रानी जमरा कुलरिय सिंचाई आयाेजना (कृषि कार्यक्रम कार्यान्वयन एकाई, टिकापुर) सूचना २०८३/०६/२७
Summary
बिषय: आलु बीजबृद्दिकोलागि आवेदक छनौट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धमा । आलु बालीको बीउ उत्पादन, गुणस्तर कायम, मूल्य अभिबृद्धिगरी बजारीकरण लगायतका क्रियाकलाप कार्यान्वयन गरी बीउ आलु आत्मनिर्भरमा सहयोगकालागि प्रोत्साहन गर्ने उद्देश्यकासाथ यस आयोजनाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7d6dcc9d-aff4-4391-9632-78abe477f301.pdfPDF · 2 pages · 47 KBOpen
Key details
- Organization
- Rani Jamara Kulariya Irrigation Project- ACIU, Tikapur
- Industry
- Agriculture
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोन नं ००९१-%६१४१४ email: rkis2ndagriculture@ gmail.com website: www.aciu.rkip.gov.np facebook page: Rani Jamara Kulariya af आयोजना कृषि कार्यक्रम कारन्चियन एकाई टीकापुर/सुखड, कैलाली प.सं. २०८३/८४ मितिः २०८३/०६/२७ च.नं. सूचना ! बिषय: आलु बीजबृद्दिकोलागि आवेदक छनौट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धमा । आलु बालीको बीउ उत्पादन, गुणस्तर कायम, मूल्य अभिबृद्धिगरी बजारीकरण लगायतका क्रियाकलाप कार्यान्वयन गरी बीउ आलु आत्मनिर्भरमा सहयोगकालागि प्रोत्साहन गर्ने उद्देश्यकासाथ यस आयोजनाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुने "आलुको बीजबृद्दि सहयोग कार्यक्रम" कार्यान्वयनकालागि आयोजनाबाट मिति 2053/04/98 गते आवेदन प्रस्ताव आव्हान सम्बन्धि सूचना प्रकाशनगरी बिभिन्न माध्यमबाट प्रचार प्रसार गरिएकोमा तोकिएको मितिभित्र पेश हुन आएका आवेदकहरुको आवेदन प्रस्तावहरुको कागजात भेरिफिकेसन, सम्भावना र माग बमोजिम आयोजना कार्यान्वयन म्यानुअल २०८२ (pm) अनुसार अनुदान सहयोग छनौट समितिको मिति २०८३/०६/२५ गतेको निर्णय बमोजिम कार्यक्रम कार्यान्वयनकोलागि देहाय बमोजिम आवेदक बीउ उत्पादक कम्पनी छनौट भएको बेहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ। छनौट भएका सम्बन्धित लाभग्राहीले बीउ आलु उत्पादन, पोष्ट wie र बजारीकरण wag अति आवश्यक के कस्ता क्रियाकलापहरु सञ्चालन गर्ने हो ? एकिन गरी कम्पनीले कुन कुन कृषकसँग बीउ आलु उत्पादन खेती गर्ने गराउने हो ? कृषकहरुको नाम, ठेगाना, कृषक सूचिकरण परिचयपत्र नं. वा निस्सा विवरण (यथासम्भव।, नागरिकताको प्रतिलिपी र सम्पर्क नं. सहितको बिबरण र संस्थाको कार्य समितिबाट खेती गर्ने कृषकको नाम सहित निर्णय गरि गराई लिएर कार्य सञ्चालन सम्झौताकोलागि आयोजनामा आउनुहुन अनुरोध छ। एउटै क्षेत्रफल र क्रियाकलापमा लागत रकममा दोहोरो सहयोग प्राप्त हुनेगरी अन्य सरकारी/गैरसरकारी संस्थाबाट समेत कार्यक्रम सञ्चालन गरेको वा गर्ने भएमा यस आयोजनासँग सम्झौता नगर्नुहुन र अनिवार्य रुपमा आयोजनामा जानकारी गराउनुहुन समेत अनुरोध छ। (जयबहादुर महत्रा) कृषि अधिकृत \@ "स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी" - "invest in Domestic Production Path to Self-sufficiency”