किसान सूचीकरण गर्ने सम्बनधी सूचना
Summary
कार्यक्रमहरु संचालन गर्दा कृषकको दर्ता नम्बर अनिवार्य रुपमा प्रयोग गर्ने परिपत्र भएको हुदाँ किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा संचालन निर्देशिका, २०८१ बमोजिम अपिहिमाल गाउँपालिकाको वडा नं. १ देखि ६ सम्मका किसानहरुको किसान सूचीकरण कार्यक्रम अन्तर्गत किसान परिचयपत्र वितरण कार्यका लागी किसानहरुको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7fd1a832-5db6-4177-9bab-0e64dbf39309.pdfPDF · 1 page · 700 KBOpen
Key details
- Organization
- Apihimal Rural Municipality
- Industry
- Local Government
- Category
- Circular
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a सरकार अपिहिमाल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खण्डेश्वरी, दार्चुला, सुदूरपश्चिमप्रदेश, नेपाल पत्र संख्या २०८३-०८४ च.नं. (कृषि विकास शाखा) (सूचना नं%)४. सूचना प्रकाशित मिति २०८३।०६।२२) उपयुक्त विषय सम्बन्धमा कृषि वन तथा पर्यावरण मन्त्रालयको प.स. ०८३/०८४ च.नं. ७२, मिति २०८३/०६/०८ गतेको पत्रानुसार कृषि कार्यक्रमहरु संचालन गर्दा कृषकको दर्ता नम्बर अनिवार्य रुपमा प्रयोग गर्ने परिपत्र भएको हुदाँ किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा संचालन निर्देशिका, २०८१ बमोजिम अपिहिमाल गाउँपालिकाको वडा नं. १ देखि ६ सम्मका किसानहरुको किसान सूचीकरण कार्यक्रम अन्तर्गत किसान परिचयपत्र वितरण कार्यका लागी किसानहरुको विवरण अनलाईन प्रणालीमा प्रविष्ट गर्ने कार्य भई रहेको छ । हाल सम्म पनि किसान सूचीकरण प्रणालीमा दर्ता हुन छुटेका किसानहरुले अपिहिमाल गाउँपालिकाको कृषि विकास शाखामा सम्पर्क गरी तपसिल बमोजिमका कागजातहरु सहित आफ्नो विवरण दर्ता गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल te. geen १. नेपाली नागरिकता वा राष्ट्रिय परिचय पत्र | २. जग्गाको लालपुर्जा/जग्गा खुल्ने कागजात | ३. कृषि फर्म दर्ता भएको हकमा फर्म दर्ताका सम्पूर्ण कागजात । (थप जानकारीको लागि प्राविधिकको सम्पर्क नं. ९८६३३६२८३१,९८६२४८५६०१, ९८६६१०३४४४) वेवसाइटः www.apihimalmun.gov.nps4ct: [email protected] [email protected] [email protected] “सुन्दर, समृद्ध र विकसित अपिहिमाल”