Notice Park
Rani Jamara Kulariya Irrigation Project- ACIU, Tikapur
Gen Info

प्रस्ताव पेशगर्ने बारेको सूचना

26days left
Deadline 1 Dec 2026

Summary

कृषि उत्पादन विविधीकरण (यूवालक्षित उद्दमशिलता विकास) सहयोग कार्यक्रमका लागि आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइ, टीकापुरको कार्यक्षेत्रभित्र वालीबस्तु उत्पादन, बिविधिकरण, भण्डारण, प्रशोधन, मूल्यअभिबृद्ि, लेबलिङ्ग, टयागिङ्ग र बजारीकरण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rani Jamara Kulariya Irrigation Project- ACIU, Tikapur
Industry
Agriculture
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार फोन नं.:०९१-५६१४१५ नव कृषि, वन तथा पर्यावरण मन्त्रालय [email protected] कृषि विभाग hitps://aciu.rikip.gov.np Facebook Page: Rani Jamara Kulari रानी जमरा कुलरिया सिँचाइ आयोजना eee कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुर/सुखड, कैलाली कृषि उत्पादन विविधीकरण (यूवालक्षित उद्दमशिलता विकास) सहयोग कार्यक्रमका लागि आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना सूचना नं. १२/२०८३/८४ (सूचना प्रकाशित मिति: २०८३/०७/११) रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइ, टीकापुरको कार्यक्षेत्रभित्र वालीबस्तु उत्पादन, बिविधिकरण, भण्डारण, प्रशोधन, मूल्यअभिबृद्ि, लेबलिङ्ग, टयागिङ्ग र बजारीकरण लगायतका कृयाकलापगरी स्वरोजगारी स्थापना तथा आयआर्जन सहयोगकालागि आयोजनाको आ.व. २०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुने “कृषि उत्पादन विविधीकरण कम” कार्यान्वयनकालागि लागत साझेदारी गरी सहकार्य गर्न ईच्छुक कृषि उद्दमीहरुले माग आवेदन प्रस्ताव पेश गर्नकोलागि यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले ax (पैतीस। दिन [२०८३/०८८१५ गते कार्यालय समय) भित्र आयोजनाको वेबसाइट/फेसबुक पेजमा प्रकाशित ढाँचा बमोजिमको आबेदन प्रस्ताव यस आयोजनाको कार्यालय, टीकापुर वा सम्पर्क कार्यालय सुखड, कैलालीमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीकोलागि यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका आवेदनहरु मूल्याङ्कनमा समावेश गरिनेछैन । कार्यक्रम सञ्चालन स्वीकृत _ लागत साझेदारी गर्न सकिने कार्यकम लक्ष्य संख्या कूलजम्मा "लक्षित लाभग्राही सहयोग रकम रु. बाली/वस्तु बजेट रकम रु. क्रियाकलापहरु 1. | कृषि तथा पशुपन्छी कृषि उत्पादन उद्दमशीलता विकास निविधिकरण (यूवा १६ देखि ४० वर्ष | २० अधिकतम xox कार्यक्रम सञ्चालन लक्षित उच्चमशिलता ९० लाख उमेर समूहभित्रका (कम्तिमा) सम्म कार्यविधि, २०८२ विकास) सहयोग युवा कृषक उद्दमी कार्यक्रम wl THY AT उल्लेख भए बमोजिम कार्यकम सञ्चालन हुने क्षेत्र, रानी जमरा कुलरिथा सिँचाइ आयोजनाको कार्य क्षेत्रभित्र (टीकापुर नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका भरी र लम्कीचुहा नगरपालिकाको वडा “ नं. १० भरी र ३, ५ र ७ का तोकिएका क्षेत्र) पेश गर्नुपर्ने कागजातहरु ab ad निर्दिष्ट wie अनुसारको प्रस्तावना . नेपाल सरकारद्वारा जारी परिचय खुल्ने कागजातको प्रतिलिपी कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि (जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि ar भाडामा लिएको भएमा जग्गाधनीसँग कम्तिमा ५ वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तिमा १० वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि) ४. फर्म/समूह/संस्थाको हकमा दर्ता, प्यान नम्बर, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी र कार्यसमितिको निर्णय x. ६. प्रस्तावित कार्यको अनुमानित लागत ईस्टिमेट बिवरण ७. बिदेशबाट फर्केको वा सम्बन्धित कार्यको प्राविधिक अनुभव भएमा सो खुल्ने कागजात प्रस्तावित लागत अनुसारको कार्य निरन्तर गर्ने प्रतिवद्वतापत्र/स्वघोषणा थप जानकारी चाहिएमा आयोजनाको कार्यालय टीकापुर वा सम्पर्क कार्यालय सुखडमा सम्पर्क गर्न सकिनेछ। श्रीमान आयोजना कोअरडिनेटर, Huo" “ मितिः रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ, टीकापुर, कैलाली बिषयः आवेदन पेश गरेको सम्बन्धमा | प्रस्तुत विषयमा यस आयोजनाबाट मिति २०८३/०७/११ गते प्रकशित सुचना नं. १२ मा उल्लेख भएको “कृषि a विविधीकरण (युवालक्षित उद्दमशिलता विकास) सहयोग कार्यकम” सञ्चालन गर्न इच्छुक भएकोले आवश्यक सम्पूर्ण कागजात संग्लन राखी उक्त कार्यक्रमका लागि आवेदन पेशगरेको छु | आवेदक, नामः We: संस्थाको नामः सम्पर्क नं.: संस्थाको छापः क्रियाकलाप सम्बन्धी विवरण क्र.स. | क्रियाकलाप विवरण क्षेत्रफल/संख्या/वर्गमिटर/अन्य | कैफियत __| | संलग्न गरिएका कागजातहरु १. निर्दिष्ट फर्मेट अनुसारको प्रस्तावना २. नेपाल सरकारद्वारा जारी परिचय खुल्ने कागजातको प्रतिलिपी ३. कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि (जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा लिएको भएमा जग्गाधनीसँग कम्तिमा ५ वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तिमा १० वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि) . फर्म/समूह/सहकारी/संस्थाको हकमा दर्ता, प्यान नम्बर, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी र कार्यसमितिको निर्णय . बिदेशबाट फर्केको वा सम्बन्धित कार्यको प्राविधिक अनुभव भएमा सो खुल्ने कागजात . प्रस्तावित कार्यको अनुमानित लागत ईस्टिमेट बिवरण . प्रस्तावित लागत अनुसारको कार्य निरन्तर गर्ने प्रतिवद्वतापत्र/स्वघोषणा ७ ५१ १९ न€

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

26days left
Deadline 1 Dec 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.