वडा नं. ६ मा अनुदानमा गहुँको बीउ तथा सिँचाइ मोटर वितरणका लागि आवेदन आह्वान
Summary
टीकापुर नगरपालिका, ६ नं. वडा कार्यालय नारायणपुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम ara "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएकोले हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि फर्महरूले तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १२ (बाह्क) दिन (मिति…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c717c36d-f5af-4511-8945-638fcd526244.pdfPDF · 3 pages · 2.8 MBOpen
Key details
- Organization
- Tikapur Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
०९१-५६०४९९ टीकापुर a a फोन न ०९१-५६१२५४ नगर कार्यपालिकाको ra प.सं.: कृषि २०८३/८४ च.नं. ॥ कु RSE " आबेदन ty ग्रर्न,सेम्बिन्धि सूचना " सूचना नं. ३- २०८३/८४ (कृषि विकास शाखा) प्रकाशित मिति:-२०८३/०६/१६ गते टीकापुर नगरपालिका, ६ नं. वडा कार्यालय नारायणपुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको बार्षिक स्वीकृत कार्यक्रम ara "तपसिलमा उल्लेखित कार्यक्रमहरु" संचालन गरिने भएकोले हुँदा इच्छुक कृषक/कृषक समुह/कृषि फर्महरूले तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १२ (बाह्क) दिन (मिति २०८३/०६/२७) गते कार्यालय समय भित्र यस टीकापुर नगरपालिका ६ नं. वडा कार्यालयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैका लागी यो सूचना प्रकाशित गरिएको छ ।साथै म्याद नाघि आएका र रित नपुगेका निबेदन माथि कुनै पनि कारवाहि नगरिने ब्यहोरा अनुरोध छ। तपसिलः [ क्र.स | संचालन गरिने कार्यक्रमको नाम आवश्यक कागजात g किसानहरुलाई उन्नत जातको गहुँको विउ वितरण। ० कार्यालयको निर्दिष्ट फर्मेट अनुसारको आबेदन | कार्यक्रम (५० प्रतिशत अनुदान) ० नेपाली नगरिकता वा नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि। ० जग्गाको परिचय खुल्ने लालपूर्जाको प्रतिलिपि/ अधिया/ २ | कृषकहरुलाई सिँचाई मोटर वितरण कार्यक्रम बटैया /ठिक्का / भोगबन्दगि लिएको भए सम्झौता को (५० प्रतिशत अनुदान) प्रतिलिपि/एलानी भए निस्सा कागजात वा ऐलानी प्रमाणित सिफारिस । ० समुह/सहकारीको हकमा दर्ता नविकरण प्रमाणपत्रको प्रतिलिपि र कार्यक्रम माग सम्बन्धि निर्णय प्रतिलिपि । थप जानकारीका लागी टीकापुर नगरपालिका कृषि बिकास शाखा, टीकापुर,कैलाली । OK ५ टीकापुर नगरपालिका ६ नं. वडा कार्यालय नारायणपुर,कैलाली । vA\ ९८४८५५३७६५,९८६५७३१८२२ 0 0100 221५ ममता बास्तोला ES gS प्रमुख प्रशासकीय IT रक वेवसाइटः www.tikapurmun.gov.np, ईमेल: [email protected] गहुँको उन्नत बीउ मागका लागि दिइने आबेदन पत्रको ढाँचा श्री वडा अध्यक्ष ज्यु, मितिः२०८३/०६/....... टीकापुर नगरपालिका ६ नं. वडा कार्यालय नारायणपुर,कैलाली विषयः ५० प्रतिशत अनुदानमा गहुँको बीउ माग सम्बन्धमा | महोदय, प्रस्तुत बिषयमा टीकापुर नगरपालिका ६ नं. वडा कार्यालय ,नारायणपुर, कैलालीको आ.व.२०८३/०८४ को कृषि तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार किसानहरुलारक्ष उन्नत जातको ater विउ वितरण (५०% अनुदानमा) उन्नत गहुँको बीउ वितरण कार्यक्रममा सहभागी हुन पाउँ भनि आवश्यक कागजात सहित यो निबेदन साथ अनुरोध गर्दछु। तपसिलः 'क्र.स | गहुँको जात लगाउने क्षेत्रफल (कट्ठा) | माग गरेको बीउको परिमाण(के.जी) (कैफियत १. नेपाल सरकारद्वारा जारी कुनै एक परिचय खुल्ने कागजातको प्रतिलिपि २. जग्गाको क्षेत्रफल खुल्ने लालपुर्जाको छाँयाप्रति/भाडा/अधिया/बटैया/भोकबन्दि लिएको सम्झौताको छायाँप्रति/ ऐलानि जग्गाको निस्सा वा वडा कार्यालयको सिफारिस ३. समुह /सहकारीको हकमा नविकरण/दर्ता प्रमाणपत्र /कार्यक्रम माग सम्बन्धी निर्णय प्रतिलिपी निबेदकः हस्ताक्षरः- नामः- ठेगानाः- सम्पर्क नं.- संस्थाको छापः-