कार्यान्वयनकालागि आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना
Summary
रानी जमरा कुलरिया सिंचाइ आयोजना, कृषि कार्याक्रम कार्यान्वयन एकाई, टीकापुरको कार्यक्षेत्रभित्र बीउ उत्पादन, संकलन, भण्डारण, मूल्यअभिबृद्धि र बजारीकरणमा संलग्न बीउ उत्पादक समूह/सहकारी/कम्पनीको बीउ भण्डारण क्षमता बृद्दिकोलागि आयोजनाको आ.व. २०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुने “बीउ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5379c10e-35a5-4ff7-bfa2-c04397de4ba0.pdfPDF · 8 pages · 135 KBOpen
Key details
- Organization
- Rani Jamara Kulariya Irrigation Project- ACIU, Tikapur
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार फोन नं.:०९१-५६१४१५ कृषि, वन तथा पर्यावरण भन्त्रालय tikis®[email protected] ait विभाग hitps:/aciu.rjkip.gov.np छ Facebook Page: Rani J रानी जमरा कुलरिया सिँचाइ आयोजना “0. 22 ॥ i कृषि कार्यक्रम कार्यान्वयन एकाई me Se i 'टीकापुर/सुखड, कैलाली त TE 8 sere SO ce कृषि कार्यका कर sus बीउ उत्पादक संस्थालाई वीउ भण्डारण गृह लगायतका निर्माण सहयोग कार्यकम कार्यान्वयनकालागि आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना सूचना नं. ८/२०८३/०४ (सूचना प्रकाशित मितिः २०८३/०६/२८) रानी जमरा कुलरिया सिंचाइ आयोजना, कृषि कार्याक्रम कार्यान्वयन एकाई, टीकापुरको कार्यक्षेत्रभित्र बीउ उत्पादन, संकलन, भण्डारण, मूल्यअभिबृद्धि र बजारीकरणमा संलग्न बीउ उत्पादक समूह/सहकारी/कम्पनीको बीउ भण्डारण क्षमता बृद्दिकोलागि आयोजनाको आ.व. २०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुने “बीउ उत्पादक संस्थालाई वीउ भण्डारण गृह लगायतका निर्माण सहयोग कार्यक्रम” कार्यान्वयनकालागि लागत साझेदारी गरी सहकार्य गर्न ईच्छुक बीउ उत्पादक समूह/सहकारी/कम्पनीले माग आवेदन प्रस्ताव पेश गर्नकोलागि यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले ay दिन (२०८३/०८/०२ गते कार्यालय समय) भित्र आयोजनाको वेबसाइ/फेसबुक पेजमा प्रकाशित ढाँचा बमोजिमको आवेदन प्रस्ताव यस आयोजनाको कार्यालय, टीकापुर वा सम्पर्क कार्यालय सुखड, कैलालीमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीकोलागि यो सूचना प्रकाशित गरिएको छ। रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका आवेदनहरु मूल्याड्रनमा समावेश गरिनेछैन। कार्यक्रम लक्ष्य संख्या | स्वीकृत कूलजम्मा बजेट लागत साझेदारी सहयोग रकम |. रकम रु. रु. बीउ उत्पादक संस्थालाई वीउ २ (कम्तिमा) ५० लाख अधिकतम ७५% रकम भण्डारण गृह लगायतका निर्माण सहयोग कार्यक्रम कार्यकम सच्चालन हुने क्षेत्र, रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कार्य क्षेत्रभित्र (टीकापुर नगरपालिका, writ नगरपालिका, घोडाघोडी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका भरी र लम्कीचुहा नगरपालिकाको वडा नं. १० भरी र ३, ५ र ७ का तोकिएका क्षेत्र) पेश गर्नुपर्ने कागजातहरु ” हि . निर्दिष्ट wie अनुसारको प्रस्ताव ‘ - नेपाल सरकारद्वारा जारी परिचय खुल्ने कागजातको प्रतिलिपि & . भण्डारण गृह बनाउने जग्गाको स्वामित्व र क्षेत्रफल खुल्ने लालपूर्जा/भोकाधिकारको प्रतिलिपि Ae . संस्था दर्ता, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी र कार्यसमितिको निर्णय gt . बिगत डे aaa बीउ उत्पादन, भण्डारण र बजारीकरण गरेको बीउको बिवरण . बीउ बिजन ब्यवसायी अनुमतिपत्रको प्रतिलिपी . अनुमानित लागत ईस्टिमेट बिवरण . लागत रकम लगानी गर्नसक्ने सुनिश्चताको पुष्टयाँईको कागजात वा स्वघोषणा NG OM K aw aw न यप जानकारी चाहिएमा आयोजनाको कार्यालय टीकापुर a सम्पर्क कार्यालय सुखडमा सम्पर्क गर्न सकिनेछ। SK मितिः २०८३.........८....... श्रीमान् आयोजना कोअडिनिटर, रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाई, टीकापुर, कैलाली बिषय: आवेदन पेश गरेको सम्बन्धमा | प्रस्तुत विषयमा यस आयोजनाबाट मितिः २०८३/०६/२६ प्रक्रशित सूचना नं. ८ मा उल्लेख भएको “बीउ उत्पादक संस्थालाई बीउ भण्डारण गृह लगायतका निर्माण सहयोग” सञ्चालन गर्न इच्छुक भएकोले आवश्यक सम्पूर्ण कागजात संग्लन राखी उक्त कार्यक्रमका लागि आवेदन पेश गरेको छु | आवेदक, नाम: पद: संस्थाको नाम: सम्पर्क नं.: संस्थाको छापः संलग्न गरिएका कागजातहरु: १. निर्दिष्ट फर्मेट अनुसारको प्रस्ताव २. नेपाल सरकारद्वारा जारी परिचय खुल्ने कागजातको प्रतिलिपि ३. भण्डारण गृह बनाउने जग्गाको स्वामित्व र क्षेत्रफल खुल्ने लालपुर्जा/भोकाधिकारको प्रतिलिपि ४. संस्था दर्ता, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी र कार्यसमितिको निर्णय ५. बिगत ३ आ.ब.मा बीउ उत्पादन, भण्डारण र बजारीकरण गरेको बीउको बिवरण ६, बीउ बिजन ब्यवसायी अनुमतिपत्रको प्रतिलिपी ७. अनुमानित लागत ईस्टिमेट बिवरण ८. लागत रकम लगानी गर्नसक्ने सुनिश्चताको पुष्टयाँईको कागजात वा स्वघोषणा