रानी जमरा कुलरिय सिंचाई आयाेजना (कृषि कार्यक्रम कार्यान्वयन एकाई, टिकापुर) सूचना २०८३/०६/२७
Summary
बिषय: आवेदक बीउ उत्पादक संस्था छनौट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धमा | खाद्यान्न बालीको बीउ बिजनमा आत्मनिर्भर तथा उत्पादन, गुणस्तर कायम, मूल्य अभिबृद्दिगरी बजारीकरण लगायतका कियाकलापमा लागत साझेदारी सहयोगगरी कृषकहरुलाई प्रोत्साहन गर्नकोलागि यस आयोजनाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 71d76889-506b-4f58-8637-91f3e11920ef.pdfPDF · 3 pages · 100 KBOpen
Key details
- Organization
- Rani Jamara Kulariya Irrigation Project- ACIU, Tikapur
- Industry
- Agriculture
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोन नं. ८०९१-५६१४१५ email: [email protected] oy, = a website: www.aciu rjkip.gov.np ८ 0477 facebook page: Rani Jamara Kulariya रानी जमरा oar सिचाई आयोजना eit कार्यक्रम कार्यान्वयन एकाई 'डीकापुर/सुखड, कैलाली प.सं. २०८३%०४ मितिः २०८३/०६/२७ च.नं. सूचना ! बिषय: आवेदक बीउ उत्पादक संस्था छनौट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धमा | खाद्यान्न बालीको बीउ बिजनमा आत्मनिर्भर तथा उत्पादन, गुणस्तर कायम, मूल्य अभिबृद्दिगरी बजारीकरण लगायतका कियाकलापमा लागत साझेदारी सहयोगगरी कृषकहरुलाई प्रोत्साहन गर्नकोलागि यस आयोजनाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुने "खाद्यान्न वाली वीउ उत्पादन सहयोग (हिउँदै वाली dat कार्यक्रम - उत्पादन, बजारीकरण, पोष्ट mie र अन्य) कार्यक्रम" कार्यान्वयनकालागि आयोजनाबाट मिति २०८३/०५/१६ गते आवेदन प्रस्ताव आव्हान सम्बन्धि सूचना प्रकाशनगरी बिभिन्न माध्यमबाट प्रचार प्रसार गरिएकोमा तोकिएको मितिभित्र पेश हुन आएका अविदकहरुको आवेदन प्रस्तावहरुको कागजात भेरिफिकेसन, सम्भावना र माग बमोजिम आयोजना कार्यान्वयन म्यानुअल २०८२ (PIM) अनुसार अनुदान सहयोग छनौट समितिको मिति २०८३%०६/२५ गतेको निर्णय बमोजिम कार्यक्रम कार्यान्वयनकोलागि देहाय बमोजिम आवेदक बीउ उत्पादक सहकारी/समूह/कम्पनी छनौट भएको बेहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ। छनौट भएका सम्बन्धित लाभग्राहीले बीउ उत्पादन, पोष्ट हार्भेष्ट र बजारीकरण सम्बद्द अति आवश्यक के कस्ता क्रियाकलापहरु सञ्चालन गर्ने हो ? एकिन गरी संस्थाले कुन कुन कृषकसँग बीउ उत्पादन खेती गर्ने गराउने हो ? कृषकहरुको नाम, ठेगाना, कृषक सूचिकरण परिचयपत्र नं. बा निस्सा विवरण(यथासम्भव।, नागरिकताको प्रतिलिपी र सम्पर्क नं. सहितको बिवरण र संस्थाको कार्य समितिबाट खेती गर्ने कृषकको नाम सहित निर्णय गरि गराई लिएर कार्यसञ्चालन सम्झौताकोलागि आयोजनामा सम्पर्क राख्नुहुन र एउटै क्षेत्रफल र क्रियाकलापमा लागत रकममा दोहोरो सहयोग प्राप्त हुनेगरी अन्य सरकारी/गैरसरकारी संस्थाबाट समेत कार्यक्रम सञ्चालन गरेको वा गर्ने भएमा यस आयोजनासँग सम्झौता नगर्नुहुन र'अनिवार्य रुपमा आयोजनामा जानकारी गराउनुहुन अनुरोध छ। (जयबहादुर महत्रा) कृषि अधिकृत हि "स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी" - “invest in Domestic Production Path to Self-sufficiency” b hates ot 910011/122 | $8] ‘bay Bh bh ‘nine Su] rombezszo3] ६५०६८८८%०%| Guy 20:28] ahaBue] ३ 2142] 1२९२ ७०1७ 21242000 be] | | २ BW ७४ “Yh per “पक्की: fly 09 BA kdl Bale “By Ika ०५ Bh/piyen) Bu fey ००८ ‘neey] QW Bu] ००८४५०७०३| BAEEDADI2»| — Imdbun' pip} ३। thee) gieab prayteSe yorsslbo-n 1] 0) BBR १०८४०५५८२% त त “pepe हा / ate ८००० १२ | Bly LIke b-Bir 885 1४14 “ein Bu] 2809 £409| 29106004229| 21४4 wos] २१५| — | २१५०] “Byik bis Bel eit] || ७ ob 2101051 1010012 ००३३॥६ ‘hey Bul ayetbxros| 209042422499| ‘2 912809| puree! | rhieip| pupae we १०४९) 1124 1 | ) 121711112। (pee “nial “hope RREABRRIOD RE BbR/ Plath / रङ? dey “b-Be fey] Oe) 2027140:711:05| “009 ph eh “bye १०८७ BLP “Bb ple हट | PlyleK lke BE] ‘mb 111110100 “tae Bales Bu ta indie / 13h] ‘bos 100 kd ‘pire २ ४४ Ene pee १५३: "६०६१ 80 ४ '८ Be 0१ Blais} ३६) “boy bh Ed 158|| PIP “Bue ०० 2eey Babes ple kh