Notice Park
Gurans Rural Municipality
Guidelines

१५ शैया आधारभूत अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३

Summary

गुरााँस गाउाँपालिकािे बनाएको ति िेलखए बिोलजिको का्यलिलि सबयसािारणको जानकारीका िालग प्रकािन गररएको छ । १५ िै्ा आिारभूत अस्पताि सञ्चािन तथा व््िस्थापन का्यलिलि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले १५ शैया आिारभूत अस्पताल सञ्चालन तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gurans Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

_____________________ गुरााँस राजपत्र _____________________ ________________________________________________________ गुरााँस गाउाँपालिकाद्वारा प्रकालित ________________________________________________________ खण्डः १० संख्ाः ५४ लिलतः २०८३/०६/०२ _________________________________________________________ भागः २ ________________________________________________________ गुरााँस गाउाँपालिकािे बनाएको ति िेलखए बिोलजिको का्यलिलि सबयसािारणको जानकारीका िालग प्रकािन गररएको छ । १५ िै्ा आिारभूत अस्पताि सञ्चािन तथा व््िस्थापन का्यलिलि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले ददएको अदिकार प्रयोग गरी गुरााँस गाउाँपादलकाले १५ शैया आिारभूत अस्पताल सञ्चालन तथा व्यवस्थापन काययदवदि, २०८३ जारी गरेको छ । 1गुरााँस गाउाँपालिका १५ िै्ा आिारभूत अस्पताि सञ्चािन तथा व््िस्थापन का्यलिलि, २०८३ काययपादलकाबाट स्वीकृत दिदतिः २०८३/०५/२४ प्रिाणीकरण दिदतिः२०८३/०६/०२ प्रस्तािनाः जनस्वास््य सेवा ऐन, २०७५ र जनस्वास््य सेवा दनयिावली, २०७७ को ििय अनुसार गुरााँस गाउाँपादलकाका नागररकहरूलाई गुणस्तरीय, सुलभ, सुरदित र सितािूलक आिारभूत तथा आकदस्िक स्वास््य सेवा प्रदान गनय अपररहायय भएकोले; गाउाँपादलकाद्वारा स्थादपत १५ शैयाको आिारभूत अस्पतालको सञ्चालन, प्रशासदनक तथा दवत्तीय व्यवस्थापन, जनशदि पररचालन, औषदि तथा उपकरण व्यवस्थापन र िियतसम्भार सम्बन्िी काययलाई सुशादसत र पारदशी बनाउन आवश्यक भएकोले; नेपाल सरकारको "आिारभूत स्वास््य सेवा िापदण्ड" र "अस्पताल दनिायण तथा सञ्चालन सम्बन्िी दनदेदशका" अनुरूप अस्पतालको सेवा स्तर वदृि गदै ददगो सञ्चालन सुदनदित गनय आवश्यक भएकोले; गुरााँस गाउाँपादलकाको गाउाँ काययपादलकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) ले ददएको अदिकार प्रयोग गरी यो "१५ िै्ा अस्पताि सञ्चािन तथा व््िस्थापन का्यलिलि, २०८३" बनाइ लागू गरेको छ। पररच्छेद–१: प्रारलभभक १. संलिप्त नाि र प्रारभभ: (१) यस काययदवदिको नाि "गुरााँस गाउाँपालिका १५ िै्ा आिारभूत अस्पताि सञ्चािन तथा व््िस्थापन का्यलिलि, २०८३" रहनेछ। (२) यो काययदवदि गुरााँस राजपत्रिा भएको दिदतदेदि लागू हुनेछ। २. पररभाषा: दवषय वा प्रसङ्गले अको अथय नलागेिा यस काययदवदििा,— (क) "गाउाँपालिका" भन्नाले गुरााँस गाउाँपादलका िान्नुपछय। 2(ि) "अस्पताि" भन्नाले गुरााँस गाउाँपादलका अन्तगयत सञ्चादलत १५ शैयाको आिारभूत अस्पताल सम्झनुपछय। (ग) "सलिलत" भन्नाले पररच्छेद–५ बिोदजि गदित "अस्पताल सञ्चालन तथा व्यवस्थापन सदिदत" िान्नुपछय। (घ) "अस्पताि प्रिुख" भन्नाले अस्पतालको प्रशासदनक तथा िेदडकल प्रिुिको रूपिा काययरत िेदडकल सुपररन्टेन्डेन्ट (Med. Supt.) वा िेदडकल अदिकृत सम्झनुपछय। (ङ) "स्िास्््किी" भन्नाले अस्पतालिा काययरत दचदकत्सक, नसय, पारािेदडक्स, ल्याब तथा एक्स-रे प्रादवदिक सम्झनुपछय। ३. उद्देश््: (क) १५ शैया अस्पतालबाट २४ सै घण्टा गुणस्तरीय आकदस्िक, अन्तरङ्ग (Inpatient), बदहरङ्ग (OPD), सािान्य शल्यदिया (Minor Surgery) र प्रसूदत सेवा उपलब्ि गराउनु। (ि) स्वास््य बीिा काययिि, दनिःशुल्क औषदि दवतरण र आिा सुरिा काययििलाई प्रभावकारी रूपिा कायायन्वयन गनुय। (ग) अस्पतालको जनशदि, भौदतक पूवायिार, बजेट र उपकरणको ददगो र कुशल व्यवस्थापन गनुय। पररच्छेद–२: अस्पतािबाट प्रदान गररने सेिाहरू ४. सेिाको िगीकरण: अस्पतालबाट देहाय बिोदजिका सेवाहरू प्रदान गररनेछ: क) आकलस्िक सेिा (Emergency Services): २४ सै घण्टा आकदस्िक उपचार, दियाज (Triage), साना शल्यदिया, दघु यटना उपचार र २४ सै घण्टा एम्बुलेन्स सेवा। ि) बलहरङ्ग सेिा (OPD Services): सािान्य दचदकत्सा (General Medicine), बालस्वास््य (Pediatrics), स्त्री रोग तथा प्रसूदत (Gynecology/Obstetrics), दन्त सेवा, र िनोरोग परािशय। ग) अन्तरङ्ग सेिा (IPD Services): १५ वटा शैयािा दबरािी भनाय गरी कुरुवा सुदविासदहत २४ सै घण्टा उपचार तथा हरे चाह। घ) िातृ तथा बािस्िास््् सेिा: २४ सै घण्टा सुरदित प्रसूदत सेवा (Delivery), जदटल प्रसूदत सेवा, नवजात दशशु स्याहार (NCIU/KMC) र िोप सेवा। 3ङ) लनदान (Diagnostic) सेिा: दडदजटल एक्स-रे (Digital X-Ray), दभदडयो एक्स-रे (USG), ईसीजी (ECG), र आिुदनक प्रयोगशाला (Laboratory - Blood, Urine, Biochemistry tests)। च) औषलि सेिा: २४ सै घण्टा सञ्चादलत अस्पताल फािेसी र दनिःशुल्क औषदि दवतरण काउन्टर। छ) अन्् सेिाहरू: पोषण पुनस्थायपना, टेदलिेदडदसन, दवशेषज्ञ दशदवर र रेफरल (Referral) सेवा। पररच्छेद–३: जनिलि, पदपूलतय तथा सेिा सतय ५. जनिलि ढााँचा (Organogram & Staffing Pattern): (१) नेपाल सरकारले तोकेको १५ शैया आिारभूत अस्पतालको िापदण्ड अनुसार देहाय बिोदजिका जनशदिहरू रहनेछन्: क्र.सं. पद/तह संख्ा सेिाको प्रकार िेदडकल सुपररन्टेन्डेन्ट (एि.डी.दज.दप. वा िेदडकल १ १ स्थायी/करार जनरादलष्ट – नवौं/दशौं तह) २ िेदडकल अदिकृत (आिौ ाँतह) २ करार/स्थायी ३ नदसयङ अदिकृत/स्टाफ नसय (पााँचौ/ाँछैटौ ाँतह) ६ स्थायी/करार ४ एच.ए. / जनस्वास््य दनरीिक (पााँचौ/ाँछैटौ ाँतह) ४ स्थायी/करार ५ कदवराज आयुयवेद सहायक १ स्थायी/करार ६ अप्थादल्िक सहायक (पााँचौ/ाँछैटौ ाँतह) १ स्थायी/करार ७ डेण्टल हाइदजदनष्ट (पााँचौ/ाँछैटौ ाँतह) १ स्थायी/करार ८ ल्याब टेक्नेदसयन / ल्याब अदसस्टेन्ट (चौथो/पााँचौ/ाँछैटौ ाँतह) २ स्थायी/करार ९ रेदडयोग्राफर (एक्स-रे प्रादवदिक) (पााँचौ/ाँछैटौ ाँतह) २ स्थायी/करार १० फािेसी सहायक (पााँचौ/ाँछैटौ ाँतह) १ स्थायी/करार ११ प्रशासन सहायक पाचौं तह १ स्थायी/करार १२ कायायलय सहयोगी / सफाइकिी / सुरिा गाडय ६ करार/आउटसोदसयङ १३ सफाईकिी ३ करार/आउटसोदसयङ १४ सुरिागाडय ३ करार/आउटसोदसयङ ६. करारिा जनिलि पदपूलतय सभबन्िी व््िस्था: गाउाँपादलकाले तोदकएको प्रदिया (िुल्ला प्रदतस्पिाय, दलदित तथा अन्तवायताय) अपनाएर प्रादवदिक तथा प्रशासदनक जनशदि करारिा भनाय गनय सक्नेछ। 4

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.