Notice Park
Rani Jamara Kulariya Irrigation Project- ACIU, Tikapur
Gen Info

रानी जमरा कुलरिय सिंचाई आयाेजना (कृषि कार्यक्रम कार्यान्वयन एकाई, टिकापुर) सूचना

Summary

बिषयः आवेदक फर्म छनौट तथा कार्यकम कार्यान्बयन सम्बन्धमा । तरकारी लगायतका वालीमा आत्मनिर्भर, उत्पादनबृद्दि, स्वरोजगारी र आयआर्जनकालागि नर्सरी स्थापना तथा सुदृढीकरणका क्रियाकलापमा लागत साझेदारी सहयोगगरी कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ यस आयोजनाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rani Jamara Kulariya Irrigation Project- ACIU, Tikapur
Industry
Agriculture
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

> फोन नं. ?0०९१-५६१४१५ ais od va email: [email protected] ae a wate website: www.aciurjkip.gov.np ° ‘ai facebook page: Rani Jamara Kul kar sae कृषि facebook page; Rani Jamara Kulariya रानी जमरा Sear eeas आयोजना कृषि कार्यक्रम केर्चिस्वियन एकाई टीकापुर/सुखड, कैलाली पस. २०८३%०४ मितिः २०८३/०६/२७ च.नं. सूचना |! बिषयः आवेदक फर्म छनौट तथा कार्यकम कार्यान्बयन सम्बन्धमा । तरकारी लगायतका वालीमा आत्मनिर्भर, उत्पादनबृद्दि, स्वरोजगारी र आयआर्जनकालागि नर्सरी स्थापना तथा सुदृढीकरणका क्रियाकलापमा लागत साझेदारी सहयोगगरी कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ यस आयोजनाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुने "तरकारी बेर्ना उत्पादन फार्मलाई सहयोग कार्यक्रम) कार्यक्रम" कार्यान्वयनकालागि आयोजनाबाट मिति २०८३/०५/१६ गते आवेदन प्रस्ताव आव्हान सम्बन्धि सूचना प्रकाशनगरी बिभिन्न माध्यमबाट प्रचार प्रसार गरिएकोमा तोकिएको मितिभित्र पेश हुन आएका आवेदकहरुको आवेदन प्रस्तावहरुको कागजात भेरिफिकेसन, बिगतमा यसै प्रकारका कार्यक्रममा सहयोग पाए नपाएको, सम्भावना र्‌ माग बमोजिम आयोजना कार्यान्वयन म्यानुअल २०८२ (Pim) अनुसार अनुदान सहयोग छनौट समितिको मिति २०८३/०६/२५ गतेको निर्णय बमोजिम कार्यक्रम कार्यान्वयनकोलागि देहाय बमोजिम आवेदक लाभग्राही फर्म छनौट भएको बेहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ | छनौट भएका सम्बन्धित लाभग्राहीले तरकारी लगायतका वालीको नर्सरी स्थापना/सुदृढीकरण, बेर्ना उत्पादन र बजारीकरण सम्बद्व अति आवश्यक के कस्ता क्रियाकलापहरु सञ्चालन गर्ने हो ? एकिन गरी आफ्नो कृषक सूचिकरण परिचयपत्र नं. वा निस्सा विवरण (यथासम्भव), लिएर कार्य सञ्चालन सम्झौताकोलागि आयोजनामा सम्पर्क गर्नुहुन अनुरोध छ। साथै एउटै क्रियाकलापमा लागत रकममा दोहोरो सहयोग we हुनेगरी अन्य सरकारी/गैरसरकारी संस्थाबाट समेत कार्यक्रम सञ्चालन गरेको वा गर्ने भएमा यस आयोजनासँग सम्झौता नगर्नुहुन र अनिवार्य रुपमा आयोजनामा जानकारी गराउनुहुन अनुरोध छ। * (जयबहादुर AEA कृषि अधिकृत NE स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी" - “invest in Domestic Production Path to Self-sutficiency" रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइ, टीकापुर/सुखड, कैलाली Pay तरकारी बेर्ना उत्पादन फार्मलाई सहयोग कार्यक्रम सञ्चालनकालागि छनौट भएका आवेदक कृषक/फर्महरुको बिवरण (आ.ब, २०८ acest [सम्पर्क नम्बर नागरिकता ares प्यान नम्बर फार्म दर्ता दर्ता निकाय axel वडा | ६१२७२०६८० जि aa. [दर्ता नं. फार्महरुको नाम । | Se-q कृतिका तरकारी तथा मिनराज कठरिया som कृषि फर्म ।धारु 'तरकारी/फूल बेर्ना उत्पादन तथा बिक्री लागत साझेदारी २ &६-६ अनिला नर्सरी तथा कृषि |अनिला कुमारी ६१३९२०४९२ (७४ ।बर्दगोरिया गा.पा. [तरकारी/फूल बेर्ना उत्पादन तथा फार्म |कठरिया बिक्री लागत साझेदारी a Seo [arte कृषि तथा suet कठरिया adapta ६७३००४/३ |(१२३०२२०१३ (१९७ बर्दगोरिया गा.पा. [तरकारी/फूल बेर्ना उत्पादन तथा ९७६४२६९०८७ पशुपन्छी फर्म ‘ बिक्री लागत साझेदारी ४ $६-९ राजबंशी एग्रो फर्म एण्ड |अशोक चोरी ९७०१५५२३९९ 492030 १२५६०५३८० - fag तगा साना तिरकारी/फूल बेर्ना उत्पादन तथा नर्सरी रिसर्च सेन्टर * ६९७९ ।उघोग धनगढी बिक्री लागत साझेदारी ५ $६-१२ |एस.के. एग्रो wea सुरेश कुमार चौधरी |भजनी g ।'पहलवान ९८१४६९६८६१ (११०४२३३५७ ।६७-०२-७४- २१२५९-८- (घरेलु तगा साना |तरकारी/फूल बेर्ना उत्पादन तथा एण्ड नर्सरी रिसर्च सेन्टर ०४८११ २०८३/६४ |उघोग धनगढी बिक्री लागत साझेदारी १६१८७८८०७. दर्शन घोडाघोडी कृषि मानबहादुर बुढा घोडाघोडी fy जनकपुर ९७६६४०५६६६ ६७-०१-७१- घोडाघोडी न. पा. |तरकारी/फूल बेर्ना उत्पादन तथा तथा पशुपन्छी पालन ०२३२९ बिक्री लागत साझेदारी फर्म a Ty-006 [हरियाली नर्सरी बेर्ना चौधरी पुः नारायणपुर (९८०४६२०८८५ ।६७-२५-७०- ।६१८०५१९८४ 'तरकारी/फूल बेर्ना उत्पादन तथा तथा तरकारी उत्पादन 0०११६६ बिक्री लागत साझेदारी केन्द्र

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.