Notice Park
Rani Jamara Kulariya Irrigation Project- ACIU, Tikapur
Gen Info

कृषि उत्पादन तथा प्रशोधन र बजारीकरणमा सहयोग गर्ने कृषि औजार यन्त्र उपकरणमा सहयोगकालागि माग पेशगर्ने बारेको सूचना !

29days left
Deadline 4 Dec 2026

Files

Key details

Organization
Rani Jamara Kulariya Irrigation Project- ACIU, Tikapur
Industry
Agriculture
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार तै aS Aw नं.:०९१-५६१४१५ किक सह ० सर iS} कृषि, वन तथा न्‌ पर्यावर fh ttatiturezamal com demail. vai कृषि विभाग apm fe Pare Ses seu cip gos OW. रानी जमरा कुलरिया सिँचाइँ'छु ebook Page: Rani Jamara Kulariya कृषि कार्यक्रम कार्यान्वयन wares टीकापुर कैलाली - : कृषि उत्पादन तथा प्रशोधन र बजारीकरणमा सहयोग गर्ने कृषि औजार यन्त्र उपकरणमा सहयोगकालागि माग पेशगर्ने बारेको सूचना ! सूचना नं.: १४/२०८३/८४ सूचना प्रकाशित fafa: २०८३/०७/१८ रानी जमरा कुलरिया सिंचाइ आयोजना, कृषि कार्याक्रम कार्यान्वयन एकाई, टीकापुरको कार्यक्षेत्रभित्र ब्यावसायिक कृषि wade, कृषि श्रमिक अभावको समस्या समाधानमा सहयोग तथा उत्पादन लागत घटाउनकोलागि कृषि वालीवस्तु उत्पादन, प्रशोधन र बजारीकरणमा प्रयोग हुने बिभिन्न कृषियन्त्र औजार उपकरणहरु खरिदमा लागत साझेदारी सहयोगकालागि रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाई, टीकापुर, कैलालीको आ.व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार PR उत्पादन, , प्रशोधन र बजारीकरणमा सहयोग गर्ने कृषि सम्बन्धि यन्त्र औजार उपकरणमा सहयोग कार्यक्रम” कार्यान्वयन गर्न इच्छुक ब्यावसायिक कृषक/कृषक समूह/कृषि कार्यगर्ने सहकारी/कम्पनी/फर्म/जल उपभोक्ता समिति/कस्टम हायरिङ्ग सेन्टरहरुले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र (मिति 2063/00/40 गतेसम्म) यस आयोजनाको कार्यालय, टीकापुर वा सम्पर्क कार्यालय सुखडमा तोकिएको ढाँचामा माग आवेदन दर्ता गराउनुहुन सम्बन्धित सबैमा जानकारीकोलागि यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका आवेदनहरु मूल्याङ्कनमा समावेश गरिनेछैन | कार्यक्रम लक्ष्य संख्या स्वीकृत कूलजम्मा बजेट | लागत साझेदारी सहयोग रकम रु. रकमरु. कृषि उत्पादन तथा प्रशोधन र कम्तिमा ३०० ६०० लाख अधिकतम ५०% रकम बजारीकरणमा सहयोग गर्ने कृषि औजार यन्त्र उपकरणमा सहयोग ५ रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कार्य क्षेत्रभित्र (टीकापुर नगरपालिका भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका भरी र लम्कीचुहा नगरपालिकाको वडा नं. १० भरी र ३, ५ र ७ का तोकिएका क्षेत्र) ० पावरटिलर, पावरटिलर रिपर, मिनीटिलर, केज व्हील, स्पेशल ज्वाईन्ट, हब कनेक्टर ० ट्र्याक्टर, ट्रयाक्टर ट्रली, धान प्रेसर, te ग्रेसर, मकै Ie, ० रोटाभेटर, रोटो सिड fe, सुपर सिडर, कल्टिभेटर, डिस्क ह्यारो, रिजर, ae फर्मर ० कम्बाइन हार्भेष्टर- ट्र्याक र हवील, बेलर, स्ट्र रिपर ० प्याडी ट्रान्सप्लान्टर, प्याडी ड्रायर, सिड ग्रेडिंग मेशिन, पावर बिडर, मिनी af सेलर ० ईलेक्ट्रिक लोडर, पेट्रोल लोडर, पावर स्प्रेयर ० आलु प्लान्टर, आलु हाभेंस्टर ० साइलेज मेशिन, पेलेट मेशिन, ईलेक्ट्रिक च्याफकटर, मह प्रशोधन मेशिन, एरिएटर पेश गर्नुपर्ने कागजातहरु: १. निर्दिष्ट फर्मेट अनुसारको माग आवेदन माग गरेको कृषकको कृषक सूचिकरण परिचयपत्र नं. वा निस्सा बिवरण(यथासम्भव), नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि - कृषक समूह/कृषि सम्बन्धि कार्य गर्ने सहकारी/कम्पनी/फर्म/जल उपभोक्ता समिति/कस्टम हायरिङ्ग सेन्टरको दर्ता, नविकरण, स्थायी लेखा नम्बरको प्रतिलिपी, कार्यकारी समितिबाट कृषियन्त्र औजार माग गर्ने कृषकको नाम, rile नम्बर र ८: कृषियन्त्रको नाम उल्लेख भएको निर्णयको प्रतिलिपी 000 ४. खेती गरेको लालपूर्जाको प्रतिलिपी बा जग्गा अधिया/बटैया/भोकबन्दी/भाडामा (Lease or ९ त) प्रतिलिपी वा खेती गरेको जग्गाको प्रमाण खुल्ने अन्य आधिकारिक कागजात | आवेदकको Ra, ES अन्दुहसिंदस्यको नाममा जग्गा भएमा नाता खुल्ने कागजातको प्रतिलिपी * ang em हा तिन & कृषि यन्त्रमा सहयोग प्राप्तिकालागि छनौटका मुख्य आधारहरु: oe ० ० खेती गरिएको जग्गाको क्षेत्रफल ५ व्यावसायिक कृषि योजना र कार्यान्तनको अवस्था ० उक्त क्षेत्रमा कृषि यन्त्र उपकरणको उपलब्धता ० आवेदकको आर्थिक अवस्था ० बिगतका बर्षहरुमा यसै आयोजना वा अन्य कुनै निकायबाट (संघीय, प्रादेशिक वा स्थानीय तह आदि) सहयोगमा एकै प्रकारका कृषियन्त्र प्राप्तिको अबस्था ५ सामाजिक रुपमा पछाडी परेको समुदायहरुलाई प्राथमिकता ० आवश्यकतानुसार यथार्थ बस्तुस्थीतिको फिल्ड भेरिफिकेसन बिशेष अनुरोध: ५ आवेदन पेशगर्दा रीतपूर्वक फारम पूर्णरुपमा भर्नुहोला साथै आवश्यक पर्ने सूचना नलेखी खाली नछोड्नु होला। ० आवेदन पेशगर्दा एका घरपरिबारका सदस्यले दोहोरिने गरी समूह/सहकारीको नामबाट आवेदन पेश नगर्नुहुन अनुरोध छ। यसो गरेको पाइएमा सो समूह/सहकारीको आवेदन खारेज गरिने छ। यस आयोजनाको कार्यक्षेत्र भित्रका लाभग्राहीहरुले अनुदानमा कृषियन्त्र प्राप्त गरी अन्यलाई बेच्ने तथा कार्यक्षेत्र बाहिरका कृषकहरुलाई दिने मनसाय राखी आवेदन पेश नगर्नुहुन समेत अनुरोध छ। ० कुनैपनि यन्त्र माग गर्दा कृषिमा प्रयोगको पुष्टयाँई हुनेगरी आवश्यकता र औचित्य आवेदनमा खुलाउनुहुन समेत अनुरोध छ। गैरकृषि प्रयोजनकोलागि माग आवेदन पेश नगर्नुहुन जानकारी गराईन्छ | ० यो सूचना तथा कृषियन्त्र माग आबेदन फाराम यस आयोजनाको Website: hutps:/aciu.rjkip.gov.np र्‌ facebook page: Rani Jamara Kulariya बाट समेत हेर्न र डाउनलोड गर्न सकिने छ। थप जानकारी चाहिएमा आयोजनाको कार्यालय टीकापुर बा सुखडमा सम्पर्क राख सकिनेछ ge! 4. नोटः यो सूचना "समाधान न्यूज राष्ट्रिय दैनिक” पत्रिकाको मिति २०८३/०७/१८ गतेको अङ्कमा प्रकाशन भएको छ।

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

29days left
Deadline 4 Dec 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.