Notice Park
Chingad Rural Municipality
Guidelines

सामाजिक सुरक्षा कोषमा आवद्धता सम्बन्धी कार्यविधि २०८३ राजपत्र प्रकाशन ८३/८४

Summary

चिङ्गाड गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। कार्यपालिकाबाट स्वीकृत मितिः २०८३।०६।०३ प्रमाणीकरण मितिः २०८३ 10g 10¥ चिङ्गाड गाउँपालिकामा करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्बन्धी कार्यविधि, २०८३ सम्बत्‌…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chingad Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय राजपत्र खण्डः १०, संख्याः४, पुडखेत, सुर्खेत मितिः २०८३ । og 10K चिङ्गाड गाउँपालिका स्थानीय राजपत्र WE १० संख्या: ४ पुङ्खेत, सुर्खेत मितिः २०८३।०६।०५ भाग-२ चिङ्गाड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुडखेत, सुर्खेत सुचना चिङ्गाड गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। कार्यपालिकाबाट स्वीकृत मितिः २०८३।०६।०३ प्रमाणीकरण मितिः २०८३ 10g 10¥ चिङ्गाड गाउँपालिकामा करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्बन्धी कार्यविधि, २०८३ सम्बत्‌ २०८३ सालको कार्यविधि नं. ४ प्रस्तावनाः चिङ्गाड गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी, गुणस्तरीय, उत्तरदायी तथा सामाजिक न्यायमा आधारित बनाउन गाउँपालिकाको स्वीकृत दरबन्दी तथा संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा सेवा करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा आबद्ध गरी उनीहरूको सामाजिक तथा आर्थिक

Like

0

Views

0

Comments

0

Share

0

Save

Report