सामाजिक सुरक्षा भत्ता रकम सम्बन्धित लाभग्राहिको खातामा जम्मा भएको सम्बन्धी सूचना
Summary
यस गाउँपालिकाबाट उपलब्ध गराईदै आएको आर्थिक बर्ष २०८३/०८४ को पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता रकम श्री माछापुठ्ने बैंकमा रहेको दलित बालबालिका शिर्षकका लाभग्राहीहरू बाहेक ज्येष्ठ नागरिक अन्य, ज्येष्ठ दलित, ज्येष्ठ नागरिक एकल महिला, बिधवा, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता शिर्षकबाट भत्ता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 195b0642-6e62-49d2-8b98-e806c4548e4b.pdfPDF · 1 page · 416 KBOpen
Key details
- Organization
- Apihimal Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार Ss) अपिहिमाल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ; खण्डेश्वरी, दार्चुला, सुदूरपश्चिम प्रदेश, नेपाल ss... se सुरक्षा तथा पञ्जीकरण इकाई ) (सूचना AY, सूचना प्रकाशित मिति: २०८३/०६/२३ गते) यस गाउँपालिकाबाट उपलब्ध गराईदै आएको आर्थिक बर्ष २०८३/०८४ को पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता रकम श्री माछापुठ्ने बैंकमा रहेको दलित बालबालिका शिर्षकका लाभग्राहीहरू बाहेक ज्येष्ठ नागरिक अन्य, ज्येष्ठ दलित, ज्येष्ठ नागरिक एकल महिला, बिधवा, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता शिर्षकबाट भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूको बैंक खातामा Electronic Funds Transfer (गण) मार्फत जम्मा भइसकेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै लाभग्राहीहरूले आवश्यकता अनुसार माछापुच्छ्रे बैकको जुन सुकै शाखाबाट सामाजिक सुरक्षा भत्ताको रकम निकाल्न सक्ने बेहोरा सूचित गरिन्छ। नोटः- अति अशक्त अपाङ्गता, पूर्ण अपाङ्गता र हिडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकहरूको हकमा संरक्षकले वडा कार्यायलको सिफारिसबाट माछ्ापुच्छ्ने बैंकले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने जानकारी गराइन्छ। बोधार्थः श्री वडा कार्यालयहरू सबै, अपिहिमाल गाउँपालिका (सूचना टाँस गर्नु हुन) श्री सूचना प्रबिधि शाखा, अपिहिमाल गाउँपालिका ( वेवसाइटमा अपलोड गरिदिन हुन) वेवसाइट: www.-apihimalmun.gov.np ईमेल: [email protected] [email protected] “सुन्दर, समृद्ध र विकसित अपिहिमाल”