खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसूरमा संलग्न व्यक्तिहरु पक्राउ (2083-06-04)
Summary
(प्रशासन शाखा) लाजिम्पाट, काठमाडौं । «खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसूरमा संलग्न व्यक्तिहरु पक्राउ” "यस ब्यूरोबाट अनुसन्धान भईरहेको राष्ट्रिय खेलकुद परिषद्, प्रधान कार्यालय, त्रिपुरेश्वर, काठमाडौंको पत्र तथा वसन्त रिजालको निवेदन/जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रविन्द्र जोशी समेत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d7b98ead-d08f-44b4-a69e-d0a465b3481a.pdfPDF · 1 page · 266 KBOpen
Key details
- Organization
- Central Investigation Bureau
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
०१-४५११७७६ नेपाल् सरकार, ८ फोनः गृह मन्त्रालेयः : मोबाईल नं.: नेपाल प्रहरी एघान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो पो.ब.नं.: ४०७ (प्रशासन शाखा) लाजिम्पाट, काठमाडौं । पत्र संख्याः २०८३/०८४ प्रेस विज्ञप्ती-२२ प्रा.प.सं. : «खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसूरमा संलग्न व्यक्तिहरु पक्राउ” "यस ब्यूरोबाट अनुसन्धान भईरहेको राष्ट्रिय खेलकुद परिषद्, प्रधान कार्यालय, त्रिपुरेश्वर, काठमाडौंको पत्र तथा वसन्त रिजालको निवेदन/जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रविन्द्र जोशी समेत भएको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने र ठगी सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका निम्न नाम, थर र वतन भएका प्रतिवादीहरुलाई मिति २०८३/०६/०४ गते सम्मानित ललितपुर जिल्ला अदालतबाट प्रथम पटक दिन-४ (चार) को म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको । निम्न:- ३) जिल्ला ललितपुर, ललितपुर महानगरपालिका, वडा नं. ०३ पुल्चोक, घर भई अखिल नेपाल फुटवल संघ (ANFA), सातदोबाटो, ललितपुरमा कोषाध्यक्ष पदमा कार्यरत बर्ष ६० को रविन्द्र जोशी | ४) जिल्ला ललितपुर, ललितपुर महानगरपालिका, वडा नं. ०५ लगनखेल, थसीखेल घर भई अखिल नेपाल फुटवल संघ (ANFA), सातदोबाटो, ललितपुरमा लेखा अधिकृत पदमा कार्यरत बर्ष ५५ को सन्जीब पाण्डे | नु] ज.ब.रा. (प्रहरी वरिष्ठ उपरीक्षक) प्रवक्ता/सूचना अधिकारी मिति २०८३/०६/०४ गते | सम्पर्क नं.९८५१२९१३११ नेपाल संवत् : ११४६