Notice Park
Gurans Rural Municipality
Guidelines

पाेषिलाे पीठाे/खाद्य उत्पादन (पाेषण मिल)सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३

Summary

स्थानीर् सरकार सञ्चािन ऐन, २०७४ को दफा १०२ िे लदएको अलिकार प्रर्ोग गरी गुरााँस गाउाँपालिकािे पोषण पीठो/िाद्य उत्पादन (पोषण लमि) सञ्चािन तथा व्र्िस्थापन कार्यलिलि, २०८३ िारी गरेको छ । 1गुरााँस गाउाँपालिका पोिण पीठो/खाद्य उत्पादन (पोिण लिि) सञ्चािन तथा व््वस्थापन का्यलवलि, २०८३ कार्यपालिकाबाट स्िीकृत…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gurans Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

_____________________ गुरााँस राजपत्र _____________________ ________________________________________________________ गुरााँस गाउाँपालिकाद्वारा प्रकालित ________________________________________________________ खण्डः १० संख्ाः ५९ लिलतः २०८३/०६/०२ _________________________________________________________ भागः २ ________________________________________________________ गुरााँस गाउाँपालिकािे बनाएको ति िेलिए बमोलिमको कार्यलिलि सबयसािारणको िानकारीका िालग प्रकाशन गररएको छ । पोलििो पीठो/खाद्य उत्पादन (पोिण लिि) सञ्चािन तथा व््वस्थापन का्यलवलि, २०८३ स्थानीर् सरकार सञ्चािन ऐन, २०७४ को दफा १०२ िे लदएको अलिकार प्रर्ोग गरी गुरााँस गाउाँपालिकािे पोषण पीठो/िाद्य उत्पादन (पोषण लमि) सञ्चािन तथा व्र्िस्थापन कार्यलिलि, २०८३ िारी गरेको छ । 1गुरााँस गाउाँपालिका पोिण पीठो/खाद्य उत्पादन (पोिण लिि) सञ्चािन तथा व््वस्थापन का्यलवलि, २०८३ कार्यपालिकाबाट स्िीकृत लमलतिः २०८३/०५/२४ प्रमाणीकरण लमलतिः २०८३/०६/०२ प्रस्तावना: गुरााँस गाउाँपालिका क्षेत्रलित्रका गियिती, सुत्केरी मलििा, बािबालिका तथा कुपोलषत समुदार्िाई िलक्षत गरी गुणस्तरीर्, पौलिक र सियसुिि पोषण पीठो/िाद्य पदाथयको लनरन्तर उत्पादन, प्रशोिन, लितरण तथा बिारीकरण प्रिियन गन,य गुरााँस गाउाँपालिका, एिरेि क्िब दैिेि र स्थानीर् समदु ार्को लत्रपक्षीर् साझेदारी तथा सिकार्यमा स्थालपत एि ंसञ्चालित पोषण लमिको लदगो, पारदशी र प्रिािकारी सञ्चािन तथा व्र्िस्थापन गनय आिश्र्क िएकोिे, स्थानीर् सरकार सञ्चािन ऐन, २०७४ को दफा ११ एिं दफा १०२ (२) िे लदएको अलिकार प्रर्ोग गरी गुरााँस गाउाँपालिका गाउाँ कार्यपालिकािे र्ो कार्यलिलि तिुयमा गरी िारी गरेको छ। पररच्छेद – १: प्रारलभभक १. संलिप्त नाि र प्रारभभ: (१) र्स कार्यलिलिको नाम "पोिण पीठो/खाद्य उत्पादन (पोिण लिि) सञ्चािन तथा व््वस्थापन का्यलवलि, २०८३" रिेको छ। (२) र्ो कार्यलिलि गुरााँस रािपत्रमा प्रकाशन िएको लमलतदेलि िागू िुनछे । २. पररभािा: लिषर् िा प्रसङ्गिे अको अथ यनिागमे ा र्स कार्यलिलिमा,— (क) "गाउाँपालिका" िन्नािे गुरााँस गाउाँपालिका, दैिेि सम्झनु पछय। (ि) "का्यपालिका" िन्नािे गुरााँस गाउाँपालिकाको गाउाँ कार्यपालिका सम्झनु पछय। (ग) "सह्ोगी संस्था" िन्नािे एिरेि क्िब दैिेि िा पोषण लमि स्थापना एिं क्षमता लिकासमा साझेदार संस्था/सिर्ोगी लनकार् सम्झनु पछय। (घ) "सिुदा्/सिूह" िन्नािे पोषण लमि सञ्चािनका िालग गलठत स्थानीर् आमा समूि, कृषक समिू िा पोषण लमि सञ्चािन सिकारी/सलमलत सम्झनु पछय। (ङ) "पोिण लिि" िन्नािे गाउाँपालिका, एिरेि क्िब दैिेि र समुदार्को साझेदारीमा लनमायण एिं सञ्चािन गररएको पोषण पीठो तथा पौलिक आिार प्रशोिन केन्र/उद्योग सम्झन ुपछय। (च) "व््वस्थापन सलिलत" िन्नाि ेदफा ५ बमोलिम गलठत पोषण लमि सञ्चािन तथा व्र्िस्थापन सलमलत सम्झन ुपछय। (छ) "पोलििो पीठो" िन्नािे स्थानीर् स्तरमा उत्पादन िुने अन्न (मकै, गि,ुाँ कोदो, फापर आलद), गेडागडु ी (िटमास, चना, केराउ आलद) तथा पौलिक तत्त्ििरूको लमश्रण गरी तोलकएको गुणस्तर अनुसार तर्ार पाररएको सुपर लपठो/बाि आिार/पौलिक आिार सम्झन ु पछय। 2पररच्छेद – २: पोिण लििको स्वालित्व, उद्देश्् र साझेदारहरूको भलू िका ३. स्वालित्व तथा सञ्चािन ढाचाँ ा: (१) पोषण लमिको िौलतक पूिायिार, मेलसनरी तथा सम्पलिमा गुरााँस गाउाँपालिका, एिरेि क्िब दैिेि र समदु ार्को संर्ुक्त िगानी तथा साझेदारी रिनेछ। (२) पोषण लमिको दैलनक सञ्चािन तथा व्र्िस्थापनको लिम्मेिारी समुदार्/व्र्िस्थापन सलमलतको िुनेछ िन े लनर्मन, प्रालिलिक सिर्ोग र oversight को लिम्मेिारी गाउाँपालिका र एिरेि क्िबको िुनछे । ४. िुख् उद्देश््हरू: (१) स्थानीर् स्तरम ैउत्पादन िुन ेिाद्यान्नको प्रर्ोग गरी गुणस्तरीर् र पौलिक पोषण पीठो उत्पादन गने। (२) गाउाँपालिका क्षेत्रलित्र कुपोषण दर न्र्ूनीकरण गनय र गििय ती, सुत्केरी तथा बािबालिकािाई िलक्षत गरी पोषण सुरक्षा अलििलृि गने। (३) स्थानीर् कृषकिरूिे उत्पादन गरेका अन्न तथा गडे ागडु ीको उलचत मूल्र्मा िररद गरी कृषकको आर्आियन बढाउने। (४) स्थानीर् तिमा रोिगारीको लसियना गन ुयर पोषण लमििाई लदगो तथा आत्मलनियर सामालिक उद्यमको रूपमा लिकास गने। ५. उत्पालदत पोलििो पीठोको गुणस्तर िापदण्ड: (१) पोषण लमिमा उत्पादन गररने पोषण पीठो िाद्य प्रलिलि तथा गुणस्तर लनर्न्त्रण लििागको लनिायररत मापदण्ड अनुकूि िुनुपनछे । (२) कच्चा पदाथयको छनोट गदाय कीरा निगेको, ढुसी नपरेको र अग्र्र्ालनक गुणस्तरको िुनुपनेछ। (३) उत्पादन प्रलिर्ा (िुट्ने, लपस्ने, लमश्रण गने र प्र्ालकङ गने) मा सरसफाइ र स्िच्छताको पूणय पािना गररनेछ। ६. साझेदार लनका्हरूको लजभिेवारी र भूलिका: (क) गुरााँस गाउाँपालिकाको भूलिका: • पोषण लमि सञ्चािनका िालग आिश्र्क नीलतगत, काननु ी तथा प्रशासकीर् सिर्ोग पुर् र्ाउने। • पूिायिार लनमायण, मेलसन िररद िा ममतय सम्िारमा बिेट साझेदारी तथा अनुदान उपिब्ि गराउने। • स्िास््र् संस्था, बािलिकास केन्र, तथा पोषण कार्यिमका िालग आिश्र्क पोषण पीठो िररदमा प्राथलमकता लदने। • पोषण पीठोको गुणस्तर अनुगमन, लनरीक्षण तथा प्रमाणीकरणमा सििीकरण गने। (ख) एभरेष्ट क्िब, दैिेखको भूलिका: सञ्चािन सलमलत तथा प्रालिलिक िनशलक्तिाई आिश्र्क तालिम, क्षमता लिकास तथा प्रलिलि िस्तान्तरण गने। • • पोषण लमिको सुरुिाती पूिायिार, प्रलिलि तथा मेलसनरी औिार िस्तान्तरण र व्र्िस्थापनमा प्रालिलिक सिर्ोग गने। • सामालिक पररचािन, सचेतना अलििलृि र अनगु मन तथा मूल्र्ाङ्कनमा गाउाँपालिकासाँग सिकार्य गने। लििीर् तथा िेिा प्रणािीिाई पारदशी र व्र्िलस्थत बनाउन सििीकरण गने। • (ग) स्थानी् सिुदा्/सञ्चािक सिूहको भूलिका: 3• लमिको लनर्लमत सञ्चािन, रेिदेि, सरसफाइ र सुरक्षा गने। • स्थानीर् कृषकिरूबाट गुणस्तरीर् कच्चा पदाथय संकिन तथा िररद गने। • तोलकएको गुणस्तर र मापदण्ड पािना गरी पोषण पीठो उत्पादन तथा लबिी लितरण गने। आर्-व्र्र्को पारदशी िेिापरीक्षण गराउन ेर कार्यपालिका तथा साझेदार लनकार्मा आिलिक प्रलतिेदन पशे गने। • पररच्छेद – ३: सञ्चािन तथा व््वस्थापन सलिलत ७. व््वस्थापन सलिलतको गठन: पोषण लमिको सञ्चािन तथा रेिदेिका िालग दिे ार् बमोलिमको ९ सदस्र्ीर् पोषण लमि सञ्चािन तथा व्र्िस्थापन सलमलत रिनेछ: (क) सम्बलन्ित िडाका िडाध्र्क्ष– संरिक (ि) स्थानीर् समुदार्/आमा समूि/कृषक समिू बाट छनोट िएको प्रलतलनलि – अध््ि (ग) सम्बलन्ित िडाका िडाध्र्क्षिे तोकेको िडा सदस्र् – सदस्् (घ) गाउाँपालिकाको कृलष/स्िास््र्/पोषण शािा प्रलतलनलि (१ िना) – सदस्् (ङ) एिरेि क्िब दैिेिको प्रलतलनलि (१ िना) – सदस्् (च) स्थानीर् कृषकिरू मध्र्ेबाट (१ िना मलििा अलनिार्य) – सदस्् (२ जना) (छ) स्थानीर् उपिोक्ता/िािाथी मध्र्ेबाट प्रलतलनलि – सदस्् (१ जना) (ि) मलििा स्िास््र् स्िर्ंसेलिका प्रलतलनलि – सदस्् (१ जना) (झ) लमि सञ्चािक/प्रबन्िक (सलमलति ेलनर्ुक्त गरेको) – सदस््-सलचव ८. सलिलतको पदावलि र बैठक: (१) सञ्चािन सलमलतका गैर-पदेन सदस्र्िरूको पदािलि ३ (तीन) िषयको िुनेछ। (२) सलमलतको बैठक कम्तीमा दईु मलिनामा एक पटक बस्नेछ। अध्र्क्षिे आिश्र्क ठानेमा िुनसुकै समर्मा लिशषे बैठक बोिाउन सक्नेछ। (३) कूि सदस्र् संख्र्ाको ५१ प्रलतशत उपलस्थलत िएमा बठै कको गणपूरक संख्र्ा पुगेको मालननेछ। ९. सलिलतको काि, कतयव्् र अलिकार: पोषण लमिको िालषयक कार्यर्ोिना, बिेट र उत्पादन िक्ष्र् स्िीकृत गने। • • कच्चा पदाथ यिररद दर र उत्पालदत पोषण पीठोको लबिी मल्ू र् तोक्ने। • लमिका िालग आिश्र्क कमयचारी (अपरेटर, िेिापाि, सिर्ोगी) लनर्ुलक्त तथा सेिा सतय लनिायरण गने। • लमिको मेलसनरी, औिार तथा ििनको ममतय सम्िार र सुरक्षाको व्र्िस्था लमिाउने। 4

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.