- notices
- 22
- followers
- 0
- views
- 21
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
सार्वजनिक खरिद नियमावलीको दोस्रो संशोधन_पूर्ण नियमावली
३. अधपधििाि कार्ायिर्को सावयजधनक खररद धनर्िाविी (तस्रे ो संशोधन), २०८३ २०८३।०६।२१ सावयजधनक खररद ऐन, २०६३ को दफा ७४ को उपदफा (३) िे धदएको अधधकार प्रर्ोग गरी कार्यपाधिकािे दिे ार्का धनर्ििरू बनाएको छ ।
... Read moreखुल्ला दरभाउ पेश गर्ने सम्बन्धी सूचना ।
१. यस गाउँपालिकाको चालु आर्थिक बर्ष २०८३/०८४ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अनुसार अपिबेस क्याम्पमा पर्यटन उत्सवको लागि ट्रेकिङ टेन्ट, सिलपिङ ब्याग र म्याट्रेस खरिद गर्न सार्वजनिक खरिद ऐन, २०६३
... Read moreपर्यटन उत्सव प्रायोजन वा सहप्रायोजनका लागि प्रस्ताव आव्हानको सूचना ।
उपरोक्त सम्बन्धमा यस गाउँपालिकाको आयोजनामा मिति २०८३ कार्तिक 1 गतेदेखि १९ गतेसम्म (तीन दिन) "अपिहिमाल पर्यटन उत्सव" सञ्चालन हुन गईरहेकाले ढक्क उत्सबलाई भव्य रूपमा सम्पन्न गर्नका लागि प्रायोजन (sponsor
... Read moreफर्म स्वीकृत सम्बन्धी सूचना
यस गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण इकाई मार्फत जेष्ठ नागरिकहरुका लागि बिध्युतिय हिटर खरिद सम्बन्धी मिति २०८३।०६।२१ गते दरभाउपत्र पेश गर्ने सम्बन्धी सार्वजनिक सूचना बमोजिम देहाय सप्लायर्सब
... Read moreसंवत् २०८३ साल असोज २१ गते बसेको गाउँ कार्यपालिका बैठकका निर्णयहरु
सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ३५ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली २०६५ को नियम २४ बमोजिम सार्वजनिक गरिएको छ । संवत् २०८३ साल असोज २१ गते वसेको कार्यपालिका बैठकका निर्णयहरु
... Read moreकिसान सूचीकरण गर्ने सम्बनधी सूचना
कार्यक्रमहरु संचालन गर्दा कृषकको दर्ता नम्बर अनिवार्य रुपमा प्रयोग गर्ने परिपत्र भएको हुदाँ किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा संचालन निर्देशिका, २०८१ बमोजिम अपिहिमाल गाउँपालिकाको वडा नं. १ देखि ६ स
... Read moreसामाजिक सुरक्षा भत्ता रकम सम्बन्धित लाभग्राहिको खातामा जम्मा भएको सम्बन्धी सूचना
यस गाउँपालिकाबाट उपलब्ध गराईदै आएको आर्थिक बर्ष २०८३/०८४ को पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता रकम श्री माछापुठ्ने बैंकमा रहेको दलित बालबालिका शिर्षकका लाभग्राहीहरू बाहेक ज्येष्ठ नागरिक अन्य, ज्य
... Read moreअपिहिमाल गाउँपालिकाको बाल क्लब गठन तथा सहजीकरण निर्देशिका, २०८३
नेपालको संविधान बमोजिम अपिहिमाल गाउँपालिकाको गाउँ कार्यपालिकाले देहाय बमोजिमको निर्देशिका सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको छ। अपिहिमाल गाउँपालिकाको बाल क्लव गठन तथा सहजीकरण निर्देशिका, २०८३
... Read moreअपिहिमाल गाउँपालिकाको सार्वजनिक खरिद (तेस्रो संशोधन) नियमावली , २०८३
नेपालको संविधान बमोजिम अपिहिमाल गाउँपालिकाको गाउँ कार्यपालिकाले तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। अपिहिमाल गाउँपालिकाको सार्वजनिक खरिद (तेस्रो संशोधन) नियमावली , २०८३.
... Read moreआशयको सूचना
मार्मा गाँउपालिका वडा नं.- ०१,दार्चुला। बिषयः- आशयको सुचना (-011 तपाईले गाउँपालिका केन्द्रसँग जोड्ने सडकको ट्रयाक खोल्ने कार्य, ठेक्का न: - AHRM/NCB/W/01/2083/084, को निर्माण कार्यको लागि मिति २०८३।०६
... Read more
About
Apihimal Rural Municipality (अपिहिमाल गाउँपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- http://apihimalmun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.







