- notices
- 12
- followers
- 0
- views
- 6
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
कार्यपालिका वैठकमा उपस्थित हुने सम्बन्धमा ।
विषयः कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा | प्रस्तुत विषय सम्बन्धमा यस गाउँ कार्यपालिकाको ७३ औं वैठक देहाय बमोजिमका कार्यसूची सहित 'तपसिलको स्थान, मिति र समयमा हुने भएकाले यहाँहरूको उपस्थितिको ल
... Read moreसामाजिक सुरक्षा कोषमा आवद्धता सम्बन्धी कार्यविधि २०८३ राजपत्र प्रकाशन ८३/८४
चिङ्गाड गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। कार्यपालिकाबाट स्वीकृत मितिः २०८३।०६।०३ प्रमाणीकरण मितिः २०८३ 10g 10¥ चिङ्गाड गाउँपालिकामा क
... Read moreचिङ्गाड गाउँपालिकाको शिक्षा ऐन, २०८३ राजपत्र प्रकाशन ८३/८४
चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिका शिक्षा सम्बन्धी ऐन, २०८३. सम्बत् २०८३ सालको ऐन नं.
चिङ्गाड गाउँपालिकाको स्वास्थ्य ऐन, २०८३ राजपत्र प्रकाशन ८३/८४
चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ ऐन, २०८३. सम्बत् २०८३ सालको ऐन नं.८ गाउँ सभाबाट स्वीकृत
... Read moreचिङ्गाड गाउँपालिकाको घ वर्गको निर्माण व्यवसाय ऐन, २०८३ राजपत्र प्रकाशन ८३/८४
चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिकाको 'घ' वर्गको निर्माण व्यवसाय ऐन, २०८३. सम्बत २०८३ सालको ऐन नं.६ प्रस्तावना: सार्वजनिक नि
... Read moreप्रशासनिक केन्द्र सारिएको सूचना ।
उपर्युक्त सम्बन्धमा fine गाउँपालिकाको प्रशासनिक केन्द्र विवाद सम्वन्धमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८३।०५।१६ मा रिट खारेज सम्बन्धी निर्णय भएवमोजिम यस गाउँपालिकाको प्रशासनिक केन्द्र चिङ्गाड गाउँप
... Read more
स्वीकृत कानून लागु गरिएको सम्बन्धमा।
बिषय: स्वीकृत कानून लागु गरिएको सम्बन्धमा | प्रस्तुत विषय सम्बन्धमा चिङ्गाड गाउँपालिकाको मिति २०5३।०६।०३ गतेको ७० औं गाउँ कार्यपालिकाबाट "चिङ्गाड गाउँपालिकामा करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक स
... Read more
चिङ्गाड गाउँपालिकाको कृषि तथा पशुपन्छी ऐन, २०८३
चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिका कृषि तथा पशुपन्छी विकास ऐन, २०८३. सम्बत् २०८३ सालको ऐन नं.५ प्रस्तावना: नेपालको संविधान
... Read moreअपाङ्गता परिचयपत्र वितरण (पहिलो संसोधन) कार्यविधि, २०८३
चिङ्गाड गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिकाको अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण (पहिलो संसोधन) कार्यविधि, सम्बत
... Read moreचिङ्गाड गाउँपालिकाको अनुगमन ऐन, २०८३
चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिका अनुगमन तथा मूल्याङ्कन ऐन. २०८३ सम्बत् २०८३ सालको ऐन नं.४ प्रस्तावना: चिङ्गाड गाउँपालिका
... Read moreकार्यपालिका बैठकका निर्णयहरु २०८३।०५।०५
चिङ्गाड गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अवलचिङ्ग सुर्खेतको मिति'२०८३ साल भाद्र ५ गते शुक्रबार सम्पन्न भएको कार्यपालिका बैठकका का ioe न 7 प्रस्ताव पेस गर्ने कार्यालय/ शाखा निर्णयको संक्षिप्त ब
... Read moreAbout
Chingad Rural Municipality (चिङ्गाड गाउँपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- https://chingadmun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.