Notice Park
Tikapur Municipality
Gen Info

वडा नं. ४: अनुदानमा बोरिङ सेट तथा मोटर वितरणका लागि आवेदन आह्वान।

Summary

टीकापुर नगरपालिका, ४ नं. वडा कार्यालय अस्नेहरी, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम आनसार "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएको हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि सहकारी र कृषि फर्महरूले तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tikapur Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

०९१-५६०४९९ टीकापुर नगरपालिका क न[०१०६१२५ 2 ०९१-५६०११८ नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली १० _ सुदूरपश्चिम प्रदेश, Tapa १54. dee, प.सं.: कृषि २०८३/८४ हि डल च.नं. " आबेदन पेश गर्ने सम्बन्धि सूचना " सूचना नं. ९ - २०८३/८४ (कृषि विकास शाखा) प्रकाशित मिति:-२०८३/०६/२२ गते टीकापुर नगरपालिका, ४ नं. वडा कार्यालय अस्नेहरी, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम आनसार "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएको हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि सहकारी र कृषि फर्महरूले तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन (मिति २०८३/०७/०५) गते कार्यालय समय भित्र यस टीकापुर नगरपालिका ४ नं. वडा कार्यालय अस्नेहरीमा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैका लागी यो सूचना प्रकाशित गरिएको छ। साथै म्याद नाघि आएका र रित नपुगेका निबेदन माथि कुनै पनि कारवाहि नगरिने ब्य.होरा अनुरोध छ। तपसिलः laa | संचालन गरिने कार्यक्रमको नाम आवश्यक कागजात ० कार्यालयको निर्दिष्ट फर्मेट अनुसारको आबेदन | ० नेपाली नगरिकता वा नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि। ० जग्गाको परिचय खुल्ने लालपूर्जाको प्रतिलिपि/ अधिया/ बटैया /ठेक्का / भोगबन्दगि लिएको भए सम्झौता को प्रतिलिपि/एऐलानी भए निस्सा कागजात वा ऐलानी प्रमाणित सिफारिस । ५ समुह/सहकारीको हकमा दर्ता नविकरण प्रमाणपत्रको प्रतिलिपि र कार्यक्रम माग सम्बन्धि निर्णय प्रतिलिपि । | किसानहरुलाई ५० प्रतिशत अनुदानमा बोरिङ्ग सेट र २ एच. पी. मोटर वितरण कार्यक्रम थप जानकारीका लागी टीकापुर नगरपालिका कृषि बिकास शाखा, टीकापुर,कैलाली । टीकापुर नगरपालिका ४ नं. वडा कार्यालय अस्नेहरि,कैलाली | ७ टु am ९८४८५५३७६५,९८६९५६२०५१ ge “oe दि प्रमुख प्रशासकीय अधिकृत __ en ER. वेवसाइट: www.tikapurmun.gov.np, ईमेल: [email protected] अनुदानका लागी आवेदन फारम श्रीमान्‌ वडा अध्यक्ष ज्यू मितिनितक न वडा नं.४ को कार्यालय अस्नेहरी,कैलाली । बिषय : ५० प्रतिशत अनुदानमा बोरिङ्ग र सिंचाई मोटर उपब्ध गराई पाँउ । प्रस्तुत विषयमा टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट मिति, प्रकाशित सार्वजनिक सूचना बमोजिम आवश्यक कागजात सहित म/हाम्रो कृषक समुहले तँहा वडा कार्यालयको आ.व.२०८३%०८४ को स्विकृत कार्यक्रम अनुसार "सिचाई सुविधाका लागि किसानहरुलाई बोरिङ्ग र २ प्र? को बोरिङ्ग मोटर वितरण ५० प्रतिशत अनुदानमा कार्यक्रम" अन्तर्गत.....................:२००००००००१००००११००००००० सामाग्री म/यस कृषक समुहलाई आवश्यक भएको हुदाँ अनुदानमा उक्त समाग्री उपलब्ध गराई दिनुहुन यो निवेदन पेश गरेका छु/छौ । निवेदन साथ पेश गरिएका संलग्न कागजातहरू १. कार्यालयले तोकिएको erat सहितको निवेदन | २,नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । ३.कृषक समुह दर्ता प्रमाण पत्र तथा नविकरण प्रमाण पत्र प्रतिलिपी ५,जग्गाको क्षेत्रफल खुल्ने लालपुर्जाको प्रतिलिपी वा जग्गा भाडामा लिएको सम्झौताको प्रतिलिपी । ६, कार्यक्रम माग गरेको निर्णयको प्रतिलिपी | निवेदक कृषक/कृषि समूह नाम : ................-- 0110 न तत सम्पर्क व्यक्तिको नाम : सम्पर्क नंम्वर:- कृषक समुह छापः

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.