खुल्ला दरभाउ पेश गर्ने सम्बन्धी सूचना ।
Summary
१. यस गाउँपालिकाको चालु आर्थिक बर्ष २०८३/०८४ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अनुसार अपिबेस क्याम्पमा पर्यटन उत्सवको लागि ट्रेकिङ टेन्ट, सिलपिङ ब्याग र म्याट्रेस खरिद गर्न सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४१, सार्वजनिक खरिद नियमावली,२०६४ को नियम ८५ र अपिहिमाल गाउँपालिकाको सार्वजनिक खरिद…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bcc4afc9-d3b8-41ec-803e-f035eb6b25da.pdfPDF · 2 pages · 786 KBOpen
Key details
- Organization
- Apihimal Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2081/82
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार अपिहिमाल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खण्डेश्वरी, दार्चुला, सुदूरपश्चिम, प्रदेश, नेपाल (खरिद इकाई) (सूचना नं. २९ सूचना २०८३।०६।२७) १. यस गाउँपालिकाको चालु आर्थिक बर्ष २०८३/०८४ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अनुसार अपिबेस क्याम्पमा पर्यटन उत्सवको लागि ट्रेकिङ टेन्ट, सिलपिङ ब्याग र म्याट्रेस खरिद गर्न सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४१, सार्वजनिक खरिद नियमावली,२०६४ को नियम ८५ र अपिहिमाल गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७८ को नियम ९५ बमोजिम खरिद गर्नु पैर्न भएकाले ३ (तिन) दिन भित्र दरभाउपत्र पेश गर्न हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। P| cine कार्यको विवरण | gated | लागत अनुमान | दरभाउपत्र पेश न्तिम ial दस्तुर (रू.) | (मु. अ. कर सहित) मिति, समय र स्थान १. पर्यटन उत्सवको लागि | १०००।०० ७,९०,३५१।३८ | मिति:२०८३।०६।२९ ट्रेकिङ टेन्ट, सिलपिङ समय: बेलुका ५ बजे भित्र ब्याग र म्याट्रेस खरिद स्थानः अपिहिमाल गा.पा. गर्न। कार्यालय खण्डेश्वरी, दार्चुला। दरभाउपत्र पेश गर्ने सप्लायर्स / फर्मले अनिवार्य रुपमा दरभाउपत्र पेश गर्ने व्यहोरा सम्बन्धी लिखित निवेदन सहित नविकरण भएको फर्म/ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, नविकरण भएको व्यवसायको दर्ता प्रमाणपत्रको प्रतिलिपि, मु.अ.क. दर्ता प्रमाणपत्रको प्रतिलिपि र आ.व २०८१/०८२ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ । दरभाउपत्र पेश गर्ने फर्म/ कम्पनी/सप्लायर्सले अपिहिमाल गाउँपालिकाको आर्थिक ऐन, २०८३ मा भएको व्यवस्था बमोजिमको राजस्व रकम रू. १०००।०० (अक्षररूपी एक हजार रूपैयाँ मात्र) गाउँपालिकाको माछापुच्छ्रे बैंक लि. खण्डेश्वरी शाखामा रहेको आन्तरिक राजस्व खाता नं. ०९८००७५९६२८००१६१ मा जम्मा गरी मौजुदा सूचीमा सूचीकृत भएको हुनु पर्नेछ | उक्त खरिद कार्यको लागि आवश्यक 1300 यस कार्यालयको वेबसाइट www.apihimalmun.gov.np बाट डाउनलोड गर्न सकिनेछ। दरभाउपत्र अपिहिमालको ईमेल- आइडी dla@apihimalmun, gov.np मा पठाउन सकिनेछ | 800 मा आफुले कबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट बुझिने गरी लेखेर पेश गर्नु पर्नेछ । केरमेट भएको दरभाउपत्र (300) र म्याद नाघी आएका दरभाउपत्र मूल्यांकनमा समाबेश गरिने छैन । प्रस्ताव पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा भई कार्यालय बन्द रहेमा विदा सकिएपछि कार्यालय खुल्ला भएको दिनको कार्यालय समयभित्र प्रस्ताव पेश गर्न सकिनेछ । दरभाउ पत्र स्वीकृत वा अस्वीकृत गर्ने अधिकार कार्यालयलाई हुनेछ । पेश भएका दरभार पत्रहरू मिति २०८३।०६।३० गते दिउसो १२:०० बजे गाउँपालिका कार्यालयमा खोलिने छन | यस सूचनामा उल्लेख नभएका कुरा प्रचलित कानून बमोजिम हुनेछ | आपूर्ति र भुक्तानि सम्बन्धी थप ति a गरे बमोजिम हुनेछ | तामा निर्धारण वेवसाइट: www.apihimalmun.gov.np ईमेल [email protected] [email protected] [email protected] «सुन्दर ,सम्बृद्धर विकसित fate + bi 1421217112002- : 912 Lepballeab 1४20 1B २५० Je " B binge Eb VAa ‘Hog wnununpy गणम्गणव। LI x 0g Buo] Surfed papeoy 3७१ wOST'O x 00x 001 He papis :8 :921g (२00२ wopuer Seq Aureo ) ywurapnjout esexoed WA IEW Sseme;W J00PiNO| ० wn A Vag “Hoa मेक पर गणम्गणर गि) 123 whuwunty BuIdeeis GuPIe Ped “wg x LT ५0६ 300 Buryoed paproy eq प०920 x 007 x 001 PaPIS‘S £9248} “THxOEXOE गय paxoed 08 ट : 1s wodo * 84 हाट HBtOM UH झमक one | wap है ike sayy] टे 1-Quojuros) २) हे anyesduso* suoseas [ए :uostas 'प०109 -qousyeu ng's0u0d 1061 ग्य5?604 LoL -jeyareu 42100) + suoseos f :suoseag 84 9°¢ as “ HOG T xB LxBL *UOISUDLUIP | aSeyoud ONE xOB1xO1Z 2021S * ट२००८ “sseIs soqyy [शस्भष्प £919 pip 2-2 5442 टे श०कप्पप् 000८/ MOI 0301£0 srasodjod त0ाट : [एम्भमात्र ००६ जनेषे ZUUg'g LOI ETxETXOLT 9218 भडैर०5 “WBS IxSLZxSOE ० ina क ही 919 pS 222 5442 ७ azis popjoyun ‘uosiad 9-p : 407900825पपुरपएफटपा ना॥01021 (004) 10£11£22. bible परे ईयर 56 wWe'pR ea 1 वेठ 99 1 1००३५६५ Bile ope ANS dh biple>