- notices
- 23
- followers
- 0
- views
- 6
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
मुल्य सूची उपलब्ध गराउन हुन ।
उपरोक्त सम्बन्धमा टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय पशु सेवा शाखा, टीकापुर, कैलालीको समानिकरण तर्फ आ.ब. २०८३/०८४ को बार्षिक स्वीकृत हिउँदे घाँसको बिउ वितरण कार्यक्रम संचालनार्थ तपसिलमा उल्ल
... Read moreवडा नं. ४: अनुदानमा बोरिङ सेट तथा मोटर वितरणका लागि आवेदन आह्वान।
टीकापुर नगरपालिका, ४ नं. वडा कार्यालय अस्नेहरी, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम आनसार "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएको हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि
... Read moreआबेदन पेश गर्ने सम्बन्धि सूचना ।
टीकापुर नगरपालिका, १ नं. वडा कार्यालय टीकापुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम अुनसार "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएको हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि
... Read moreआबेदन पेश गर्ने सम्बन्धि सूचना ।
टीकापुर नगरपालिका, ७ नं. वडा कार्यालय सत्ती, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम SFR "तपसिलमा उल्लेखित कार्यक्रमहरु” संचालन गरिने भएकोले हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि फर्
... Read moreलाभग्राही सूची पेश गरिएको तथा आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध सम्बन्धमा ।
प्रस्तुत विषयमा टीकापुर नगरपालिका कर्णाली नदी बाढीको उच्च जोखिम तथा पुनरावर्ती प्रभाव पर्ने क्षेत्र भएकाले विपद् आउनुअघि नै सम्भावित मानवीय क्षति तथा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विपद् संवेदनशील
... Read more“हिउँदे घाँस (बर्सिम र जै) को बिउ वितरण कार्यक्रममा सहभागी हुन इच्छुक पशुपालक कृषकहरूका लागि आवेदन आह्वान सम्बन्धी सूचना।”
Base ate (वरसिम र जै ) बिउ वितरण कार्यक्रममा सहभागी हुन ईच्छापत्र पेश गर्नै बरिको ET यस टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, १ नं. वडा कार्यालय टीकापुर, कैलालीको आ.व. २०८३/०८४ को वार्षिक स्वी
... Read moreआबेदन पेश गर्ने सम्बन्धी सूचना ।
टीकापुर नगरपालिका, ८ नं. वडा कार्यालय धनसिंहपुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम ara "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएकोले हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि
... Read moreटीकापुर नगरपालिका क्षेत्रबाट निकासी हुने कबाडी सामानमा कवाडी कर सङ्कलन गर्ने सम्बन्धी ठेक्का (२०८३/०५/१०) आन्तरिक आय सम्बन्धी ठेक्का सूचना (२०८३०५१०)
टीकापुर नगरपालिकाको देहाय बमोजिमको आन्तरिक आयको ठेक्का बोलपत्रका माध्यमबाट गराउनु पर्ने भएको हुँदा उक्त ठेक्काको लागि मिति २०८३।०५।१० गतेका दिन सबै योग्य बोलपत्रदाताहरुको लागि सार्वजनिक खरिद बोलपत्र प
... Read moreटीकापुर नगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारी संस्थाहरूलाई अद्यावधिक विवरण पेश गर्ने सम्बन्धी सूचना
उपरोक्त सम्बन्धमा सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, धनगढी कैलालीको | विवरण माग भई आएको र यस नगरपालिकाको लागि समेत टीकापुर नगरपालिकाको नियमन क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुको विवर
... Read more
सन्दर्भ ब्याजदर समायोजन बमोजिम कार्यान्वयन गर्ने सम्बन्धमा। सन्दर्भ ब्याजदर समायोजन बमोजिम कार्यान्वयन गर्ने सम्बन्धमा।
उपरोक्त सम्बन्धमा नेपाल सरकार, भूमि ब्यवस्था, सहकारी, सङ्घीय मामिला तथा यसै साथ संलग्न रहेको छ। उक्त निर्देशनमा भएको सन्दर्भ ब्याजदर सम्बन्धी व्यवस्था अध्ययन गरी समायोजित सन्दर्भ ब्याजदर अनुसार संस्था
... Read moreशिक्षक आवश्यकता सम्बन्धी सूचना।।।
पत्रानुसार प्रा.वि. तहको रिक्त स्वीकृत दरबन्दीमा करार शिक्षक नियुक्तिको लागि दिएको अनुमति तथा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/०६ गतेको निर्णयानुसार यस विद्यालयमा रिक्त रहेको प्र
... Read moreसूचना।सूचना।।सूचना।।।
प्रस्तुत विषयमा बिगतका बर्षहरुमा संचार गृहमा आवद्ध केही पत्रत्रिका/ एफ.एम. अनलाईन टि.भी.न्यूज र पोर्टलले यस टीकापुर नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलालीसँग कुनै पनि सम्झौता नगरेर सूचना, विज्ञापन
... Read more“टीकापुर नगरपालिकाद्वारा हिउँदे घाँस (बर्सिम र जै) को बिउ वितरण कार्यक्रम सञ्चालन सम्बन्धी सूचना” अनुसूची -2083.06.16.2 20261002 0001
यस टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, पशु सेवा शाखा टीकापुर, कैलालीको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार हिउदे घाँस (बर्सिम र जै ) बिउ वितरण कार्यक्रममा घाँस खेती गर्न ईच्छुक
... Read moreरैथाने थारु आलु प्रवर्द्धन कार्यक्रममा सहभागिताका लागि आवेदन आह्वान कन्ये च्याउ र थारुआलु सम्बन्धि सूचना
प्रस्तुत विषयमा cet टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालको मिति २०८३/६/१६ गते प्रकाशित सूचना अनुसार तँहा शाखाको आ.व.०८३/०८४ को स्वीकृत कार्यक्रम अनुसार रैथाने बाली थारु आलु प्रर्बद्धन कार्यक्रम
... Read more५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ प्राप्त गर्न माग विवरण पेश गर्ने सम्बन्धी सूचना गहुँ सूचना
"खाद्यान्न बालीको gad बीउ उपयोगमा अनुदानका लागी माग विबरण पेश गर्ने सम्बन्धी सूचना". टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय,कृषि विकास शाखा,टीकापुर कैलालीको आ.व. २०८३/८४ को संघीय सशर्त अनुदान तर
... Read moreवडा नं. ३ मा गहुँको बीउ, कन्ये च्याउ तालिम तथा बीउ वितरण र सिँचाइ बोरिङ कार्यक्रमका लागि आवेदन आह्वान वडा नं. ३ को गहुँ,च्याउ र सिचाई बोरिङ्ग सम्बन्धि सूचना
टीकापुर नगरपालिका, ३ नं. वडा कार्यालय रामपुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम अुनसार "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएकोले हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि
... Read moreवडा नं. ६ मा अनुदानमा गहुँको बीउ तथा सिँचाइ मोटर वितरणका लागि आवेदन आह्वान
टीकापुर नगरपालिका, ६ नं. वडा कार्यालय नारायणपुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम ara "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएकोले हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि
... Read moreAbout
Tikapur Municipality (टिकापुर नगरपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- https://tikapurmun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.
