लाभग्राही सूची पेश गरिएको तथा आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा टीकापुर नगरपालिका कर्णाली नदी बाढीको उच्च जोखिम तथा पुनरावर्ती प्रभाव पर्ने क्षेत्र भएकाले विपद् आउनुअघि नै सम्भावित मानवीय क्षति तथा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ को दफा ५ उपदफा [१), (२) र (३) तथा पूर्वानुमानमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6911b6ae-de91-456a-938c-54e666d2b91b.pdfPDF · 55 pages · 20.0 MBOpen
Key details
- Organization
- Tikapur Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
टीकापुर नगरपालिका on «ference 2 ०९१-५६०११८ नगर बत” THT टीकापुर, Faye सुदूरपश्चिम प्रदेश; पं, : २०८३। ८४ वन, वातावरण तथा विपद ॥ SO ७... ne मिन मितिः२०८३।०५।२६ गते श्री जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, कैलाली । विषयः लाभगाही सूची पेश गरिएको तथा आवश्यक समन्वय र सहजीकरणका AY अनुरोध सम्बन्धमा प्रस्तुत विषयमा टीकापुर नगरपालिका कर्णाली नदी बाढीको उच्च जोखिम तथा पुनरावर्ती प्रभाव पर्ने क्षेत्र भएकाले विपद् आउनुअघि नै सम्भावित मानवीय क्षति तथा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ को दफा ५ उपदफा [१), (२) र (३) तथा पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा, २०८३ को दफा ६.२, ६.३ र EY TAN SMT GAT (Anticipatory Action) कार्यान्वयनका लागि लायाही पहिचान, सूचीकरण, प्रमाणीकरण, गुनासो व्यवस्थापन तथा अनुमोदन प्रक्रिया सम्पन्न गरिएको व्यहोरा अनुरोध छ । साथै, विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ को दफा १२, १४, १५, १६ तया LS बमोजिम लाभग्राही छनोट, दर्ता, प्राथमिकीकरण, प्रमाणीकरण तथा गुनासो सुनुवाइ प्रक्रिया सम्पन्न गरी अन्तिम लाभग्राही सूची तयार गरिएको छ। स्थानीय विपद् व्यवस्थापन समिति (LOMC) को मिति २०८३/०५/१७ मा बसेको बैठकबाट पूर्वानुमानमा आधारित नगद सहायता कार्यक्रमका लागि अन्तिम लाभग्राही सूची अनुमोदन भएको हुँदा सोही अनुमोदित लाभयराही सूची यसैसाथ पेश गरिएको व्यहोरा अनुरोध छ। सम्भावित बाढीजन्य विपद्को अवस्थामा समयमै पूर्वकार्य सञ्चालन गर्न आवश्यक भएकाले जल तथा मौसम विज्ञान विभाग (OHM) बाट प्रभावमा आधारित पूर्वसूचना, पूर्वानुमान वा विशेष बुलेटिन समयमै जारी हुने व्यवस्था मिलाइदिनु हुन तथा प्राप्त पूर्वानुमान र जोखिम विश्लेषणका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NORRMA) बाट आवश्यक पूर्वचेतावनी (Advisory) जारी गरी जोखिम पूर्वानुमान तथा प्रभावमा आधारित नगद सहायता परिचालन प्रक्रियामा आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रिया अगाडि बढाइदिनु हुन जिल्ला विपद् व्यवस्थापन समिति (००४0 मार्फत अनुरोध गरिन्छ | हि | a Pere भएका लाभप्रही सख्या क्र R RR ee र x ave | ३ | Eee ६९१ तका * [cae | ५२८ x 5 se fe नर | 4 | ३२८० 'बोधार्थ: १. श्री आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुदूरपश्चिम प्रदेश (प्रदेश विपद व्यवसथापन समिति २. श्री राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NoRAMA) ,सिंहदरबारे, काठमाडौं o> ३. श्री जल तथा मौसम विज्ञान विभाग (01110),काठमाडौं | नरेश अवस्थी नि.प्रमुख प्रशासकीय अधिकृत we प्रमुख प्रशासकीय अधिकृत _ प्रमुख प्रशासकीय अधिकृत वेवसाइट: www.tikapurmun.gov.np, ईमेल: [email protected] A <a lil ५ ता पवन CamScanner cr s “विपद संवेदनशिल सामाजिक सुरक्षा मापदण्ड २०८१” वमोजिम कर्णाली तटीय क्षेत्रका सम्भावित बाढी प्रभावित वस्तीका छनौट गरिएका लाभग्राही घरधुरी टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली सुदुरपश्चिम प्रदेश, नेपाल बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, सप्रोस नेपालको सहजिकरण र टिकापुर नगरपालिकाको समन्वयमा सन्चालित पूर्वानुमानमा आधारित पूर्व कार्य परियोजना js Ae (छिः a दु hee CamScanner