Notice Park
Tikapur Municipality
Gen Info

“हिउँदे घाँस (बर्सिम र जै) को बिउ वितरण कार्यक्रममा सहभागी हुन इच्छुक पशुपालक कृषकहरूका लागि आवेदन आह्वान सम्बन्धी सूचना।”

Deadline 14 Oct 2026The deadline has passed.

Summary

Base ate (वरसिम र जै ) बिउ वितरण कार्यक्रममा सहभागी हुन ईच्छापत्र पेश गर्नै बरिको ET यस टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, १ नं. वडा कार्यालय टीकापुर, कैलालीको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार हिउदे घाँस (बर्सिम र जै ) बिउ वितरण कार्यक्रममा घाँस खेती गर्न ईच्छुक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tikapur Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Em ORL ५६०४९९, ira, -५६१२५ & टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली सुदूरपश्चिम प्रदेश, नेपाल AT :- पशु FAT MAT २०८३/०८४ zat न :- Base ate (वरसिम र जै ) बिउ वितरण कार्यक्रममा सहभागी हुन ईच्छापत्र पेश गर्नै बरिको ET सूचना नं. ४/२०८३/०८४ सूचना प्रकाशन मिति :- २०८३/०६/२२ ने.सं. ११४६, teres, १३ विहिबार यस टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, १ नं. वडा कार्यालय टीकापुर, कैलालीको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार हिउदे घाँस (बर्सिम र जै ) बिउ वितरण कार्यक्रममा घाँस खेती गर्न ईच्छुक व्यवशायीक पशु पालन फार्महरुले तपसिलमा उल्लेखित कागजात सहित यो सूचना प्रकाशन भएको मितिले ७ औं (सातौ ) दिन ( मिति २०८३/०६/२८ गते ) भित्र टीकापुर नगरपालिका १ नं. वडा कार्यालय, टीकापुर, कैलालीमा तोकिएको ढाँचामा आवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । साथै म्याद नाघि आएका र रित नपुगेका निवेदन माथि कुनै पनि कारवाहि नगरिने ब्यहोरा अनुरोध छ । ९. कार्यक्रम संचालन हुने क्षेत्र :- टीकापुर नगरपालिका (वडा नं. १ )। . सहयोग अनुदान :- बर्सिम र जै घाँस बिउ वितरण शत प्रतिशात अनुदान । 4. घाँस खेती गरिने जग्गाको क्षेत्रफल ( कठ्ठा वा बिघा ) साथै पशु संख्या उल्लेख गर्नु पर्नेछ । डु. कम्तीमा माउ गाई/भैसी ५ (पाँच ) वटा र बाख्रा २५ (पच्चिस ) वटा हुनु पर्नेछ । पेश गर्नुपर्ने कागजातहरु तोकिएको ढाँचामा निवेदन । निवेदकको नेपाली नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि । लालपुर्जा प्रतिलिपि । आ.ब. २०८३/०८४ मा सम्पती कर तिरेको रसिदको प्रतिलिपि । व्यवसायीक पशु पालन फार्म भएमा फार्म दर्ता/ नविकरण/सूचिकारणको प्रमाण पत्रको प्रतिलिपि । पान दर्ताको प्रमाणपत्रको प्रतिलिपि । FH eae कै थप जानकारीका लागि टीकापुर नगर पालिका नगर कार्यपालिकाको कार्यालय, पशु सेवा शाखा टीकापुर, कैलाली । मोबाईल नं. ;- ९८४८४०२१३५ Of Apacs (नर कार्की ) (ममता ) शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय अधिकृत , | ७] CamScanner मिति २०८३/०६/ श्रीमान्‌ वडा अध्यक्षज्यू टीकपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय १ न. बडा कार्योलेय, टीकापुर, कैलाली बिषय :- हिउदै घाँसको बिउ उपलब्ध गरी पाउँ । महोदय, सेवामा सविनय निवेदन गर्नाको कोरण यो छ कि टीकापुर नगरपालिका १ नँ. वडा कार्यालयको आ.व.२०८३/०८४ को स्वीकृत बार्षिक स्वीकृत कार्यक्रम अनुसार हिउँदै घाँस ( बर्सिम र जै ) को बिउ वितरण कार्यक्रम संचालनको लागि मिति २०८३/०६/२२ गतेको सूचना नं. ४/२०८३/०८४ अनुसार ..............::::०१०१०००००००१००११०००००" 'पशु पालन फार्ममा घाँस खेती गर्ने ईच्छुक भएकोले तपसिल बमोजीमको घाँसको बिउ उपलब्ध गराई दिनहुन आवश्यक पर्ने कागजात यसै साथ संलग्न राखी यो निवेदन पेश गर्दछु/छौ ।तपसिल [परिमाण पशुको किसिम | ieee agate ।भैसी/राँगा [भेडा/वाख्रा | | | विक ५ | घाँस लगाउने क्षेत्रफल | कट्ठा/बिघा | निवेदक दस्तखत :- फार्म संचालकको नाम :- फार्मको नाम :- ठेगाना :- मोबाईल नं. :- फार्मको छाप CamScanner

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 14 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.