उखुबाली सहयाेग उत्पादन तथा प्रशाेधन लगायत कार्यक्रम कार्यान्वयनका लागि आवेदन प्रस्ताव पेसगर्ने बारेको सूचना ।
Summary
रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्याक्रम कार्यान्वयन एकाइ, टीकापुरको कार्यक्षेत्रभित्र औधोगिक वाली उखुको उत्पादन बृद्दि र आयआर्जनमा सहजिकरणकोलागि आयोजनाको आ.व. २०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुने “उखुवाली सहयोग (उत्पादन तथा प्रशोधन लगायत) कायक्रम” कार्यान्वयनकालागि लागत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1172dcf2-fc15-4c5d-a902-c99e6780b0d5.pdfPDF · 6 pages · 1.8 MBOpen
Key details
- Organization
- Rani Jamara Kulariya Irrigation Project- ACIU, Tikapur
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
f नेपाल सरकार फोन नँ.:०९१-५६१ ४१५, हे) 4 कुषि, वन तथा पर्यावरण मन्त्रालय [email protected] es & ph विभाग https://aciu.rikip.goy.np ae ७ “पनी जमरा कुलरिया सिँचाइ आयोजना ५६६५ केपि कार्यक्रम कार्यान्वपन एकाई टीकापुर/सुखड, केलाली Facebook Page: Rani Jamara Kulariya वार्ल गा ( गायत) प्र कार्यान्वय गि are पेसगर्ने बारेको सूचना सूचना नं. १०/२०८३/०४ (सूचना प्रकाशित मितिः २०८३/०६/२९) रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्याक्रम कार्यान्वयन एकाइ, टीकापुरको कार्यक्षेत्रभित्र औधोगिक वाली उखुको उत्पादन बृद्दि र आयआर्जनमा सहजिकरणकोलागि आयोजनाको आ.व. २०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुने “उखुवाली सहयोग (उत्पादन तथा प्रशोधन लगायत) कायक्रम” कार्यान्वयनकालागि लागत साझेदारी गरी सहकार्य गर्न ईच्छुक कृषक/समूह/सहकारी/फर्म/कम्पनीले माग आवेदन प्रस्ताव पेस गर्नकोलागि यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले ३५ दिन (२०८३/०८/०३ गते कार्यालय समय) भित्र आयोजनाको वेबसाइट/फेसबुक पेजमा प्रकाशित ढाँचा बमोजिमको आवेदन प्रस्ताव यस आयोजनाको कार्यालय, टीकापुर वा सम्पर्क कार्यालय सुखड, कैलालीमा पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीकोलागि यो सूचना प्रकाशित गरिएको छ। रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका आवेदनहरु मूल्याङ्कनमा समावेश गरिनेछैन। कार्यक्रम लक्ष्य संख्या | स्वीकृत कूलजम्मा बजेट | लागत साझेदारी सहयोग रकम रकम रु. = =e i (उत्पादन तथा प्रशोधन लगायत) कायक्रम कार्यक्रम सञ्चालन हुने क्षेत्र: रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कार्य क्षेत्रभित्र (टीकापुर नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिकाभरि र लम्कीचुहा नगरपालिकाको वडा नं. १० भरि र ३, ५ र ७ का तोकिएका क्षेत्र) पेस गर्नुपर्ने कागजातहरु १.निर्दिष्ट फर्मेट अनुसारको प्रस्ताव २.नेपाल सरकारद्वारा जारी परिचय खुल्ने कागजातको प्रतिलिपी ad गर्ने जग्गाको स्वामित्व र क्षेत्रफल खुल्ने लालपूर्जा वा ठेक्का/अधिया/हकबन्दी/भोकबन्दी/भोकाधिकार वा प्रमाण खुल्ने आधिकारिक कागजातको प्रतिलिपि ४,फर्म/संस्थाको हकमा दर्ता, प्यान नम्बर तथा करचुक्ता प्रमाणपत्रको प्रतिलिपी 6 थप जानकारी चाहिएमा आयोजनाको कार्यालय टीकापुर वा सम्पर्क कार्यालय सुखडमा सम्पर्क गर्न pec ८: sl eA ete Cc अयोजना CamScanner CamScanner १८ टु A 4 ४४ ve f (1074 c as 4 Se re श्रीमान आयोजना कोअरडिनेटर ज्यू » कर्नर at मितिः २०८३/....... रानी जमरा कुलरिया सिँचाइ आयोजना टीकापुर, तै २० कृषि कार्यक्रम कार्यान्वयन एकाइ टिकापुर/ सुखड, केलाली । बिषयः उखुवाली सहयोग (उत्पादन तथा प्रशोधन लगायत) कायक्रमकोलागि निवेदन पेश गरेको बारे । प्रस्तुत बिषयमा तहाँ आयोजनाको मिति २०८३/०६/२९ गतेको सूचना अनुसार “उखुवाली सहयोग (उत्पादन तथा प्रशोधन लगायत) कायक्रममा” सहभागी भई कार्यक्रम सञ्चालन गर्न ईच्छुक भएकोले व्यवसायीक उखु खेतीकालागि नियमानुसार अनुदान सहयोग उपलब्ध गराई पाँउ भनि यो निवेदनसाथ प्रस्ताव समेत संलग्न राखि पेस गरेको छु/छौं । उखु खेती गर्ने क्षेत्रफलको बिवरण (यस बर्ष खेती गर्ने क्षेत्रफल) उखु उत्पादन गर्ने | लगाउने उखुको जात उखु लगाउने जग्गाको बिवरण क्षेत्रफल (कट्टा) (निजी/भाडा वा ठेक्का/अधिया/ऐलानी/अन्य खुलाउने) कैफियत निवेदकः SIRI GAUDY फिलम मटा सनत) त तमा (3) CamScanner CamScanner