Notice Park
Tikapur Municipality
Gen Info

आबेदन पेश गर्ने सम्बन्धि सूचना ।

Summary

टीकापुर नगरपालिका, १ नं. वडा कार्यालय टीकापुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम अुनसार "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएको हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि सहकारी र कृषि फर्महरूले तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tikapur Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

०९१-५६०४९९ टीकापुर नगरपालिका फोन 44 ०९१-५६१२५४ नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली , Sy, a 5 ee सुदूरपश्चिम प्रदेश, Tie छ प.सं.: कृषि २०८३/८४ Tyee च.नं. fia पक” ” आबेदन पेश गर्ने सम्बन्धि सूचना " सूचना नं. १० - २०८३/८४ (कृषि विकास शाखा) प्रकाशित मिति:-२०८३/०६/२२ गते टीकापुर नगरपालिका, १ नं. वडा कार्यालय टीकापुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम अुनसार "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएको हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि सहकारी र कृषि फर्महरूले तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन (मिति २०८३/०७/०५) गते कार्यालय समय भित्र यस टीकापुर नगरपालिका १ नं. वडा कार्यालय टीकापुर वा कृषि विकास शाखा टीकापुरमा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैका लागी यो सूचना प्रकाशित गरिएको छ । साथै म्याद नाघि आएका र रित नपुगेका निबेदन माथि कुनै पनि कारवाहि नगरिने ब्य.होरा अनुरोध छ। तपसिलः (aca | संचालन गरिने कार्यक्रमको नाम आवश्यक कागजात 4 ० कार्यालयको निर्दिष्ट फर्मेट अनुसारको आबेदन | १ । च्याउ खेती प्रवर्द्धन कार्यक्रम ० नेपाली नगरिकता वा नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि। ० जग्गाको परिचय खुल्ने लालपूर्जाको प्रतिलिपि/ अधिया/ बटैया /ठेक्का / भोगबन्दगि लिएको भए सम्झौता को प्रतिलिपि/एलानी भए निस्सा कागजात वा ऐलानी प्रमाणित सिफारिस । ० समुह/सहकारीको हकमा दर्ता नविकरण प्रमाणपत्रको प्रतिलिपि र कार्यक्रम माग सम्बन्धि निर्णय प्रतिलिपि । २ | साना कीसानहरुलाई आलु खेती प्रवर्द्धन कार्यक्रम थप जानकारीका लागी टीकापुर नगरपालिका कृषि बिकास शाखा, टीकापुर,कैलाली । De टीकापुर नगरपालिका १ नं. वडा कार्यालय टीकापुर,कैलाली । ९८४८५५३७६५,९८४८६१३३१५ Ae mene प्रमुख प्रशासकीय अधिकृत — —_—"" See veniipeaston ae Gee www.tikapurmun.gov.np, ईमेल: [email protected]. « & & £Ex Say. %, . "Shes Psi आवेदन फारम श्रीमान्‌ वडा अध्यक्ष ज्यू, मिति :२०८३%.. टीकापुर न.पा.१ नं. वडा कार्यालय, टीकापुर,कैलाली । विषयः-१५ प्रतिशत लागत सहभागितामा आलु खेति प्रर्बद्धन कार्यक्रममा सहभागी गराई पाँउ बारे । प्रस्तुत विषयमा टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयको मिति सात समधनपकननभिनन्त “गते प्रकाशित सूचना अनुसार तँहा कार्यालयको कृषि तर्फको को आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार"साना किसानलाई आलु खेती प्रबर्द्धन कार्यक्रम (१५ प्रतिशत लागत सभागितामा)" अन्तर्गत १५ प्रतिशत लागत सहभागितामा आलुको बीउ /अन्य उत्पादन सामाग्री उपलब्ध गराई पाउँ भनि तपसिल अनुसारका कागजातहरु संलग्न राखि यो निवेदन पेश गर्दछु । मागको विवरण [कस विवरण ==55 [परिमाण कैफीयत १. निबेदन , नेपाली नागरिकताको प्रतिलिपी | . समुह/फर्म/दर्ता, नविकरण, प्रमाण पत्रको प्रतिलिपी । ५, लालपूर्जाको प्रतिलिपी/जग्गा भाडामा लिएको सम्झौताको प्रतिलिपी/ऐलानी प्रति जग्गाको निस्सा कागजात । समुहको हकमा खेति गर्ने कृपक, उक्त कृपकहरुले खेती गर्ने क्षेत्रफल र जग्गा खुल्ने सामुहिक निर्णयको प्रतिलिपि | 071 हि निवेदक कृषक/समूह/फर्मको नामः ठेगानाः सम्पर्क नंम्बर;- हस्ताक्षरः- छापः

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.