लागु आैषध नियन्त्रण, जनचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन कार्यविधि, २०८३
Summary
गुरााँस गाउाँपालिकािे बनाएको ति िेलखए बिोलजिको का्यलिलि सबयसािारणको जानकारीका िालग प्रकािन गररएको छ । िागु औषि लन्न्त्त्रण, जनचेतना तथा अलभिुखीकरण का्यक्रि सञ्चािन का्यलिलि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले लागु औषि दनयन्त्रण, जनचेतना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cc8b8263-2d7c-4068-ba64-048f06382c9e.pdfPDF · 9 pages · 345 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
_____________________ गुरााँस राजपत्र _____________________ ________________________________________________________ गुरााँस गाउाँपालिकाद्वारा प्रकालित ________________________________________________________ खण्डः १० संख्ाः ६० लिलतः २०८३/०६/०२ _________________________________________________________ भागः २ ________________________________________________________ गुरााँस गाउाँपालिकािे बनाएको ति िेलखए बिोलजिको का्यलिलि सबयसािारणको जानकारीका िालग प्रकािन गररएको छ । िागु औषि लन्न्त्त्रण, जनचेतना तथा अलभिुखीकरण का्यक्रि सञ्चािन का्यलिलि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले लागु औषि दनयन्त्रण, जनचेतना तथा अदिमुखीकरण काययक्रम सञ्चालन काययदिदि, २०८३ जारी गरेको छ । 1गुरााँस गाउाँपालिका िागु औषि लन्न्त्त्रण, जनचेतना तथा अलभिुखीकरण का्यक्रि सञ्चािन का्यलिलि, २०८३ काययपादलकाबाट स्िीकृत दमदतिः २०८३/०५/२४ प्रमाणीकरण दमदतिः २०८३/०६/०२ प्रस्तािनाः गुरााँस गाउाँपादलका दिरका युिा, दिद्याथी तथा सियसािारण नागररकहरूलाई लागु औषि, दर्वु ययसन र अिैि ओसारपसारका नकारात्मक प्रिािहरूबाट जोगाउन, समुदायमा सचेतना अदििृदि गनय, दर्वु ययसनमुक्त समाज दनमायण गनय तथा दिद्यालय र समुदायस्तरमा लदित सचेतनामूलक र अदिमुखीकरण काययक्रमहरू सञ्चालन गने काययलाई र्वयिदस्थत, प्रिािकारी र नदतजामुखी बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ तथा दफा १०२ (२) ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँ काययपादलकाले यो काययदिदि बनाएको छ। पररच्छेद–१: प्रारलभभक १. संलिप्त नाि र प्रारभभ: (१) यस काययदिदिको नाम "गुरााँस गाउाँपालिका िागु औषि लन्न्त्त्रण, जनचेतना तथा अलभिुखीकरण का्यक्रि सञ्चािन का्यलिलि, २०८३" रहके ो छ। (२) यो काययदिदि गुरााँस राजपरमा प्रकाशन िएको दमदतदेदख प्रारम्ि हुनेछ। २. पररभाषा: दिषय िा प्रसङ्गले अको अथय नलागेमा यस काययदिदिमा: (क) "गाउाँपालिका" िन्त्नाले गुरााँस गाउाँपादलका सम्झनु पछय। (ख) "का्यपालिका" िन्त्नाले गुरााँस गाउाँ काययपादलकाको कायायलय सम्झनु पछय। (ग) "सलिलत" िन्त्नाले पररच्छेद–३ बमोदजम गदित गाउाँपादलका तथा िडास्तरीय लागु औषि दनयन्त्रण एिं जनचेतना समन्त्िय सदमदत सम्झनु पछय। (घ) "िागु औषि" िन्त्नाले लागु औषि (दनयन्त्रण) ऐन, २०३३ ले लागु औषि िनी तोकेका प्राकृदतक िा रासायदनक पदाथय, गााँजा, चरेस, नशानुकलु औषिी तथा मादक पदाथयसमेत सम्झनु पछय। (ङ) "िलित सिूह" िन्त्नाले माध्यदमक दिद्यालयका दिद्याथी, युिा, अदििािक, सिारी चालक, जनप्रदतदनदि, आमा समूह, क्लब तथा स्थानीय बादसन्त्दा सम्झनु पछय। 2(च) "प्रिासकी् प्रिुख" िन्त्नाले गाउाँपादलकाको प्रमुख प्रशासकीय अदिकृत सम्झनु पछय। पररच्छेद–२: उद्देश्् तथा रणनीलत ३. उद्देश््: यस काययदिदिको मुख्य उद्देश्यहरू देहाय बमोदजम रहनेछन्: (क) गाउाँपादलका िेरदिर लागु औषिको प्रयोग, ओसारपसार र दबक्री-दितरणमा दनयन्त्रण तथा न्त्यूनीकरण गने। (ख) दकशोर-दकशोरी तथा युिा िगयलाई लागु औषिको कुलतबाट जोगाउन दिद्यालय र समुदायस्तरमा दनरन्त्तर जनचेतनामूलक तथा अदिमुखीकरण काययक्रम सञ्चालन गने। (ग) कुलतमा परेका र्वयदक्तहरूलाई पदहचान गरी परामशय (Counselling), पुनिःस्थापना (Rehabilitation) र समाजमा पुनदमयलनका लादग सहयोग पुर् याउने। (घ) नेपाल प्रहरी, स्थानीय सङ्घ-संस्था, दिद्यालय, आमा समूह र नागररक समाजसाँग समन्त्िय गरी सशक्त दनगरानी सञ्जाल दनमायण गने। ४. प्रिुख रणनीलतहरू: (क) रोकथाििूिक रणनीलत: दिद्यालयमा पाि्यसामग्री एिं सचेतना किा, िक्तृत्िकला, हादजरीजिाफ, र सडक नाटक सञ्चालन गने। (ख) पराििय तथा उपचार रणनीलत: दर्वु ययसनीमा परेका युिाहरूलाई मनोसामादजक परामशय सेिा उपलब्ि गराउने। (ग) सिुदा् आिाररत लनगरानी: टोल दिकास संस्था, िडा सदमदत र स्थानीय प्रहरीको सहकाययमा जोदखमयुक्त िेरको पदहचान र गस्ती िदृि गने। पररच्छेद–३: सलिलत गठन तथा लजभिेिारी ५. गाउाँपालिकास्तरी् िागु औषि लन्न्त्त्रण तथा सचेतना सलिलत: काययक्रमको नीदतगत मागयदशयन, बजेट र्वयिस्थापन र अनुगमनका लादग देहाय बमोदजमको सदमदत रहनेछ: क) सं्ोजक: गाउाँपादलका उपाध्यि ख) सदस््: काययपादलकाबाट तोदकएका २ जना सदस्य (१ जना मदहला अदनिायय) ग) सदस््: स्थानीय प्रहरी चौकी/इलाका प्रहरी कायायलयका प्रमुख 3घ) सदस््: तोदकएको माध्यदमक दिद्यालयका प्रिानाध्यापक प्रदतदनदि (१ जना) ङ) सदस््: स्थानीय युिा/आमा समूहका प्रदतदनदि (१ जना) च) सदस््-सलचि: स्िास््य शाखा प्रमुख ६. िडास्तरी् िागु औषि सचेतना सलिलत: प्रत्येक िडामा काययक्रम कायायन्त्ियनका लादग देहाय बमोदजमको िडास्तरीय सदमदत गिन गनय सदकनेछ: क) सं्ोजक: सम्बदन्त्ित िडा अध्यि ख) सदस््: िडा मदहला सदस्य ग) सदस््: नदजकैको प्रहरी चौकीका प्रदतदनदि घ) सदस््: िडा दिरका माध्यदमक दिद्यालयका प्रदतदनदि (१ जना) ङ) सदस््: िडास्तरीय मदहला समूह/टोल दिकास सदमदतका प्रदतदनदि च) सदस््-सलचि: िडा सदचि ७. सलिलतको काि, कतयव्् र अलिकार: (१) िादषयक जनचेतना तथा अदिमुखीकरण कायययोजना तयार गरी स्िीकृदतका लादग पेस गने। (२) दिद्यालय, टोल र िडास्तरमा अदिमुखीकरण, सडक नाटक, र अन्त्तदक्रयया काययक्रम सञ्चालन गने। (३) लागु औषि दर्वु ययसनको जोदखममा रहके ा सम्िादित िेर (Hotspots) को पदहचान गरी सचेतना र दनगरानी बढाउने। (४) काययक्रमको प्रिािकाररताको अनुगमन गरी गाउाँ काययपादलकामा आिदिक प्रदतिेदन पेस गने। पररच्छेद–४: का्यक्रि सञ्चािन तथा का्ायन्त्ि्न ढााँचा ८. लिद्याि्स्तरी् सचेतना तथा अलभिुखीकरण का्यक्रि: (१) गाउाँपादलका दिरका प्रत्येक माध्यदमक तथा आिारिूत दिद्यालयमा किा ८ देदख १२ सम्मका दिद्याथीहरूका लादग अदनिायय रूपमा सचेतना काययक्रम सञ्चालन गररनेछ। (२) दिद्यालयहरूमा देहायका दक्रयाकलाप सञ्चालन गररनेछ: 4