Notice Park
Chingad Rural Municipality
Guidelines

स्वीकृत कानून लागु गरिएको सम्बन्धमा।

स्वीकृत कानून लागु गरिएको सम्बन्धमा।

Summary

बिषय: स्वीकृत कानून लागु गरिएको सम्बन्धमा | प्रस्तुत विषय सम्बन्धमा चिङ्गाड गाउँपालिकाको मिति २०5३।०६।०३ गतेको ७० औं गाउँ कार्यपालिकाबाट "चिङ्गाड गाउँपालिकामा करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्बन्धी कार्यविधि, २०८३", “ars गाउँपालिकाको अपाङ्गता भएका व्यक्तिको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chingad Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मजगारी rs S) 'कृषि, पर्यटन, पूर्वाधार र रोजगारी: समृद्ध चिङ्गाड हाम्रो » ey +S 0 ४ ॥. we १७ गाउँ कार्मर्रीक्षिक्धको कार्यालय पुडखेत, qa नी प्रदेश, नेपाल Swwwchingadmun.gov.np ५ हे “ ‘ven, नेचर ‘ [email protected] Wai, 2053 /00¥ २०७३ Pa सर उ रि मिति: २०८३।०६।०६ श्री सरोकारवालाहरू सबै | ‘ बिषय: स्वीकृत कानून लागु गरिएको सम्बन्धमा | प्रस्तुत विषय सम्बन्धमा चिङ्गाड गाउँपालिकाको मिति २०5३।०६।०३ गतेको ७० औं गाउँ कार्यपालिकाबाट "चिङ्गाड गाउँपालिकामा करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्बन्धी कार्यविधि, २०८३", “ars गाउँपालिकाको अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण (पहिलो संसोधन) कार्यविधि, २०८३ तथा “re गाउँपालिकाको करारमा जनशक्ति व्यवस्थापन (संसोधन) कार्यविधि, २०८३" स्वीकृत भई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) वमोजिम स्थानीय राजपत्रमा समेत प्रकाशन भइसकेकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (५) बमोजिम लागु गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको Bl (सुरेन्द्र सिंह) प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र Rie मुख प्रशासकीय अघिक्टू पा पिक साद govinp) Eaallchingedgsuspalila@gmailcom = == "व्यावसायिक सिर्जनशिल प्रशासनः विकास समृद्धि र सुशासन" ‘

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.