Notice Park
Ministry of Finance
Press Release

प्रेस विज्ञप्ति

Summary

नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उप-सभापतिमा निर्वाचित सेप्टेम्बर २८-२९, २०२६ मा कतारको राजधानी दोहामा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको को ११औं वार्षिक बैठकले अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्‌ (Board of Governors) का गभर्नर डा. स्वर्णिम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Finance
Industry
Ministry
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार अर्थ, ra eas सिंहदरबार, काठमाडौं me oa नेपाल | प्रेस विज्ञप्ति नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उप-सभापतिमा निर्वाचित सेप्टेम्बर २८-२९, २०२६ मा कतारको राजधानी दोहामा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको को ११औं वार्षिक बैठकले अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्‌ (Board of Governors) का गभर्नर डा. स्वर्णिम वाग्लेलाई सन्‌ २०२६--२७ का लागि उप-सभापति (Vice-Chair) A निर्वाचित गरेको छ। सो बैठकले क्षेत्रीय सदस्य राष्ट्रहरूमध्येबाट नेप

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.