Notice Park
Ministry of Finance
Guidelines

वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३

Summary

वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३ को दफा १९ को उपदफा (४) बमोजिम वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि नेपाल सरकारलाई सिफारिस गर्न ऐनको दफा १९ को उपदफा (३) बमोजिम लोक सेवा आयोगको अध्यक्षको संयोजकत्वमा गठित सिफारिस समितिले नेपाल सरकार समक्ष वैकल्पिक विकास वित्त कोषको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Finance
Industry
Ministry
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३ वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३ को दफा १९ को उपदफा (४) बमोजिम वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि नेपाल सरकारलाई सिफारिस गर्न ऐनको दफा १९ को उपदफा (३) बमोजिम लोक सेवा आयोगको अध्यक्षको संयोजकत्वमा गठित सिफारिस समितिले नेपाल सरकार समक्ष वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिको लागि नाम सिफारिस गर्न सोही ऐनको दफा १९ को उपदफा (०) अनुसार यो कार्यविधि बनाई लागू गरेको छ | १. संक्षिप्त नाम र प्रारम्भ: (१) पस कार्यविधिको नाम "वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३" रहेको छ। (र) पोकार्यविधि तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो कार्यविधिमा;- (क) "ऐन" भन्नाले वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३ सम्झनु पर्छ । (ग) "कार्यविधि" भन्नाले "वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३" सम्झनु पर्छ । (घ) "कोष" भन्नाले ऐनको दफा (६) बमोजिमको स्थापित वैकल्पिक विकास वित्त कोष सम्झनु पर्छ | (ङ) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले समितिको बैठकबाट तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ । (च) "प्रमुख कार्यकारी अधिकृत" भन्नाले कोषको प्रमुख कार्यकारी अधिकृत सम्झनु पर्छ । (छ) "मन्त्लालय" भन्नाले नेपाल सरकारको अर्थ मन्त्ालय सम्झनु पर्छ | (ज) “रणनीतिक छलफल" भन्नाले कोषको दीर्घकालीन विकास, वैकल्पिक वित्त परिचालन, लगानी, परियोजना विश्लेषण, जोखिम व्यवस्थापन, संस्थागत विकास तथा नेतृत्व सम्बन्धी विषयमा उम्मेदवारसँग गरिने छलफल सम्झनु पर्छ। (झ) "समिति" भन्नाले ऐनको दफा १९ को उपदफा (३) बमोजिमको सिफारिस समिति सम्झनु पर्छ | (ज) "संयोजक" भन्नाले ऐनको दफा १९ को उपदफा (३) बमोजिमको सिफारिस समितिको संयोजक सम्झनु पर्छ । बैठक र निर्णय प्रक्रिया: समितिको बैठक र निर्णय प्रक्रिया देहाय बमोजिम हुनेछ;- (९) समितिको तिको बैठकको अध्यक्षता समितिको संयोजकले गर्नेछ । (२) समितिको [तिको बैठक संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ | समितिको मानिनेछ । समितिको (२) ao ज्‌ शु शी 4g (¥) ap तिको निर्णय सर्वसम्मतिमा हुनेछ निर्णय मान्य हुनेछ । (4) समितिको [तिको निर्णय संयोजकको हस्ताक्षरबाट प्रमाणित त भएको हुनेछ | (६) समितिको तिको बैठक सम्बन्धी अन्य कार्यविधि नियुक्तिका लागि सिफारिस गर्न अवलम्बन गर्ने प्रक्रिया: बमोजिमको छनौट प्रक्रिया अवलम्बन गरी सरकारमा सिफारिस गर्नेछ | [तिको बैठकमा संयोजक र कम्तीमा एकजना सदस्य उपस्थित भएमा गणपुरक संख्या पुगेको छ | सर्वसम्मत हुन नसकेमा संयोजक सहितको बहुमतले गरेको र्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ | म्बन गर्ने प्रक्रिया: (१) समितिले प्रतिष्पर्धाका an धारमा देहाय प्रमुख कार्यकारी री अधिकृतको पदमा नियुक्तिका सार्वजनिक सूचना प्रकाशन प्राप्त दरखास्तको परीक्षण गरी स्वीकृत गरी तोकिएको भएका एक लागि नेपाल [किएको विवरण सहितको दरखास्त माग गर्ने, उम्मेदवारको सूची प्रकाशन गर्ने, दरखास्त स्वीकृत भएका उम्मेदवारको व्यावसायिक गर्ने/गराउने, वस १० जनामा नबढ्ने गरी उम्मेदवारको संक्षिप्त सूची (Short 119) प्रकाशन गर्ने, @) (ङ) संक्षिप्त प्रस्तुतीकरण @) (र) उम्मेदवारको शैक्षि सूचीमा परेका उम्मेदवारलाई क्षेक योग्यता, व्यवस्थापकीय अनु' व्यावसायिक ud, वैकल्पिक वित्त परिचालन तथा fare रणनीति तथा कार्ययोजनाको को परीक्षण = वसायिक रणनीति तथा कार्ययोजनाको [करण गर्न लगाउने एवम्‌ सो उपर रणनीतिको छलफल गर्ने, अन्तर्वार्ता लिने । विश्लेषण सम्बन्धी अनुभव, कार्ययोजना उपर रणनीतिक , व्यावसायिक रणनीति तथा कार्ययोजनाको र्ययोजनाको मूल्याङ्कन, व्यावसायिक रणनीति तथा तिक छलफल र अन्तर्वार्तामा प्राप्त प्त सबै अङ्क जोडी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने 4 र्ययोजनाको परियोजना तीन जना उम्मेदवारको गर्नेछ । नाम योग्यताक्रमका आधारमा नियुक्तिका लागि नेपाल सरकारमा सिफारिस उम्मेदृवारको योग्यताः प्रमुख कार्यकारी अधिकृत पदको लागि दरखास्त पेश गर्न देहायको योग्यता भएको हुनु पर्नेछ;- (ङ) @) छ) नेपाली नागरिक वा विदेशी नागरिक वा विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्ति, पैंतिस वर्ष उमेर पूरा भएको र पैंसट्ठी वर्ष उमेर पूरा नभएको, मान्यता प्राप्त शिक्षण संस्थाबाट वित्त विश्लेषण, अर्थशास्त, व्यवस्थापन वा वाणिज्यशास्ल, सार्वजनिक विकास प्रशासन, वाणिज्य कानून वा इञ्जिनियरिङ विषयमा कम्तीमा स्रातकोत्तर तह उत्तीर्ण गरेको, पूर्वाधार संरचना, आयोजना निर्माण तथा विकास, सार्वजनिक: -निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैङ्किङ, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन वा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र वा संस्थामा कम्तीमा दश वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको, कोषसँग स्वार्थको द्वन्द्व नभएको, उच्च नैतिक चरित्र कायम गरेको, कार्यविधिको दफा (६) बमोजिम अयोग्यता नभएको | प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति हुनका लागि अयोग्यता: ऐनको दफा २० को (२) र प्रचलित कानून बमोजिम वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति हुनका लागि देहायको अयोग्यता नभएको हुनुपर्नेछ; सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध, जबरजस्ती देखिने कुनै फौजदारी कसूरमा अदालतबाट प्रचलित कानून बमोजिम कालो सूचीमा रहेको वा त्यस्तो कालो सूचीबाट फुकुवा भएको मितिले (क) कार्यविधिको दफा (५) बमोजिमको योग्यता नभएको, (ख) भ्रष्टाचार, चोरी, मानव बेचविखन वा ओसारपसार, सम्प करणी, कीर्ते तथा जालसाजी जस्ता नैतिक पतन दे कसूरदार ठहरिएको, (ग) कम्तीमा तीन वर्षको अवधि पुरा नभएको, (घ) दामासाहीमा परेको, (ङ) मानसिक सन्तुलन ठीक नभएको । दरखास्त माग गर्ने: (१) समितिले प्रमुख कार्यकारी अधिकृत पदको लागि योग्य उम्मेदवारको दरखास्त आव्हान गर्न १४ (चौध) दिनको म्याद दिई सार्वजनिक सूचना प्रकाशन गर्नेछ । (२) उपदफा (१) बमोजिमको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिका र मन्त्रालयको वेवसाइटमा समेत प्रकाशन गरिनेछ । ८. (३) उम्मेदवारले दरखास्तसाथ देहायका विवरणहरु खुल्ने स्वयम्‌ प्रमाणित कागजातहरु गर्नु पर्नेछ:- (क) (ख) (गा) @) व्यावसायिक रणनीति तथा कार्यविधिको अनुसूची-१ बमोजिमको दरखास्तका लागि आवेदनको विवरण, मान्यता प्राप्त शिक्षण संस्थाबाट वित्त विश्लेषण, अर्थशास्ल, व्यवस्थापन वा गतहरु समावेश , वाणिज्यशास्त, सार्वजनिक विकास प्रशासन, वाणिज्य कानून वा इञ्जिनियरिङ विषयमा कम्तीमा स्रातकोत्तर तह उत्तीर्ण गरेको, पूर्वाधार संरचना, आयोजना निर्माण तथा विकास, सार्वजनिक-निजी साझेदारी, प्रवर्द्धन, विकास प्रशासन, बैङ्किङ, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन , लगानी वा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र वा संस्थामा कम्तीमा दश वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको, वैकल्पिक वित्त परिचालन वा आयोजना विश्लेषणको क्षेत्रमा अनुभव हासिल गरेको भए सोको प्रमाण, खुलेको प्रमाण, हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुईप्रति, कार्यविधिको अनुसूची-२ बमोजिमको स्व:घोषणा | कार्ययोजना देहायका बुँदाहरुमा आधारित रही तयार गरी पेश गर्नु पर्नेछ;- (क) (खे) (गा) @) (Ss) @) छ) नेपालमा लगानी तथा पूर्वाधारमा लगानीको अवस्थाको विश्लेषण, वैकल्पिक विकास वित्तको दृष्टिकोण तथा अन्तर्राष्ट्रिय परिद्दश्य, दरखास्त दिने अन्तिम मितिसम्म पैतीस वर्ष पुरा भई पैसट्ठी बर्ष उमेर ननाघेको बेहोरा कार्ययोजना पेश गर्नुपर्ने: (१) उम्मेदवारले व्यावसायिक रणनीति तथा वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३ को विश्लेषण, यसको सबल पक्ष, कार्यान्वयनका चुनौती र सोको व्यवस्थापनको लागि धारणा, वैकल्पिक विकास वित्त परिचालन कोषको रणनीतिक दिशा, वैकल्पिक विकास वित्त परिचालन कोषको चार वर्षको व्यवसायिक कार्ययोजना, संस्थागत सुशासन तथा संगठनात्मक क्षमता विकास, कार्य योजना कार्यान्वपनका चरणहरु, कार्यान्वयनमा आउन सकने समस्या र समाधानका उपायहरु।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.