Notice Park
Chingad Rural Municipality
Guidelines

कार्यपालिका वैठकमा उपस्थित हुने सम्बन्धमा ।

Summary

विषयः कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा | प्रस्तुत विषय सम्बन्धमा यस गाउँ कार्यपालिकाको ७३ औं वैठक देहाय बमोजिमका कार्यसूची सहित 'तपसिलको स्थान, मिति र समयमा हुने भएकाले यहाँहरूको उपस्थितिको लागि अनुरोध गरिन्छ। १. कार्यविधि स्वीकृत सम्बन्धमा |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chingad Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& aie, पर्यटन, पूर्वाधार र रोजगारी : समृद्ध fagrs हाम्रो जिम्मेवारी" fasts गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ® www.chingadmun.gov.np [email protected] पत्र सं: २०८३/०८४ च.नं.: At 8S = त र ति र रिति रिति कि मितिः२०८३ 108 | २७गते श्रीमान्‌ उपाध्यक्षज्यू श्री वडा अध्यक्षज्यू सबै, श्री कार्यपालिका सदयस्यज्यू सबै, चिङ्गाड गाउँपालिका, सुर्खेत। विषयः कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा | प्रस्तुत विषय सम्बन्धमा यस गाउँ कार्यपालिकाको ७३ औं वैठक देहाय बमोजिमका कार्यसूची सहित 'तपसिलको स्थान, मिति र समयमा हुने भएकाले यहाँहरूको उपस्थितिको लागि अनुरोध गरिन्छ। कार्यसूची: १. कार्यविधि स्वीकृत सम्बन्धमा | २. ठेक्का सम्झौता तोड्ने सम्बन्धमा । ३. नदीजन्य पदार्थको विक्रि वितरण सम्बन्धमा | ४. प्रशासनिक भवनको अस्थायी संरचना निर्माण कार्य सम्बन्धमा | ५. विविध। तपसिल: स्थानः सामुदायिक भवन, चिङ्गाड-२ राजिकुना, सुर्खेत। मितिः २०८३।०६। २९ गते समयः विहान १०:०० बजे अवगार्थः श्रीमान्‌ अध्यक्षज्यू, चिङ्गाड गाउँपालिका सुर्खेत। । बु” प्रमुख ere त 3 ee we en Pe al

Like

0

Views

0

Comments

0

Share

0

Save

Report