मुल्य सूची उपलब्ध गराउन हुन ।
Summary
उपरोक्त सम्बन्धमा टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय पशु सेवा शाखा, टीकापुर, कैलालीको समानिकरण तर्फ आ.ब. २०८३/०८४ को बार्षिक स्वीकृत हिउँदे घाँसको बिउ वितरण कार्यक्रम संचालनार्थ तपसिलमा उल्लेखित घाँसको बीउहरु खरिद गर्नु पर्ने भएकोले लागत स्टीमेट प्रयोजनको लागि प्रति के.जी.बजार मुल्य ३…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 61776c09-dd08-4f47-b331-6282c2a27dc7.pdfPDF · 1 page · 265 KBOpen
Key details
- Organization
- Tikapur Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 टीकापुर नगरपालिका ९१-५६०११८ नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली टु, सुदूरपश्चिम प्रदेश, TITS पत्र संख्या :- पशु सेवा शाखा २०८३/०८४ “रको मिति :- २०८३/०६/२६ ने.सं. ११४६ कौलाथ्व, २ सोमबार श्री सरोकारवालाहरु सबै बिषय :- सूल्य सूची उपलब्ध गराउन हुन । उपरोक्त सम्बन्धमा टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय पशु सेवा शाखा, टीकापुर, कैलालीको समानिकरण तर्फ आ.ब. २०८३/०८४ को बार्षिक स्वीकृत हिउँदे घाँसको बिउ वितरण कार्यक्रम संचालनार्थ तपसिलमा उल्लेखित घाँसको बीउहरु खरिद गर्नु पर्ने भएकोले लागत स्टीमेट प्रयोजनको लागि प्रति के.जी.बजार मुल्य ३ (तीन) दिन भित्र ईच्छुक एग्रोभेट/सप्लायर्सहरुले आवश्यक कगजात सहित यस कार्यालयमा बजार मूल्य सूची पेश गर्नुहुन अनुरोध गरिन्छ। SMR - 0 eee क्र.सं. | घाँस बिउको नाम | स्पेशिफिकेसन | एकाई | परिमाण प्रति एकाई मुल्य मू.अ.क.सहित कैफियत | ace. (अंक | aes, (अक्षर) १ बर्सिम के. जी. १ | ।२ जै के. जी. १ at सा कछ संलग्न गर्नुपर्ने कागजातहरु > एग्रोभेट/सप्लायर्स दर्ता भएको प्रतिलिपि । > कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि । स्थायी लेखा नंम्बरको प्रतिलपि | नगरपालिकाको ढाँचामा बजार मुल्य सूची पेश गर्नुपर्ने । हु 00 wa eat प्रमुख प्रशासकीय अधिकृत . शाखा प्रमुख Vv प्रमुख प्रशासकीय अधिकृत "शिक्षा त्यही चिज हो, जसले व्यक्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ" E-mail:[email protected] Website:tikapurmun.gov.np