३२ करारमा प्राबिधिक कर्मचारी व्यबस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७४
Summary
बडीमालिका नगरौँलिकाले उपलब्ध गराउने सेवा प्रवाह र विकास निर्माणको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन यस«नगरपालिकाको लागि नेपाल सरकारले स्वीकृत गरेको कर्मचारी दरवन्दिको अधिनमा रहि प्राविधिक कर्मचारीको रिक्त पदमा करार सम्झौताका आधारमा सेवा करारमा लिने कार्यलाई व्यवस्थित गर्नका लागि बडीमालिका नगर…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9e9008dc-424d-4ce1-93fa-894cf6eb0ff4.pdfPDF · 1 page · 3.2 MBOpen
Key details
- Organization
- Badimalika Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
oy 5? A, A, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने arent कार्यविधि,२०७४ ng बडीमालिका नगरौँलिकाले उपलब्ध गराउने सेवा प्रवाह र विकास निर्माणको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन यस«नगरपालिकाको लागि नेपाल सरकारले स्वीकृत गरेको कर्मचारी दरवन्दिको अधिनमा रहि प्राविधिक कर्मचारीको रिक्त पदमा करार सम्झौताका आधारमा सेवा करारमा लिने कार्यलाई व्यवस्थित गर्नका लागि बडीमालिका नगर कार्यपालिकाले मिति ,२०७४/१२ /१८ मा यो कार्यविधि स्वीकृत गरी जारी गरेको छ। १. संक्षिप्त नाम र प्रारम्भः छुर” क. यस कार्यविधिको नाम " बडीमालिका नगरपालिका क 0 प्रा कफ्केर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४" रहेको छ। ख. यो कार्यविधि कार्यपालिकाले निर्णय गरेको मितिबाट प्रारम्भ हुनेछ २. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ wage ४ क. "प्रमुख" wii | a ख. "ऐन" भन्नाले “स्थानीय सरकार wea 5 a ग. "कार्यविधि" भन्नाले “बडीमालिका, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन + सम्बन्धी कार्यविधि, २०७४” सरुम्दुनुपपर्देछ। a "कार्यालय" भनाले नगर, कार्यालय सम्झनु पर्दछ \ +e "प्राविधिक कर्मचा दफा ३(२) बमोजिम प्राविधिक सेवा उपलब्ध गराउने गरी व्यवस्था सम्झनु पर्दछ। [हुने क्षेत्र र सेवा: (१) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को (७) तथा स्थानीय तहमा सेवा प्रवाह सम्बन्धी व्यवस्थाको दफा १५(४) बमोजिम कर्मचारी करारमा राख्ने प्रयोजनको लागि यो कार्यविधि स्वीकृत गरी लागू गरिएको छ। (२) कार्यालयले देहायको सेवासँग सम्बन्धित प्राविधिक कर्मचारी यस कार्यविधि बमोजिम अवधि तोकी करारमा राख्न सकेछः (क) इन्जिनियरिङ्ग सेवासँग सम्बन्धित ' (ख) कृषि सेवासँग सम्बन्धित (ग)पशु सेवासँग साबन्धित (घ) वन सेवासँग सम्बन्धित Se (© स्वास्थ्य सेवासँ सम्बन्धित 1 2 CamScanner