सामाजीक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने सम्बन्धी सूचना

Summary
प्रस्तुत विषयका सम्वन्धमा यस गुराँस गाउँपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनुभएका तर नवीकरण गर्न बाँकी रहेका लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता निरन्तरताका लागी २०८३।०६ । ३१ गते भित्र सम्बन्धित वडा कार्यालयमा गई अनिवार्य रुपमा नवीकरण गर्नुहुन अनुरोध छ । सावै सामाजिक सुरक्षा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bb8234c8-80f6-4cf6-bd0c-d6608616838e.jpgJPEG · 655×910 · 93 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
i @ गुराँस गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय see ११०,५, रानीमत्ता, दैलेख wo ७ कर्णाली प्रदेश, नेपाल २०७३ , Wa. २०८३/०६८४ (सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा) “१ च.नं ALK मिति; 2003/04/00 श्री सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरू सबै, गुराँस गाउँपालिका, दैलेख । । प्रस्तुत विषयका सम्वन्धमा यस गुराँस गाउँपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनुभएका तर नवीकरण गर्न बाँकी रहेका लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता निरन्तरताका लागी २०८३।०६ । ३१ गते भित्र सम्बन्धित वडा कार्यालयमा गई अनिवार्य रुपमा नवीकरण गर्नुहुन अनुरोध छ । सावै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य भई हालसम्म बैंक खाता नखोलेको लाझग्राहीहरुले प्रभु बैँक शाखा कार्यालय रानीमत्ता दैलेखमा गई खाता खोल्नहुन अनुरोध गरिन्छ । तोकिएको समयभित्र सामाजिक सुरक्षा भत्ता ag गर्ने 'लाभग्राहीहरूले असोज मसान्तसम्म आफ्नो वडा कार्यालयमा स्वयम उपस्थित भई आ.ब.२०८३/०८४ को लागि तपसिल वमोजिमका आवश्यक कागजात सहित सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न/गराउनु हुन सम्बन्धित सबै लाभग्राहिहरूमा जानकारीको लागि यो सूचना प्रकाशित गरिन्छ। साथै निर्धारित समयमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण नगराएमा प्रणालीबाट स्वतः लाभग्राहीको विवरण कट्टा हुने बेहोरा समेत जानकारी गराईन्छ। आवश्यक कागजातहरू १. राष्ट्रिय परिचयपत्र नम्बरको प्रतिलिपी, २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, ३. सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपी, ४. अनुसूची ३ वमोजिम सम्बन्धित व्यक्तिको निवेदन, ५. बालबालिकाको हकमा जन्म दर्ताको प्रतिलिपी, वोधार्यः श्री वडा कार्यालय (१-८) सवै सम्वन्धित लाभग्राहीहरुलाई जानकारी गराईदिन हुन । श्री सूचना प्रविधि शाखा Website र Facebook Page मा राखिदिन हुन | fi (नमिता कुमारी शर्मा) os प्रशासकीय अधिकृत ad हना ती [| ed . ge उगुहिका लागि शातकीष pare. हातेमालो गरी फेरो गरिको गुहार" Email:[email protected]/[email protected]/website: guransmun.gov.np गुराँस गाउँपालिका & गाउँ कार्यपालिकाको कार्यालय ५८१ १०,०७१ रानीमत्ता, दैलेख ७ कर्णाली प्रदेश, नेपाल २०७३ We. २०८३/०६८४ (सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा) पने 021 मिति: २०८३/०६/०८ श्री सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरू सबै, गुराँस गाउँपालिका, दैलेख। प्रस्तुत विषयका सम्बन्धमा यस गुराँस गाउँपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनुभएका तर नवीकरण गर्न बाँकी रहेका लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता निरन्तरताका लागी २०८३।०६ । ३१ गते भित्र सम्बन्धित वडा कार्यालयमा गई अनिवार्य रुपमा नवीकरण गर्नुहुन अनुरोध छ । सावै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य भई हालसम्म बैंक खाता नखोलेको लाझग्राहीहरुले प्रभु बैँक शाखा कार्यालय रानीमत्ता दैलेखमा गई खाता खोल्नहुन अनुरोध गरिन्छ । तोकिएको समयभित्र सामाजिक सुरक्षा भत्ता ag गर्ने 'लाभग्राहीहरूले असोज मसान्तसम्म आफ्नो वडा कार्यालयमा स्वयम उपस्थित भई आ.व.२०८३/०८४ को लागि तपसिल वमोजिमका आवश्यक कागजात सहित सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न/गराउनु हुन सम्बन्धित सबै लाभग्राहिहरूमा जानकारीको लागि यो सूचना प्रकाशित गरिन्छ। साथै निर्धारित समयमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण नगराएमा प्रणालीबाट स्वतः लाभग्राहीको विवरण कट्टा हुने बेहोरा समेत जानकारी गराईन्छ। आवश्यक कागजातहरू १. राष्ट्रिय परिचयपत्र नम्बरको प्रतिलिपी, २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, ३. सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपी, ४. अनुसूची ३ वमोजिम सम्बन्धित व्यक्तिको निवेदन, ५. बालबालिकाको हकमा जन्म दर्ताको प्रतिलिपी, वोधार्यः श्री वडा कार्यालय (१-८) सबै सम्वन्धित लाभग्राहीहरुलाई जानकारी गराईदिन हुन । श्री सूचना प्रविधि शाखा Website र Facebook Page मा राखिदिन हुन | fi (नमिता कुमारी शर्मा) प्रशासकीय अधिकृत Le : ee ली] ईयु | » £ y ge उगुहिका लागि शातकीष pare. हातेमालो गरी फेरो गरिको गुहार" Email:[email protected]/[email protected]/website: guransmun.gov.np