कार्यक्रम कार्यान्वयनकालागि आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना
Summary
रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्याक्रम कार्यान्वयन एकाई, टीकापुरको कार्यक्षेत्रभित्र वालीबस्तु र पशुतर्फ उत्पादन, बिविधिकरण, भण्डारण, प्रशोधन, मूल्यअभिबृद्धि, लेबलिङ्ग, टयागिङ्ग र बजारीकरण लगायतका कृयाकलापगरी स्वरोजगारी स्थापना तथा आयआर्जन सहयोगकालागि आयोजनाको आ.ब. २०८३/८४ को बार्षिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f5b93171-afef-4e18-93dd-4941f8601081.pdfPDF · 5 pages · 98 KBOpen
Key details
- Organization
- Rani Jamara Kulariya Irrigation Project- ACIU, Tikapur
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार फोन नं.:०९१-५६१४१५ Gy ashe कृषि, वन तथा पर्यावरण मन्त्रालय [email protected] > कृषि विभाग आगे तन er err Kula ~ Rani Jamara: a रानी जमरा कुलरिया सिँचाइ अ चा ” कृषि कार्यक्रम कार्यान्वयन aE” Fa a र टीकापुर/सुखड, कैलाली hr गनरिया Coa ee हु श्र कार्यकम कामुक टीकापुर, ose मागमा आधारित सहयोग कार्यक्रम (कृषि र पशुसेवातर्फ उचमविकास र बजारीकरण लगायत) कार्यक्रम कार्यान्वयनकालागि आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना सूचना नं. १३/२०८३/५४ (सूचना प्रकाशित मितिः २०८३/०७/१२) रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्याक्रम कार्यान्वयन एकाई, टीकापुरको कार्यक्षेत्रभित्र वालीबस्तु र पशुतर्फ उत्पादन, बिविधिकरण, भण्डारण, प्रशोधन, मूल्यअभिबृद्धि, लेबलिङ्ग, टयागिङ्ग र बजारीकरण लगायतका कृयाकलापगरी स्वरोजगारी स्थापना तथा आयआर्जन सहयोगकालागि आयोजनाको आ.ब. २०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुने “मागमा आधारित सहयोग कार्यक्रम (कृषि र पशुतर्फ yeaa र् बजारीकरण लगायत) कार्यक्रम” कार्यान्वयनकालागि लागत साझेदारी गरी सहकार्य गर्न ईच्छुक कृषक/फर्म/कम्पनी/समूह/सहकारीले माग आवेदन प्रस्ताव पेश गर्नकोलागि यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले ३५ दिन् (२०८३/०८/१६ गते कार्यालय समय) भित्र आयोजनाको बेबसाइट/फेसबुक पेजमा प्रकाशित ढाँचा बमोजिमको आवेदन प्रस्ताव यस आयोजनाको कार्यालय, टीकापुर वा सम्पर्क कार्यालय सुखड, कैलालीमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीकोलागि यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका आवेदनहरु मूल्याङ्कनमा समावेश गरिनेछैन। स्वीकृत कूलजम्मा बजेट रकम रु, कार्यक्रम लक्ष्य संख्या लागत साझेदारी सहयोग रकम रु. मागमा आधारित सहयोग कार्यक्रम ४ पटक (कृषि र पशुतर्फ उद्चमशिलता बिकास २०० लाख अधिकतम ५०% सम्म (माग बमोजिम) र बजारीकरण लगायत) कार्यक्रम कार्यक्रम सञ्चालन हुने क्षेत्र: रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कार्य क्षेत्रभित्र (टीकापुर नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका भरी र लम्कीचुहा नगरपालिकाको बडा नं. १० भरी र ३, ५ र ७ का तोकिएका क्षेत्र) १. निर्दिष्ट फर्मेट अनुसारको प्रस्तावना २. नेपाल सरकारद्वारा जारी परिचय खुल्ने कागजातको प्रतिलिपी ३. कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि (जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा लिएको भएमा जरगाधनीसँग कम्तिमा ५ वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तिमा १० वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि) ४. फर्म/समूह/संस्था(सहकारी/जल उपभोक्ता संस्थाकोको हकमा दर्ता, प्यान नम्बर, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी र कार्यसमितिको निर्णय 4, बिदेशबाट फर्केको वा सम्बन्धित कार्यको प्राविधिक अनुभव भएमा सो खुल्ने कागजात - प्रस्तावित कार्यको अनुमानित लागत ईस्टिमेट बिबरण ७. प्रस्तावित लागत अनुसारको कार्य निरन्तर गर्ने प्रतिवद्वतापत्र/स्वघोषणा = सूचना, निवेदनको ढाँचा कार्यालयको Website वा Facebook page बाट download गर्न सकिनेछ। थप जानकारी चाहिएमा आयोजनाको कार्यालय टीकापुर वा सम्पर्क कार्यालय सुखडमा सम्पर्क गर्न सकिनेछ | श्रीमान आयोजना कोअडिनिटर, %/7 मितिः रानी जमरा कुलरिया सिँचाइ आयोजना Aa टी कृषि कार्यक्रम कार्यान्वयन एकाइ, टीकापुर, कैलाली बिषयः आवेदन पेश गरेको सम्बन्धमा | प्रस्तुत विषयमा यस आयोजनाबाट मिति २०८३/०७/१२ गते प्रकशित सुचना नं. १३ मा उल्लेख भएको “मागमा आधारित सहयोग कार्यक्रम (कृषि र पशुतर्फ उद्चमविकास र बजारीकरण लगायत) कार्यक्रम” सञ्चालन गर्न इच्छुक भएकोले आवश्यक सम्पूर्ण कागजात संग्लन राखी उक्त कार्यक्रमका लागि आवेदन पेशगरेको छु | आवेदक, नामः पद: संस्थाको नामः सम्पर्क नं.: संस्थाको छाप: क्रियाकलाप सम्बन्धी विवरण wa, | क्रियाकलाप विवरण क्षेत्रफल/संख्या/वर्गमिटर/अन्य कैफियत १. निर्दिष्ट फर्मेट अनुसारको प्रस्तावना ' A . नेपाल सरकारद्वारा जारी परिचय खुल्ने कागजातको प्रतिलिपी ३. कार्यक्रम सञ्चालनका लागि आवश्यक जगगा सम्बन्धी कागजातको प्रतिलिपि (जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा, लिएको भएमा जग्गाधनीसँग कम्तिमा ५ वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तिमा १० वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि) . फर्म/समूह/सहकारी/संस्थाको हकमा दर्ता, प्यान नम्बर, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी र कार्यसमितिको निर्णय . बिदेशबाट फर्केको वा सम्बन्धित कार्यको प्राविधिक अनुभव भएमा सो खुल्ने कागजात . प्रस्तावित कार्यको अनुमानित लागत ईस्टिमेट बिवरण . प्रस्तावित लागत अनुसारको कार्य निरन्तर गर्ने प्रतिवद्तापत्र/स्वधोषणा ७ 2१ २८ न्८