सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने सम्बन्धी सूचना

Summary
श्री सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरू सबै, गुराँस गाउँपालिका, दैलेख। प्रस्तुत विषयका सम्बन्धमा यस गुराँस गाउँपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनुभएका तर नवीकरण गर्न बाँकी रहेका लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता निरन्तरताका लागि २०८३।०६ 1३१ गते | भित्र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 540abc27-b9c9-468c-bf2e-47a7d45fe0c5.jpgJPEG · 616×910 · 102 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गुराँस गाउँपालिका 2 गाउँ कार्यपालिकाको कार्यालय ,.,,,१०,०१ रानीमत्ता, दैलेख @ १७६१%२४३०२ कर्णाली प्रदेश, नेपाल २०७३ प.सं. २०८३/०८४ (सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा) चन QSe मिति: २०८३/०६/२० प्रथम पटक सूचना प्रकाशित मिति 2063103132 दोस्रो पटक सूचना प्रकाशित मिति २०८३।०६।०८ तेस्रो पटक सूचना प्रकाशित मिति २०८३।०६। २० श्री सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरू सबै, गुराँस गाउँपालिका, दैलेख। । प्रस्तुत विषयका सम्बन्धमा यस गुराँस गाउँपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनुभएका तर नवीकरण गर्न बाँकी रहेका लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता निरन्तरताका लागि २०८३।०६ 1३१ गते | भित्र सम्बन्धित वडा कार्यालयमा गई अनिवार्य रुपमा नवीकरण wigs अनुरोध छ । साथै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य भई हालसम्म बैक खाता नखोलेको लाभग्राहीहरुले प्रभु बैंक शाखा कार्यालय रानीमत्ता दैलेखमा गई खाता खोल्नहुन अनुरोध गरिन्छ । तोकिएको समयभित्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले असोज मसान्तसम्म आफ्नो वडा कार्यालयमा स्वयम् उपस्थित भई आ.व. २०८३/०८४ को लागि तपसिल वमोजिमका आवश्यक कागजात सहित सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न/गराउनु हुन सम्बन्धित सबै लाभग्राहीहरूमा जानकारीको लागि यो सूचना प्रकाशित गरिन्छ। साथै निर्धारित समयमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण नगराएमा प्रणालीबाट स्वतः लाभग्राहीको विवरण कट्टा हुने बेहोरा समेत जानकारी गराईन्छ। आवश्यक कागजातहरू त १. राष्ट्रिय परिचयपत्र नम्वरको प्रतिलिपी, २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, ३. सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपी, ४. अनुसूची ३ बमोजिम सम्बन्धित व्यक्तिको निवेदन, ५, बालबालिकाको हकमा जन्म दर्ताको प्रतिलिपी, अवगतार्यः श्री अध्यक्ष ज्यू गुराँस गाउँपालिका | श्री उपाध्यक्ष ज्यू गुराँस गाउँपालिका | ar: श्री वया कार्यालय (9-6) सबैः सम्बन्धित लाभग्राहीहरुलाई जानकारी गराईदिन हुन। श्री सूचना प्रविधि शाखा Website र Facebook Page मा राखिदिन ETI ast नदी । । न” प्रमुख प्रशासकीय a_i | rep ICL | Email:[email protected]/[email protected]/website: guransmun.gov.np