रानी जमरा कुलरिय सिंचाई आयाेजना (कृषि कार्यक्रम कार्यान्वयन एकाई, टिकापुर) सूचना २०८३/०७/१०
Summary
wen हायरिङ्ग स्थापना तथा स्तरोन्नती सहयोग कार्यक्रम कार्यान्वयनकालागि आवेदन प्रस्ताव पेशगन तथा स्तरोन्नती सहयोग कार्यक्रम कार्यान्वयनकालागि आवेदन पेशगर्ने रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्याक्रम कार्यान्वयन एकाइ, टीकापुरको कार्यक्षेत्रभित्र उत्पादन लागत घटाउन तथा कृषि श्रमिक अभावको समस्या…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e224b385-b113-4cd2-8e52-d5cf58c983cc.pdfPDF · 8 pages · 125 KBOpen
Key details
- Organization
- Rani Jamara Kulariya Irrigation Project- ACIU, Tikapur
- Industry
- Agriculture
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार फोन नं.:०९१-५६१४१५. तुहुष्/ nahin कृषि, बन तथा पर्यावरण मन्त्रालय [email protected] te es 5 'कृषि विभाग https://aciu.rikip.gov.np Rass Cd . Facebook Page: Rani Jamara Kulari Set eu जमरा कुलरिया सिँचाइ आयोजना “1712 लाल पनत क छक BH र कृषि कार्यक्रम कार्यान्वयन एकाइ % tren मा 'टीकापुर/सुखड, कैलाली टीकापुर, २०६६ wen हायरिङ्ग स्थापना तथा स्तरोन्नती सहयोग कार्यक्रम कार्यान्वयनकालागि आवेदन प्रस्ताव पेशगन तथा स्तरोन्नती सहयोग कार्यक्रम कार्यान्वयनकालागि आवेदन पेशगर्ने सूचना नं. ११/२०८५३/०४ (सूचना प्रकाशित मितिः २०८५३/०७/१०) रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्याक्रम कार्यान्वयन एकाइ, टीकापुरको कार्यक्षेत्रभित्र उत्पादन लागत घटाउन तथा कृषि श्रमिक अभावको समस्या समाधानमा सहयोग गर्न कृषि यान्त्रिकरण सेवा प्रदायकको रुपमा सञ्चालन गर्न आयोजनाको आ.व. २०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुने eames WARY (Custom Hiring Center) स्थापना तथा स्तरोजती सहयोग कार्यकम” कार्यान्वयनकालागि लागत साझेदारी गरी सञ्चालन गर्न ईच्छुक सहकारीले माग आवेदन प्रस्ताव पेश गर्नकोलागि यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले ३५ दिन (२०८३/०८/१४ गते कार्यालय समय) भित्र आयोजनाको वेबसाइट/फेसबुक पेजमा प्रकाशित ढाँचा बमोजिमको आवेदन प्रस्ताव यस आयोजनाको कार्यालय, टीकापुर वा सम्पर्क कार्यालय सुखड, कैलालीमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीकोलागि यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका आवेदनहरु मूल्याङ्कनमा समावेश TATA | स्वीकृत कूलजम्मा बजेट कार्यकम लक्ष्य संख्या कृत कू 'लागत साझैदारी सहयोग रकम रु. रकम रु. _कष्टम हायरिङ्ग स्थापना तथा स्तरोन्नती १ वटा yo लाख अधिकतम ७५४ सम्म सहयोग कार्यकम कार्यकम सञ्चालन हुने क्षेत्र: रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कार्य क्षेत्रभित्र (टीकापुर नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका भरी र लम्कीचुहा नगरपालिकाको वडा नं. १० भरी र ३, ५ र ७ का तोकिएका क्षेत्र) . निर्दिष्ट wie अनुसारको veda. , नेपाल सरकारद्वारा जारी परिचय खुल्ने कागजातको प्रतिलिपी , सहकारीको दर्ता, प्यान नम्बर, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी र कार्यसमितिको निर्णय , प्रस्तावित कार्यको व्यावसायिक योजना (अनुमानित लागत ईस्टिमेट बिवरण सहित) , लागत रकम लगानी गर्नसक्ने सुनिश्चताको पुष्टयाँईको कागजात वा स्वघोषणा , प्रस्तावित योजना अनुसारको कार्य निरन्तर गर्ने प्रतिवद्वतापत्र/स्वघोषणा gn eK Ww AD पुर यप जानकारी चाहिएमा आयोजनाको कार्यालय टीकापुर वा सम्पर्क कार्यालय सुखडमा सम्पर्क गर्न सकिनेछ। sere श्रीमान आयोजना कोअरडिनिटर, रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ, टीकापुर, कैलाली बिषयः आवेदन पेश गरेको सम्बन्धमा | प्रस्तुत विषयमा यस आयोजनाबाट मिति २०८३/०७/१० गते प्रकशित सुचना नं. ११ मा उल्लेख भएको “कष्ट्रम HERE (Custom Hiring Center) स्थापना तथा स्तरोन्नती सहयोग कार्यक्रम" सञ्चालन गर्न इच्छुक भएकोले आवश्यक सम्पूर्ण कागजात संग्लन राखी उक्त कार्यक्रमका लागि आवेदन पेशगरेको छु | आवेदक, नामः पदः संस्थाको नामः सम्पर्क नं.: संस्थाको छापः . निर्दिष्ट फर्मेट अनुसारको प्रस्तावना . नेपाल सरकारद्वारा जारी परिचय खुल्ने कागजातको प्रतिलिपी - सहकारीको दर्ता, प्यान नम्बर, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी र कार्यसमितिको निर्णय . प्रस्तावित कार्यको व्यावसायिक योजना (अनुमानित लागत ईस्टिमेट बिवरण सहित) . लागत रकम लगानी गर्नसक्ने सुनिश्चताको पुष्टयाँईको कागजात वा स्वघोषणा - प्रस्तावित लागत अनुसास्को: कार्य निरन्तर गर्ने प्रतिवद्वतापत्र/स्वघोषणा SNH ०८ ५४ 20 WO