Notice Park
Tikapur Municipality
Gen Info

आबेदन पेश गर्ने सम्बन्धी सूचना ।

Summary

टीकापुर नगरपालिका, ८ नं. वडा कार्यालय धनसिंहपुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम ara "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएकोले हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि सहकारी र कृषि फर्महरूले तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले ९ (नौ) दिन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tikapur Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

टीकापुर नगरपालिका छ = त नगर कार्यपालिकाको कार्यालय se टीकापुर, कैलाली । ali | a eat प.सं.: कृषि २०८३/८४ ॥ जु : च.नं. |, फकाई 46. " आबेदन पेश गर्ने सम्बन्धि सूचना " सूचना नं. ५- २०८३/८४ (कृषि विकास शाखा) प्रकाशित मिति:-२०८३/०६/१९ गते टीकापुर नगरपालिका, ८ नं. वडा कार्यालय धनसिंहपुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम ara "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएकोले हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि सहकारी र कृषि फर्महरूले तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले ९ (नौ) दिन (मिति २०८३/०६/२७) गते कार्यालय समय भित्र यस टीकापुर नगरपालिका ८ नं. वडा कार्यालयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ । साथै म्याद नाघि आएका र रित नपुगेका निबेदन माथि कुनै पनि कारवाहि नगरिने ब्यहोरा अनुरोध छ ।तपसिलः [wat | संचालन गरिने कार्यक्रमको नाम आवश्यक कागजात १ ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ। ० कार्यालयको निर्दिष्ट फर्मेट अनुसारको आबेदन | वितरण कार्यक्रम ० नेपाली नगरिकता वा नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि। ० जग्गाको परिचय खुल्ने लालपूर्जाको प्रतिलिपि/ अधिया/ २ २५ प्रतिशत लागत सहभागितामा दलित बटैया ठेक्का / भोगबन्दगि लिएको भए सम्झौता को जनजाति तथा विपन्न वर्गका कीसानहरुका लागी प्रतिलिपि/एलानी भए निस्सा कागजात वा ऐलानी सिंचाई बोरिङ्ग वितरण कार्यक्रम अमागित सिफारिस | ३ ५० प्रतिशत लागत सहभागितामा पावर टिलर। ० समुह(/सहकारीको हकमा दर्ता नविकरण प्रमाणपत्रको वितरण कार्यक्रम प्रतिलिपि र कार्यक्रम माग सम्बन्धि निर्णय प्रतिलिपि । थप जानकारीका लागी टीकापुर नगरपालिका कृषि बिकास शाखा, टीकापुर,कैलाली । टीकापुर नगरपालिका ८ नं. वडा कार्यालय धनसिंहपुर,कैलाली । ९८४८५५३७६५,९८४८४४०५८३ १ ‘eo Sets & ममता ०००" द्र & प्रमुख प्रशासकीय अधिकृत.“ et वेवसाइट: www.tikapurmun.gov.np, ईमेल: [email protected] अनुदानका लागी आवेदन फारम fire अध्यक्ष ज्यू, मिति २०८३/०६/........... वडा नं.८ को कार्यालय घनसिहपुर,कैलाली | बिषय : २५ % लागत सहभागितामा सिंचाई बोरिङ्ग उपब्ध गराई पाँउ । प्रस्तत विषयमा टीकाप्र नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट मिति २०८३/०६/१९ गते प्रकाशित सार्वजनिक सचना वमोजिम आवश्यक कागजात सहित म/हाम्रो कृषक समुहले तँहा वडा कार्यालयको आ.व.२०८३/००४ को स्विकृत कार्यक्रम अन्‌सार २५ प्रतिशत लागत सहभागितामा दलित जनजाति तथा विपन्न वर्गका किसानहरुका लागी सिंचाई ates वितरण कार्यक्रम अन्तर्गत.. सामाग्री म/यस कषक समुहलाई आवश्यक भएको हुद अनुदानमा उक्त समाग्री उपलव्ध गराई दिनुहुन यो निवेदन पेश गरेका at | निवेदन साथ पेश गरिएका संलग्न कागजातहरू १. कार्यालयले तोकिएको ढाचाँ सहितको निवेदन | २,नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । ३,कषक समह दर्ता प्रमाण पत्र तथा नविकरण प्रमाण पत्र प्रतिलिपी ५,जग्गाको क्षेत्रफल खुल्ने लालपुर्जाको प्रतिलिपी वा जग्गा भाडामा लिएको सम्झौताको प्रतिलिपी । ६. कार्यक्रम माग गरेको निर्णयको प्रतिलिपी । ap कृषक/कृषि समूह नाम : cceeseesssssseees लाला... सम्पर्क ब्यक्तिको नाम : .............---- सम्पर्क नंम्वर:- कृषक समुह छापः

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.