Notice Park
Ministry of Forests and Environment, Lumbini Province
Tender/Bids

काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्री सम्बन्धीको विस्तृत सूचना(ऐरावती सा.व.उ.स.,सरुमारानी गा.पा.-३,प्यूठान) २०८३।०६।२०

Deadline 25 Oct 2026The deadline has passed.

Summary

यस सामुदायिक वन उपभोक्ता समूहले आ.व.०८२/८३ मा समूहको स्वीकृत वन कार्ययोजना अनुसार कटान मुछान गरि उत्पादन भएका मिती २०८३।०६।०२ गतेको लिलाम सहमती प्राप्त भएकोले जे जस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई हौजाने गरी लिलाम विक्री गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । ईच्छुक काठ…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Lumbini Province
Industry
Province
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

'काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्री सम्बन्धीको बिस्तृत सूचना अनुसूची-१६ (दफा ३३ को उपदफा(२) संग सम्बन्धित) श्री ऐरावती सामुदायिक वन उपभोक्ता समूह सरुमारानी गाउँपालिका वडा न..३, प्यूठान प्रथम पटक सूचना प्रकाशन मिति २०८३।०६।२० यस सामुदायिक वन उपभोक्ता समूहले आ.व.०८२/८३ मा समूहको स्वीकृत वन कार्ययोजना अनुसार कटान मुछान गरि उत्पादन भएका सामुदायिक वनको एकराते भन्ने स्थलमा घाटगगद्दी गरी राखेको तपसिल बमोजिमका वन पैदावारहरु श्री डिभिजन वन कार्यालय प्यूठानको च.नं.१७७, मिती २०८३।०६।०२ गतेको लिलाम सहमती प्राप्त भएकोले जे जस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई हौजाने गरी लिलाम विक्री गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । ईच्छुक काठ दाउरामा आधारित उद्योग संचालन गर्न अनुमति प्राप्त गरी संचालनमा रहेका उद्यमी/ काष्ठको कारोवार गर्ने सूचिकृत फर्महरुले यो सूचना मिति २०८३/०६/२० गतेको नयाँ युगवोध राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएको मितिले २१ दिन भित्र कार्यालय समयमा यस समूहको कार्यालयमा गोप्य शिलबन्दी वोलपत्र दाखिला गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ | १. क) लिलाम सम्बन्धि वन पैदावारको विवरण तपसिल परिमाण क्यू फिट कैफियत | न्यूनतम मुल्यरु, | १॥०८२॥०८३ १५०१२४.८४ २६०६०९.०६ १८५२०२२.५७ २३७५३.२२ ६१६५३९.९९ २/०८२/०८३ १९३५४२.०५ ३२४५४३.१८५ १८५६४०६.५६ १७६९४.०७ ७३२१८५५.८५९ ३/०८२/०८३ १२११५१.5० १५४०६५.५० २५५०५७४.५० १७४४२.५४ 19, GY ६११५६७.६ ee | ४/०८२/०८३ ४३६१.५० १२८ ४६.७४ ६३७२.५४ २४५०१.०९ aero] | KV. १०६२.२० १२०१६.८५८ २९८६.७२ ३२९५१.०४ ७९२००.०० ५०००.००. २१०५०२५.६५ ५१५ | | २८८० | ७] CamScanner अनुसूची-१६ (दफा ३३ को उपदफा(२) संग सम्बन्धित) श्री ऐरावती सामुदायिक वन उपभोक्ता समूह सरुमारानी गाउँपालिका वडा नं.-३, प्यूठान काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्री सम्बन्धीको बिस्तृत सूचना ख) खरिद मिति २०८३/०७/०९ कार्यालय समयभित्र ग) दाखिला मिति २०८३/०७/१० गते दिनको १२.०० बजे घ) वोलपत्र खोल्ने २०८३/०७/१० दिनको २.०० बजे नोटः- १. वोलपत्र खरिद, दाखिला गर्ने र खोल्ने दिन सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट खरिद, वाखिला र खोलिनेछ। २. वोलपत्रसाथ कवुल गरेको रकमको १०%(प्रतिशत) ले हुन आउने रकम बोलपत्र खरिद गरेको वन उपभोक्ता समुहको नेपाल बैंक लिमिटेड खलंगा शाखा प्यूठानमा रहेको यस समूहको खाता नं. ०५२००१००७५१८८८०००००१ (AIRAWATI SHA. BA. ए. SHA.) मा दाखिला गरेको नगद जम्मा गरेको सक्कल बैंक भौचर समावेश भएको हुनुपर्नेछ वा बैंक ग्यारेन्टी समावेश गर्न सकिनेछ | अन्यथा वोलपत्र मूल्याँकनमा समावेश गरिने छैन । ३. सकारकर्ताले सकार रकममा संकलन खर्च वोलपत्रमा उल्लेख भए वमोजिम थप वुझाउनु पर्नेछ । ४, वोलपत्र दाखिला गर्दा काठ दाउरामा आधारित संचालनमा रहेको उधमको डिभिजन वन कार्यालयमा सूचीदर्ता र अध्यावधिक गरेको प्रमाणपत्रको प्रतिलिपी, वन पैदावार कारोवार दर्ता प्रमाण पत्र, कारोवारको पान/भ्याट दर्ता तथा नविकरण, करचुक्ता प्रमाण पत्र (नायाँको हकमा BT नपर्ने) को प्रतिलिपी समावेश गर्नुपर्ने । ५. लिलाम वढावढ हुने वन पैदावार कार्यालय समय भित्र घाटगद्धी स्थलमा गई हेर्न सकिनेछ र सकार कर्ताले मालवस्तु जे जो अवस्थामा छ, सोही अवस्थामा उठाई लैजानु पर्नेछ | ६, रित पूर्वक पर्न आएका, दाखिला भएका बोलपत्रहरू यस उपभोक्ता समूहको कार्यालयमा सव डिभिजन वन कार्यालय, स्थानीय तह तथा अन्य सरकारी कार्यालयको रोहवरमा खोलिने छ | बोलपत्र खोलिने दिन सकार कर्ताहरू उपस्थित नभए पनि बोलपत्र खोल्ने कार्य रोकिने छैन । ७. खोलिएका वोलपत्रहरु नियम अनुसार मूल्याँकन गरी लिलाम स्वीकृत भई डि. व .का. प्यूठानबाट समर्थन प्राप्त भए पश्चात सोको जानकारी सम्बन्धित पक्षले सकार रकम, मूल्य अभिवृद्धि कर तथा संकलन खर्च ४५ दिन भित्र दाखिला गरी माल वस्तु उठाई लैजानु पर्ने छ अन्यथा नियम अनुसार हुनेछ | ८, वोलपत्रमा सकार गरिएको रकम अंक र अक्षर दुवैमा लेख्नु पर्ने | अंक र अक्षर फरक परेमा अक्षरलाई मान्यता दिईनेछ | ९. वोलपत्र सदर वा वदर गर्ने सम्पूर्ण अधिकार सामुदायिक वन उपभोक्ता समूहलाई हुनेछ। Ro, थप जानकारीको लागि समूहको कार्यालयमा सम्पर्क राख्न सकिने छ। , | ७] CamScanner

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

Deadline 25 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.