Notice Park
Tikapur Municipality
Gen Info

आबेदन पेश गर्ने सम्बन्धि सूचना ।

Summary

टीकापुर नगरपालिका, ७ नं. वडा कार्यालय सत्ती, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम SFR "तपसिलमा उल्लेखित कार्यक्रमहरु” संचालन गरिने भएकोले हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि फर्महरूह तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले ९ (नौ) दिन (मिति २०८३/०६/२८) गते…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tikapur Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प.सं.: कृषि २०८३/८४ PES OES ia, 5 कत र मक ee टीकापुर नगरपालिका nad ०१४५ नगर कार्यपालिकाको eure " आबेदन पेश गर्ने सम्बन्धि सूचना " सूचना नं. ७- २०८३/८४ (कृषि विकास शाखा) प्रकाशित मिति:-२०८३/०६/२० गते टीकापुर नगरपालिका, ७ नं. वडा कार्यालय सत्ती, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम SFR "तपसिलमा उल्लेखित कार्यक्रमहरु” संचालन गरिने भएकोले हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि फर्महरूह तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले ९ (नौ) दिन (मिति २०८३/०६/२८) गते कार्यालय समय भित्र यस टीकापुर नगरपालिका ७ नं. वडा कार्यालयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैका लागी यो सूचन प्रकाशित गरिएको छ ।साथै म्याद नाघि आएका र रित नपुगेका निबेदन माथि कुनै पनि कारवाहि नगरिने ब्यहोरा अनुरोध छ ।तपसिलः क्र-स | संचालन गरिने कार्यक्रमको नाम आवश्यक कागजात a कृषव ५० प्रतिशत अनुदानमा Gad| ० कार्यालयको निर्दिष्ट फर्मेट अनुसारको आबेदन | जातको गहुँको बीउ वितरण ० नेपाली नगरिकता वा नेपाल सरकारले जारी गरेद फोटो सहितको परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिमि — Fon ue ० जग्गाको परिचय खुल्ने लालपूर्जाको प्रतिलिपि तथा रा कार्यक्रम ee अधिया/ बटैया /ठेक्का / भोगबन्दगि लिएको १ सम्झौता को प्रतिलिपि/ऐलानी भए निस्सा कागजात : ऐलानी प्रमाणित सिफारिस । ० समुह/सहकारीको हकमा दर्ता नविकरण प्रमाणपत्रव प्रतिलिपि र कार्यक्रम माग सम्बन्धि निर्णय प्रतिलिपि थप जानकारीका लागी टीकापुर नगरपालिका कृषि बिकास शाखा, टीकापुर,कैलाली । टीकापुर नगरपालिका ७ नं. वडा कार्यालय सत्ती,कैलाली । दु ९८४८५५३७६५,९८४८५५११९८ Bar 2 Pe ae at १०७ ममता बोस्त रक a प्रमुख प्रशासकीय अधिकृत ee ee OE Le वेवसाइट: www.tikapurmun.gov.np, ईमेल: [email protected] pias र अनुदानका लागी आवेदन फारम &< gt गल 22 ज्यू मिति त "बढी नं.७ को कार्यालय सत्ती,कैलाली । बिषय : ७५ प्रतिशत अनुदानमा सिंचाई बोरिङ्ग तथा मोटर उपब्ध गराई पाँउ । प्रस्तुत बिषयमा टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट मिति......................:::-००००००००००००००००० गते प्रकाशित सार्वजनिक सूचना बमोजिम आवश्यक कागजात सहित avert कृपक समुहले det वडा कार्यालयको आ.व.२०८३/०८४ को स्विकृत कार्यक्रम अनुसार कृषकहरुलाई ७५ प्रतिशित अनुदानमा सिंचाई बोरिङ्ग तथा मोटर वितरण काकी OURTIN ccs annie निरा नमेननन सामाग्री म/यस कृषक समुहलाई आवश्यक भएको हुदाँ अनुदानमा उक्त समाग्री उपलब्ध गराई दिनुहुन यो निवेदन पेश गरेका छु/छौ । निवेदन साथ पेश गरिएका संलग्न कागजातहरू १. कार्यालयले तोकिएको erat सहितको निवेदन | नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी | ३,कृषक समुह दर्ता प्रमाण पत्र तथा नविकरण प्रमाण पत्र प्रतिलिपी ५,जग्गाको क्षेत्रफल खुल्ने लालपुर्जाको प्रतिलिपी वा जग्गा भाडामा लिएको सम्झौताको प्रतिलिपी | ६, कार्यक्रम माग गरेको निर्णयको प्रतिलिपी । 41 निवेदक कृषक/कृषि समूह नाम : ................. ठेगाना:.. सम्पर्क ब्यक्तिको नाम : ................. सम्पर्क नंम्वर:- कृषक समुह छापः

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.