मसानघाट तथा दाहसंस्कार क्षेत्र निर्माण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३
Files
- 48bbdaa2-1132-493d-84d2-bb33daeb70eb.pdfPDF · 7 pages · 318 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
_____________________ गुर ाँस र जपत्र _____________________ ________________________________________________________ गुर ाँस ग उाँप लिक द्व र प्रक लित ________________________________________________________ खण्डः १० संख् ः ५७ लिलतः २०८३/०६/०२ _________________________________________________________ भ गः २ ________________________________________________________ गुरााँस गाउाँपालिकािे बनाएको ति िेलिए बमोलिमको कार्यलिलि सबयसािारणको िानकारीका िालग प्रकाशन गररएको छ । िस नघ ट तथ द हसंस्क र क्षेत्र लनि ाण, सञ्च िन तथ व््वस्थ पन सम्बन्धी क ्ालवलध, २०८३ स्थानीर् सरकार सञ्चािन ऐन २०७४ को दफा १०२ िे लदएको अलिकार प्रर्ोग गरी गुरााँस गाउाँपालिकािे मसानघाट , तथा दाहसंस्कार क्षेत्र लनमायण, सञ्चािन तथा व्र्िस्थापन सम्बन्िी कार्यलिलि, २०८३ िारी गरेको छ । 1गुर ाँस ग उाँप लिक िस नघ ट तथ द हसंस्क र क्षेत्र लनि ाण, सञ्च िन तथ व््वस्थ पन सम्बन्धी क ्ालवलध, २०८३ कार्यपालिकाबाट स्िीकृत लमलतिः २०८३/०५/२४ प्रमाणीकरण लमलतिः२०८३/०६/०२ प्रस्त वन ः गुरााँस गाउाँपालिका क्षेत्रलित्र रहके ा परम्परागत तथा नर्ााँ मसानघाट, शिदाह तथा दाहसंस्कार क्षेत्रहरूिाई िातािरणमैत्री, सुरलक्षत, स्िच्छ, व्र्िलस्थत र मर्ायलदत बनाउन आिश्र्क िएकोिे; दाहसंस्कारमा सहिागी हनु े नागररक तथा मिामीहरूका िालग लिश्रामस्थि (प्रतीक्षािर्), स्िच्छ िानेपानी, िैङ्लगक तथा अपाङ्गता-मैत्री शौचािर्, सुरलक्षत घाट (प्िेटफमय) र फोहोरमैिा व्र्िस्थापन िस्ता न्र्ूनतम आिश्र्क िौलतक पूिायिारको लनमायण, ममयतसम्िार र लदगो सञ्चािन सुलनलित गनय अपररहार्य िएकोिे; स्थानीर् समुदार्को िालमयक, सांस्कृलतक तथा परम्परागत मूल्र्-मान्र्ताको सम्मान गदै मसानघाट क्षेत्र िरपर हुने िातािरणीर् प्रदषू ण लनर्न्त्रण र नदी/िोिा लकनारको िैलिक सुरक्षा गनय आिश्र्क िएकोिे; गुरााँस गाउाँपालिकाको गाउाँ कार्यपालिकािे स्थानीर् सरकार सञ्चािन ऐन, २०७४ को दफा १०२ (२) िे लदएको अलिकार प्रर्ोग गरी र्ो "िस नघ ट तथ द हसंस्क र क्षेत्र लनि ाण, सञ्च िन तथ व््वस्थ पन सम्बन्धी क ्ालवलध, २०८३" बनाइ िागू गरेको छ। पररच्छेद–१: प्र रलम्भक १. संलक्षप्त न ि र प्र रम्भ: (१) र्स कार्यलिलिको नाम "गुर ाँस ग उाँप लिक िस नघ ट तथ द हसंस्क र क्षेत्र लनि ाण, सञ्च िन तथ व््वस्थ पन क ्ालवलध, २०८३" रहनेछ। (२) र्ो कार्यलिलि गुरााँस रािपत्रमा प्रकाशन िएको लमलतदेलि गुरााँस गाउाँपालिकाको सम्पूणय िू-िागमा िागू हुनेछ। २. पररभ ष : लिषर् िा प्रसङ्गिे अको अथय निागेमा र्स मापदण्डमा,— (क) "ग उाँप लिक " िन्नािे गुरााँस गाउाँपालिका मान्नुपछय। (ि) "क ् ाि्" िन्नािे गुरााँस गाउाँपालिका, गाउाँ कार्यपालिकाको कार्ायिर् मान्नुपछय। 2(ग) "वड सलिलत" िन्नािे गुरााँस गाउाँपालिकाका सम्बलन्ित िडा सलमलतहरू मान्नुपछय। (घ) "द हसंस्क र क्षेत्र/िस नघ ट" िन्नािे परापूियकािदेलि प्रर्ोग हुदाँ ै आएका िा गाउाँपालिका/िडािे तोकेको शिदाह, अन््र्ेलि, दफन िा समालिस्थि क्षेत्र मान्नुपछय। (ङ) "सलिलत" िन्नािे पररच्छेद–५ बमोलिम गलित स्थानीर् घाट/दाहसंस्कार क्षेत्र व्र्िस्थापन सलमलत मान्नुपछय। (च) "पूव ाध र" िन्नािे दाहसंस्कार स्थिमा लनलमयत प्रतीक्षािर्, िानेपानी, शौचािर्, शिदाह प्िेटफमय, पहुचाँ मागय, बत्ती तथा घेराबारा सम्झनुपछय। ३. उद्देश््: (क) गुरााँस गाउाँपालिकालित्रका मसानघाट तथा दाहसंस्कार क्षेत्रहरूिाई व्र्िलस्थत, स्िच्छ, िातािरणमैत्री र मर्ायलदत बनाउनु। (ि) अन््र्ेलि तथा दाहसंस्कारमा आउने आफन्त तथा मिामीहरूका िालग लिश्रामस्थि, सुरलक्षत िानेपानी, िैङ्लगक तथा अपाङ्गता-मैत्री शौचािर्को पहुचाँ सुलनलित गनुय। (ग) िोिा तथा नदीिन्र् िातािरणीर् क्षेत्रको संरक्षण गदै िथािािी हुने प्रदषू ण लनर्न्त्रण गनुय। (घ) स्थानीर् समुदार्, िालमयक तथा सांस्कृलतक आस्थाको सम्मान गदै पूिायिार लिकास गनुय। (ङ) मसानघाट क्षेत्रको सौन्दर्ीकरण र िक्षृ ारोपण गरी िातािरणमैत्री लिकास अििारणा (Green Infrastructure) िागू गनुय। पररच्छेद–२: क्षेत्र छनौट तथ व त वरणी् ि पदण्ड ४. द हसंस्क र क्षेत्र छनौट गद ा ध्् न लदनुपने लवष्हरू: (१) मानि बस्तीबाट कम्तीमा २०० लमटर टाढा र सियसािारणिाई सहि पहुचाँ हुने स्थानमा हुनुपनेछ। (२) बाढी, पलहरो र नदी कटानबाट सुरलक्षत स्थान हुनुपनेछ। (३) ऐलतहालसक, िालमयक तथा सांस्कृलतक मान्र्ता प्राप्त परम्परागत स्थििाई पलहिो प्राथलमकता लदइनेछ। (४) नर्ााँ क्षेत्र तोक्नु परेमा स्थानीर् सरोकारिािा, रािनीलतक दि तथा िडा सलमलतको सहमलत अलनिार्य हुनेछ। ५. व त वरणी् तथ जैलवक सुरक्ष : (१) नदी िा िोिाको िैलिक बहाििाई असर नपने गरी लकनारिन्दा सुरलक्षत उचाइमा पूिायिार लनमायण गनुयपनेछ। 3(२) िन तथा िातािरण संरक्षण ऐन लिपरीत नहुने गरी रूि-लबरुिाको संरक्षण र िक्षृ ारोपण गनुयपनेछ। (३) दाहसंस्कार गदाय लनस्कने िुिााँ तथा फोहोरिे नलिकका बस्तीमा नकारा्मक असर पानय नलदने प्रलिलि अपनाउनुपनेछ। पररच्छेद–३: भौलतक पूव ाध र लनि ाणको ि पदण्ड ६. लवश्र िस्थि (प्रतीक्ष ि्) लनि ाण ि पदण्ड: संरचन र क्षित : कम्तीमा ५० देलि १०० िना मालनसहरू एकैपटक बस्न सक्ने गरी सुदृढ संरचना (Truss • िा Reinforced Cement Concrete - RCC) को हुनुपनेछ। िौसिी सुरक्ष : घाम, पानी, हािाहुरी र लहमपात/शीतिहरबाट पूणय रूपमा सुरक्षा लदने छत र आंलशक पिायि • हुनुपनेछ। बस्ने व््वस्थ : लटकाउ, सफा गनय सलकने लसमेन्टेड बेन्च िा िातु/कािका कुसी-बेन्चहरूको प्रबन्ि गनुयपनेछ। • ह व र प्रक ि: पर्ायप्त प्राकृलतक हािा र उज्र्ािो लछने िेलन्टिेसन हुनुपनेछ। • ७. ख नेप नी व््वस्थ पन ि पदण्ड: प नीको स्रोत र गुणस्तर: लपउन र्ोग्र् स्िच्छ िानेपानीको दीघयकािीन स्रोत सुलनलित हुनुपनेछ। • भण्ड रण: कम्तीमा २,००० देलि ५,००० लिटर क्षमताको ओिरहडे िा िूलमगत पानी ट्र्ाङ्की लनमायण • गनुयपनेछ। ध र हरू: लपउने पानीका िालग छुट्टै िारा र हातिुने/सफाइका िालग छुट्टै बहु-िारा (Multiple Taps) को • व्र्िस्था हुनुपनेछ। लनक स: प्रर्ोग िएको पानी िमेर लहिो नहोस् िन्नका िालग उपर्ुक्त लनकास (Drainage) र सोकलपट लनमायण • गनुयपनेछ। ८. िौच ि् लनि ाण ि पदण्ड: संरचन : मलहिा र पुरुषका िालग पूणय रूपमा छुट्टाछुट्टै शौचािर् इकाइ (Toilet Units) हुनुपनेछ। • अप ङ्गत र सि वेिी: कम्तीमा एउटा शौचािर् अपाङ्गता-मैत्री, बािबालिका-मैत्री र ज्र्ेष्ठ नागररक-मैत्री • (Ramp र Handrail सलहत) हुनुपनेछ। लपस बघर: पुरुषका िालग छुट्टै लपसाबघर (Urinal Basin) र मलहिाका िालग आिश्र्क सुलििा हुनुपनेछ। • 4