हाटबजार ब्यवस्थापन समिति, सहकारीले माग आवेदन प्रस्ताव पेश गर्नकोलागि यो सूचना प्रकाशित गरिएको छ। सूचना
Summary
रानी जमरा कुलरिया सिंचाइ आयोजना, कृषि कार्याक्रम कार्यान्वयन एकाई, टीकापुरको कार्यक्षेत्रभित्र कृषि वालीबस्तु बजारीकरणमा सहजिकरणकोलागि आयोजनाको आ.व. २०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुने eR हाटबजार स्थापना तथा स्तरोन्नती कार्यक्रम” कार्यान्वयनकालागि लागत साझैदारी गरी सहकार्य गर्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 32f32bd7-d9c2-49b0-9589-b541a8359b1e.pdfPDF · 8 pages · 2.1 MBOpen
Key details
- Organization
- Rani Jamara Kulariya Irrigation Project- ACIU, Tikapur
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार फोन नं.:०९१-५६१४१५ 3 ; > कृषि, वन तथा पषबिरण मन्त्रालय 13152110081100111112:0/,0111011,0(011 ‘ rin बिभाग hups://aciu.dkip.gov.np Facebook Page: Rani Jamara Kulariya tie aan ae TTT कुलरिया सिँचाइ आयोजना "afer fe (४७ कृषि कार्यक्रम कार्यान्वयन एकाई an 0000 टीकापुर/सुखड, कैलाली बारेको सूचना सूचना नं. ९/२०८३/०४ (सूचना प्रकाशित मितिः २०८३/०६/२९) रानी जमरा कुलरिया सिंचाइ आयोजना, कृषि कार्याक्रम कार्यान्वयन एकाई, टीकापुरको कार्यक्षेत्रभित्र कृषि वालीबस्तु बजारीकरणमा सहजिकरणकोलागि आयोजनाको आ.व. २०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुने eR हाटबजार स्थापना तथा स्तरोन्नती कार्यक्रम” कार्यान्वयनकालागि लागत साझैदारी गरी सहकार्य गर्न ईच्छुक कृषि हाटबजार ब्यवस्थापन समिति, सहकारीले माग आवेदन प्रस्ताव पेश गर्नकोलागि यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले ३५ दिन (२०८३/०८/०३ गते कार्यालय समय) भित्र आयोजनाको वेबसाइ/फेसबुक पेजमा प्रकाशित ढाँचा बमोजिमको आवेदन प्रस्ताव यस आयोजनाको कार्यालय, टीकापुर वा सम्पर्क कार्यालय सुखड, कैलालीमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीकोलागि यो सूचना प्रकाशित गरिएको छ। रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका आवेदनहरु मूल्याङ्कनमा समावेश गरिनेछैन। लागत साझेदारी सहयोग रकम लक्ष्य संख्या स्वीकृत कूलजम्मा बजेट रकमरु कृषि हाटबजार स्थापना तथा १ (कम्तिमा) २५ लाख अधिकतम ७५% रकम स्तरोन्नती कार्यक्रम कार्यक्रम सञ्चालन हुने क्षेत्र: रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कार्य क्षेत्रभित्र (टीकापुर नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका भरी र लम्कीचुहा नगरपालिकाको वडा नं. १० भरी र ३, ५ र ७ का तोकिएका क्षेत्र) पेश गर्नुपर्ने कागजातहरु . निर्दिष्ट फर्मेट अनुसारको प्रस्ताव २. नेपाल सरकारद्वारा जारी परिचय खुल्ने कागजातको प्रतिलिपी कृषि हाट बजार निर्माण बा स्तरोन्नती गर्ने जग्गाको स्वामित्व र क्षेत्रफल खुल्ने लालपूर्जा/भोकाधिकारको प्रतिलिपि संस्था/समिति दर्ता र कार्यसमितिको निर्णयको प्रतिलिपी हाल सञ्चालन भैरहेको बजारमा कृषि बालीबस्तु बिक्रि बितरण कारोवारको बिवरण अनुमानित लागत ईस्टिमेट बिवरण लागत रकम लगानी गर्नसक्ने सुनिश्चताको पुष्टयाँईको कागजात वा स्व्रघोषणा AU GPx १८ थप जानकारी चाहिएमा आयोजनाको कार्यालय टीकापुर वा सम्पर्क कार्यालय सुखडमा सम्पर्क गर्न ie ७1 CamScanner CamScanner rr qua! ६ ae > १११२" hee wed " " Fintan, का a मिति २७८ ३... टीकापुर, ८१५ श्रीमान आयोजना कोअर्डिनेटर, २० रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाई, टीकापुर, कैलाली weedy बिषयः आवेदन पेशगरेको सम्बन्धमा | प्रस्तुत विषयमा यस आयोजनाबाट मितिः २०८३/०६/२९ प्रकशित सूचना नं. द मा उल्लेख भएको “कृषि हाटवजार स्थापना तथा स्तरोन्नति कार्यक्रम” सञ्चालन गर्न इच्छुक भएकोले आवश्यक सम्पूर्ण कागजात संग्लन राखी उक्त कार्यक्रमका लागि आवेदन पेश गरेको छु/छौं | आवेदक नामः Wa: संस्थाको नाम: सम्पर्क नं.: संस्थाको छापः संलग्न गरिएका कागजातहरु: १. निर्दिष्ट फर्मेट अनुसारको प्रस्ताव २. नेपाल सरकारद्वारा जारी परिचय खुल्ने कागजातको प्रतिलिपी ३. कृषि हाट बजार निर्माण वा स्तरोन्नती गर्ने जग्गाको स्वामित्व र क्षेत्रफल खुल्ने लालपूर्जा/भोकाधिकारको प्रतिलिपि ४. संस्था/समिति दर्ता र कार्यसमितिको निर्णयको प्रतिलिपी ५. हाल सञ्चालन भैरहेको बजारमा कृषि बालीबस्तु बिक्रि बितरण कारोवारको बिवरण ६, अनुमानित लागत ईस्टिमेट बिवरण ७. लागत रकम लगानी गर्नसक्ने सुनिश्चताको पुष्टयाँईको कागजात वा स्वघोषणा CamScanner CamScanner