०० ३९११६४ साल | 0 | रे ७०.९१ ३०० २१२७३ कूल जम्मा ३६६ २९०४.९२ RRG VARY वन उपञ्चीक्ता समूह, हार ङ्‌, कपिलवस्तु तुक र एकमत ना । ३-०८३/०८४, बन पैदावारको विवरण ॥ न्युनतम (रु) संकलन खर्च परिमाण ae प्रजाती | ग्रेड | जत | att) “es जम्मा मूल्य ~ alias | असना | [a | १२ 1G. Se ४०० GORGE असना | B | mk | २७४.९४ ३०० ५२४८२ | awa | ८ ५३ २१६.८५ १०० २१६०५ कर्मा |B | ¥ ३७.१८ ३०० १११५४ कर्मा ८ | a ३५.०७ १०० ३५०७ १२९ 000 | साल | [a | २४ ३६१.६५ १२५० ४५२०६३ | साल | । 8 | ५१ Yow OF iz ९०० ४५३६२७ | साल | G १४९ ५६३.०३ ६०० ३३७८१० | साल | [pd | १३ २१.३३ ३०० ६३९९ कूल जम्मा ३४२ २२३२.५४ १४५६११९ ‘ लट A: ०४-०८३/०८४, वन पैदावारको विवरण न्युनतम (रु) संकलन खर्च परिमाण प्रतिइकाइ मूल्य (रु प्रति धाङ न. प्रजाती | ग्रेड | वन | मूल्य जम्मा मूल (घ.फी.) G ware) असना कछ ३४ ९०६.०८ ४०० ३६२४३२ असना [ 0 | q5 १५५.७२ [300 | ४६७१६ | असना | ९ ७७ ,२४९,५७ १०० | २४९५७ | जामुन ।8 | ३ २४.२५ ३०० ७२७५ जामुन [s [ ३ | १३७ | १०० | ६६७ कर्मा A == ६ १५९.२७ ४०० ७५७०८ १२९ AF-Pile no.7,8,9,11 कर्मा B ७६,३२५ 300 २२९०५ कर्मा € २६ १३१.७ | 00 | १३१७० | aa | १ | १० १६९.६५ १२५० २१२०६३ [साल | । 8 | ५१ १४९५,६ १०० ४४६०४० । साल | ५ १४३ ६००.०६ ६०० ROO साल | 0 | १९ ३५.०१ | ३०० | १०५०३ कूल जम्मा ३९८ ३०४०.९३ १५०८५२७७२ वन पैदावारको विवरण न्युनतम (रु) tonal परिमाण प्रतिइकाइ ox | रि प्रति are न. प्रजाती | ग्रेड =| जम्मा मूल (घ.फी.) मूल्य ware) बाँझी [ Nn | te KRY OF | १०० | ५२५०६ जिंगड । पि | २ , रै,रेद८ [१०० | ९२८ १२९ | पार [| ४ २०.७३ १०० २०७३ पी 08०० | जम्मा | [ vo | ५५५.०७ FR and apurti firta साल जातको दाउरा ET २२ १२००० २६४००० iil साल मिश्रित जातको दाउरा चट्टा q ५००० [ 5000 । १४१७० अन्य जातको दाउरा चट्टा १३.५ ४००० ५४००० कूल जम्मा | ३८१५०७ | २८ ०८ ww an Gc डी १, vor सामुदायिक क्र क्ता समूह, ee वाणगंगा whet [कपिलवस्तु बोलपत्र खरिद गर्नुपर्ने अन्तिम मिति र समय : क; अन्तिम मिति : २०८३-०७-१७ ख) समय : कार्यालय समय बोलपत्र दाखिला गर्नुपर्ने अन्तिम मिति र समयः क) अन्तिम मिति : २०८३-०७-१८ ख) समय : दिनको २ बजे बोलपत्र खोल्ने मिति र समय : क) खोल्ने मिति :२०८३-०७-२० |) समय : दिनको २ बजे , बोलपत्र खरिद वा दाखिला गर्ने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट वा कार्यालय खुलेको दिनको तोकिएकै समयमा बोलपत्र खरिद वा दाखिला वा खोल्न सकिनेछ । . बोलपत्रसाथ लटैपिच्छे कबुल गरेको रकमको १० प्रतिशतले हुन आउने धरौटी बापतको रकम यस समूहको नाममा रहेको कृषि विकास बैंक लिमिटेड, ४ नं. जितपुर शाखा, कपिलबस्तुमा रहेको खाता नं. ०४-१५६-०१०६०६०७३९-०१-२ मा जम्मा गरेको सक्कल भौचर वा ६ महिनाको सक्कल बैक जमानत बोलपत्र दाखिला गरेको लटै पिच्छे छुट्टाछुट्टै समावेश हुनुपर्नेछ । विभिन्न लटको एकमुष्ट बैक जमानत पेश गरेको हकमा जुन लटमा बैक जमानत समाबेश भएको छ सोही 'लटका लागि मात्र उक्त बैक जमानत मान्य हुनेछ । . बोलपत्र फारम लट नं. १,२,३ र ४ को प्रति वोलपत्र रु.२,०००।- र लट नं. ५ को प्रति वोलपत्र रु. १,००० ।-पछि फिर्ता नहुने गरी समूहको बैक खातामा जम्मा गरेको सक्कल भौचर सहित समूह र डिभिजन वन कार्यालय, कपिलवस्तु (कपिलवस्तु।बाट खरिद गरी सोही कार्यालयमा दाखिला गर्न सकिनेछ । , लिलाम बढावढ हुने वन पैदावार कार्यालय खुलेको समय भित्र समूहको वाणगंगा-९, उत्तमनगर, भर्लाबासमा रहेको समूहको घाटगद्दी स्थानमा गई हेर्न सकिनेछ | लिलाममा भाग लिन इच्छुक कम्पनी वा फर्मका प्रोपराइटर वा निजको मञ्जुरीनामा रहेको प्रतिनिधिले मात्र आवश्यक 'कागजात सहित बोलपत्र खरिद गर्न पर्नेछ | १०. निधारित न्यूनतम संख्या र रितपूर्वक पर्न आएका बोलपत्रहरु कार्यालय प्रतिनिधिको रोहवरमा माथि उल्लेखित मिति र समयमा खोलिनेछ | ११. लिलाम स्वीकृत भएको जानकारी प्राप्त भएको ४५ (पैतालिस) दिन भित्र सकार गरेको रकम, नियमानुसार लाग्ने कर, संङ्कलन खर्च लगायतका सम्पूर्ण रकम छुट्टै बुझाई लिलाम सकार गरेको वन पैदावार तोकिएको अविधि भित्र उठाई लैजानु पर्नेछ । १२. बोलपत्र फाराममा सामुदायिक वन उपभोक्ता समूहको प्रष्ट छाप लागेको र समूहका अध्यक्षको दस्तखत भएको हुनु पर्नेछ । फोटोकपी, समूहको सक्कल छाप नलागेको र समूहका अध्यक्षको दस्तखत नभएको बोलपत्र मान्य हुने छैन । १३, बोलपत्र फारम जसले खरिद गरेको छ उसैको नामबाट पेश गर्नु पर्नेछ । अन्यको नाम वा फर्मबाट पेश गरेमा मान्य हुने छैन । “ १४. बोलपत्रमा सकार गरिएको रकम अङ्क र अक्षरमा दुबैमा लेख्नु पर्नेछ । अङ्क र अक्षरमा फरक परे अक्षरलाई मान्यता दिईनेछ । १५, बोलपत्र सदर वा बदर गर्ने सम्पूर्ण अधिकार यस सामुदायिक वन उपभोक्ता समूहमा निहित रहनेछ | १६, अन्य विस्तृत कुरा बुझ्नु परेमा यस कार्यालयमा सम्पर्क राख सकिने छ । a हादुर | खुतखुते सामुदायिक वन उपभोक्ता समूह बाणगंगा ९ कपिलवस्तुको स्वीकृत । | अमुसार आ.ब २०८२/०८३ मा पुनरुत्पादन) ढलापडा तर्फका रुखहरु कटान गरी उत्पादन | अन्य विभिन्न प्रजातिको गोलिया थान । अइ समूहको घाटघद्दीमा-रहेका साल जात तथा | १२१५ को ९२६७.०२ क्युफिट काठ दाउरा २७.५० AEE साथै बन पैदावार आपूर्ति भएको आ.ब २०८०/०८१,को.साल ATT! ¥ AE दाउरा र आ.ब समितिबाट फिर्ता भए ।२०८१/०८२ को साल गोलिया थान २८१ को २२३२.३३ _क्युफिट काठ र साल दाउरा । ५ चट्टा समेतलाई ५ वटा लटहरु कायम गरी समूहको घाटघद्धीमा राखिएको काठ/दाउरा | जे जस्तो अवस्थामा छ ।सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजानु पर्ने गरी लिलाम | बिकी गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरीएको & | इच्छुक व्यक्ति, संघ/संस्था, फर्म | | वा कम्पनीले यो प्रथम पटक सूचना प्रकाशित गरेको मितिले २१ दिन भित्रमा प्रत्येक । लटको get खुट्टै सिलबन्दी बोलपत्र खरीद गरी २२औ दिनको २ बर्जे भित्रमा गोप्य | सिलवन्दी बोलपत्र दाखिला गर्न आह्वान गरिन्छ | यस सम्वन्धि विस्तृत जानकारीको । लागि यस सामुदायिक बन उपभोक्ता समुहको कार्यालयमा सम्पर्क राख्न सकिनेछ । पूर्ण ब्योहोराको सुचना यस सामुदायिक ‘aa उपभोक्ता समुहको कार्यालयको सुचना पाटीमा | Set गरिएको छ। । त tiath CLAN C| a. nen ५ खुतखुते सामुदायिक वन उपभोक्ता समुह | बाणगंगा ९ उत्तमनगर भर्लावास, कपिलवस्तु | i कर rd Coen Ra बै : i ललल sostst ती TN (PA no

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 2 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.