टीकापुर नगरपालिका क्षेत्रबाट निकासी हुने कबाडी सामानमा कवाडी कर सङ्कलन गर्ने सम्बन्धी ठेक्का (२०८३/०५/१०) आन्तरिक आय सम्बन्धी ठेक्का सूचना (२०८३०५१०)
Summary
टीकापुर नगरपालिकाको देहाय बमोजिमको आन्तरिक आयको ठेक्का बोलपत्रका माध्यमबाट गराउनु पर्ने भएको हुँदा उक्त ठेक्काको लागि मिति २०८३।०५।१० गतेका दिन सबै योग्य बोलपत्रदाताहरुको लागि सार्वजनिक खरिद बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३।०६।०९ गते दिनको १२:०० बजेसम्म र बोलपत्र खोल्ने मिति २०८३।०६॥०९ गते दिनको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 20f158b5-0d24-4cc9-ba4e-6f18fa8eaea8.pdfPDF · 11 pages · 17.5 MBOpen
Key details
- Organization
- Tikapur Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
cn “ by : टीकापुर नगरपालिका ose नगर कार्यपालिकाको कार्यालय ””” टीकापुर, कैलाली, फोत तँ.: ०९१-५६०३८०, ०९१-५६०११८ पत्र संख्या : २०८३/०८४ सुदूरपश्चिम प्रदेश, नेपाल वेवसाइट : www.tikapurmun.gov.np ८ ईमेल : [email protected] च.न.: आन्तरिक आय सम्बन्धी ठेक्का सूचना (प्रथम पटक प्रकाशित मिति : २०८३।०५।१० गते) टीकापुर नगरपालिकाको देहाय बमोजिमको आन्तरिक आयको ठेक्का बोलपत्रका माध्यमबाट गराउनु पर्ने भएको हुँदा उक्त ठेक्काको लागि मिति २०८३।०५।१० गतेका दिन सबै योग्य बोलपत्रदाताहरुको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको पोर्टल www.bolpatra.gov.np/egn मार्फत बोलपत्र आह्वानको सूचना गरिएको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३।०६।०९ गते दिनको १२:०० बजेसम्म र बोलपत्र खोल्ने मिति २०८३।०६॥०९ गते दिनको Yoo बजे कायम गरिएको छ । बोलपत्र पेश अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र गर्नु पर्नेछ । , न्यूनतम ठेक्का रकम ३ वर्षको (LAAT बाहेक) रु. आन्तरिक आय oa नं. | TMONCBAR! | टीकापुर नगरपालिका | ३८,०५,३११।- (अठतीस | 0172083084 क्षेत्रबाट निकासी हुने कबाडी | लाख पाँच हजार तीन सय सामानमा कबाडी कर एघार मात्र) संकलन गर्ने सम्बन्धी ठेक्का आन्तरिक आय ठेक्काको नाम विस्तृत जानकारीको लागि ४/४/४/.००109119.90४.10/6009 मा हेर्न हुन वा यस कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ। टीकापुर, + Tera टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली फोन नं.: ०९१-५६०३८०, ०९१-५६०११८ सुदूरपश्चिम: प्रदेश नेपाल वेत्रसाइट worm .tikapurmun.gov.np ईमेल : [email protected] (आन्तरिक श्रोत उठाउने ठेक्का व्यवस्थापन सम्बन्धी) आर्थिक वर्ष: २०८३/०८४ रु ठेक्काको नाम : टीकापुर नगरपालिका क्षेत्रबाट निकासी हुने कबाडी सामानमा कवाडी कर संकलन गर्ने सम्बन्धी ठेक्का ठेक्का नं : TMO/NCB/IR/01/2083/084 प्रथम पटक सूचना प्रकाशन मिति : २०८३।०५।१० गते