संवत् २०८३ साल असोज २१ गते बसेको गाउँ कार्यपालिका बैठकका निर्णयहरु
Summary
सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ३५ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली २०६५ को नियम २४ बमोजिम सार्वजनिक गरिएको छ । संवत् २०८३ साल असोज २१ गते वसेको कार्यपालिका बैठकका निर्णयहरुको संक्षिप्त विवरण निर्णयको संक्षिप्त व्यहोरा प्रशासन शाखा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6fd743a5-f4e6-4c08-9eb8-f4d3bc7e8f6a.pdfPDF · 2 pages · 992 KBOpen
Key details
- Organization
- Apihimal Rural Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
यस गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठक संख्या ०३/२०६३२०८४मिति:२०८३/०६/२१ गते बसेको बैठकका निर्णयहरु सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ३५ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली २०६५ को नियम २४ बमोजिम सार्वजनिक गरिएको छ । संवत् २०८३ साल असोज २१ गते वसेको कार्यपालिका बैठकका निर्णयहरुको संक्षिप्त विवरण = निर्णयको संक्षिप्त व्यहोरा प्रशासन शाखा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ बमोजिम भूमि प्रशासन सम्बन्धी कामकाज ae गाउँपालिकाबाट गर्ने गरी आवश्यक तयारी गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने र सो सेवाको औपचारीक शुभारम्भ मिति २०८३ असोज २२ गते देखि गर्ने । अपिहिमाल गाउँपालिका र दिगो पर्यटन परियोजना (STP) बीच भएको द्विपक्षिय सम्झोता बमोजिम संचालित वार्षिक कार्यक्रममा रहेको सब-ईन्जिनियर पदको रकमबाट पारिश्रमिक पाउने गरी सोही कार्यक्रममा विगत १ वर्ष देखि आंशिक करारमा कार्यरत बिनोद बोहरालाई मिति २०८३ साउन १ गते देखि = (पाँचौ) तहको शुरुको तलब स्केल बराबर पारिश्रमिक पाउने गरी सेवा करार गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई स्वीकृति तथा निर्देशन दिने । अपिहिमाल गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७८ को तेस्रो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने। अपिहिमाल गाउँपालिका भित्र बसोबास गर्ने देउरुखी जातिलाई खस आर्यमा सूचीकृत गर्न र ओड्रेजातीलाई आदिवासी जनजातिमा सूचीकृत गर्न राष्ट्रिय समावेशी आयोगलाई सिफारिस गर्न गाउँ eee कार्यालयलाई निर्देशन दिने | यस गाउँपालिकाको स्वीकृत दरवन्दी अनुसार रिक्त रहेको कम्प्युटर अपरेटर पदमा -१ (एक जना र अ.हे.व. पदमा -१ (एक) जना करार सेवामा कर्मचारी भर्ना गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई स्वीकृति तथा निर्देशन दिने। यस गाउँपालिकाको वाल क्लव गठन तथा सहजिकरण निर्देशिका,२०८३ स्वीकृति गर्ने । भाषा संस्कृति प्रवर्द्धन कार्यक्रमको लागि विनियोजन बजेट रकम मध्येबाट अपिहिमालको संस्कृति को अध्ययन अनुसन्धान तथा पुस्तक प्रकाशन गर्ने गरी कार्यक्रम कार्यान्वयन गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई स्वीकृति तथा निर्देशन दिने यस गाउँपालिकाका बडा कार्यालयको काममा सहजिकरण गर्न वडा कार्यालयले आंशिक करारमा नियुक्ति गरेका कार्यालय सहयोगी कर्मचारीलाई सम्बन्धीत बडा कार्यालयको सिफारिसमा सेवा करार नियुक्ति गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई स्वीकृति तथा निर्देशन दिने। अपिहिमाल गाउँपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप यहि मिति २०८३1०01१७ गते देखि ऐ.१९ गते सम्म तीन दिन अपि हिमाल पर्यटन उत्सव मनाउने र सोका लागि गाउँपालिका अध्यक्षको अध्यक्षतामा सबै कार्यापालिका सदस्यहरु रहने गरी मूल आयोजक समिति गठन गर्ने यस गाउँपालिकामा सूचना प्रविधि अधिकृत पद-१ रिक्त रहेको हुँदा सो पदका लागि आवश्यक न्यूनतम योग्यता पुगेका हाल यसै गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर श्री शिशिर बोहरालाई सेवा करारमा नियुक्ति दिन गाउँ कार्यपालिकाको कार्यालयलाई स्वीकृति एवम् निर्देशन दिने ig. प्रवक्ता oe प्रशासन si tht संघीय सरकारका सचिवस्तरीय नुसार ae गाउँपालिकामा कार्यरत शिक्षक कर्मचारीको पारिश्रमिकबाट अधिकृतस्तर कर्मचारीको ७ दिनको, सहायकस्तर कर्मचारीको ५ दिन र श्रेणीविहिन कर्मचारीको २ दिनको पारिश्मिक काटी प्रधानमन्त्री राहतकोषमा जमा गर्ने गरी गाउँ कार्यपालिकाबाट भएको काम अनुमोदन गर्ने विगत लामो समय देखि यस गाउँपालिकामा कार्यरत बहुक्षेत्रीय पोषण सहजकर्ता कल्पना कार्कीलाई केन्द्रको निर्देशिकाले निर्धारित गरे अनुरुप सहायकस्तर (चौथो) तहको सुरु तलब स्केल अनुरुप २०८३ | कार्तिक १ गते देखि लागु हुने गरी पारिश्रमिक दिन गाउँ कार्यपालिकाको कार्यालयलाई स्वीकृति एवम् le दिने। पूर्वाधार शाखा यस गाउँपालिका गाउँ कार्यपालिकाको प्रशासकीय भवन नजिकै सेवाग्राही विश्वाम घर (गोलघर) र ६ व वडा कार्यालय र गाउँपालिकाको प्रशासकीय भवनमा स्तनपान कक्ष निर्माणका लागि लागत अनुमान, ड्रइङ्ग डिजाईन सहित आवश्यक तयारी गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई निर्देशन एवम् स्वीकृति दिने। यस गाउँपालिकाको वडा नं. ४र ३ जोड्ने सडकको नयाँ ट्रयाक खोली कामको बिस्तृत सम्भाव्यता अध्ययनको काम जारी रहे सँगै सो को प्रारम्भिक वातावरणीय परीक्षण (ice) समेत गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई स्वीकृति तथा निर्देशन दिने। पर्यटन इकाई यस गाउँपालिका पर्यटकीय ठाउँहरुको म्यूजिक भिडियोका माध्यमबाट प्रवर्द्धन गर्न गाउँ कार्यपालिकाको कार्यालयले तयार पारेको ARE र लागत अनुमान स्वीकृति गर्ने। aS शाखा नेपाल सरकारको संघीय सशर्त अनुदानबाट साना बजेटबाट सिचाई पूर्वाधार निर्माणका लागि विनियोजन भएको बजेटबाट आबश्यक पूर्वाधार निर्माणका लागि स्वलगानि समेत गर्ने गरी किसानको सूची तयार गर्न सार्वजनिक सूचना जारी गर्ने र प्राप्त हुने निवेदन उपर थप कारवाही आगामी कार्यपालिका बैठकबाट निर्णय गर्ने 3 न काम गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई स्वीकृति एवम् निर्देशन दिने रोजगार सेवा केन्द्र 1 गाउँपालिकाको आ.व. २०८३1०८४ मा अध्यक्ष रोजगार कार्यक्रमका लागि विनियोजित बजेट बाट रु ४,००,०००। - (चार लाख रुपैयाँ) का दरले प्रत्येक वडामा आवश्यक योजना तथा कार्यक्रम तयार पारी पेश गर्ने गरी गाउँ कार्यपालिकाको कार्यालयलाई स्वीकृति एवम् निर्देशन दिने Gc महिला बालबालिका तथा सामाज कल्याण इकाई दलित लक्षित कार्यक्रमका लागि आ.व.२०८३।०८्द्रको विनियोजित रकमलाई देहाय अनुसार खर्च गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई स्वीकृति तथा निर्देशन दिने। देहायः १) मसने मन्दिर निर्माण रु. ३,००,०००।- २) बटपाला मन्दिर निर्माण रु. ३,००,०००।- 2) भान्छा घर निर्माण रु. ३,००,०००।- ४) सचेतनामूलक कार्यक्रम संचालन रु. १,००,०००,। छि रबिन्द्र सिंह बोहरा प्रवक्ता टै ay,