किसान सूचीकरण प्रणालीमा कृषक दर्ता तथा तथ्यांक अध्यावधिक गर्ने बारेको सूचना।

Summary
प्रस्तुत विषयमा किसानको पहिचान गरि सरकारी तवरबाट तथ्यपरक योजना तथा कार्यकमको योजना तर्जुमा गर्न र किसानलाई उपलब्ध गराइने सुबिधाको पारदर्शिता र सुशासन अभिबृदी गर्न संघ, प्रदेश र स्थानीय सरकार गरि तिनै तहको साझेदारीमा किसानहरुको आवश्यक विवरण संकलन गर्ने, गराउने कार्य किसान सूचिकरण “प्रणाली (विधुतीय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5f098a74-d6e2-48c0-84c4-2cd45e669465.jpgJPEG · 681×910 · 98 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ss स्थानीय सरकार : गुराँस गाउँपालिका | गाउँ कार्यपालिकाको कार्यालय २प६८०३६१९२ रानीमत्ता, दैलेख ९द४८१३८६९५ कर्णाली प्रदेश, नेपाल ua ROR — पस. २०८३/०८४(कृषि विकास शाख) माड i किसान सूचीकरण प्रणालीमा कृषक दर्ता तथा तथ्यांक अध्यावधिक गर्ने बारेको सूचना। प्रथम पटक सूचना प्रकाशनः मिति २०८३/०६/२७ प्रस्तुत विषयमा किसानको पहिचान गरि सरकारी तवरबाट तथ्यपरक योजना तथा कार्यकमको योजना तर्जुमा गर्न र किसानलाई उपलब्ध गराइने सुबिधाको पारदर्शिता र सुशासन अभिबृदी गर्न संघ, प्रदेश र स्थानीय सरकार गरि तिनै तहको साझेदारीमा किसानहरुको आवश्यक विवरण संकलन गर्ने, गराउने कार्य किसान सूचिकरण “प्रणाली (विधुतीय प्रणाली) मार्फत भइरहेको व्यहोरा जानकारीको लागि अनुरोध छ। यसै सन्दर्भमा गुराँस गाउँपालिकामा गत विगतका वर्षहरुमा किसान सूचिकरण प्रणाली मार्फत अधिकांश कृषकहरुको विवरण संकलन गरिएको र कतिपय किसानहरु किसान सूचिकरण प्रणालीमा आवद्द हुन् बौकी रहेकोले सम्पूर्ण कृषकहरुमा किसान सूचीकरण प्रणालीमा आवद्द हुन् सम्बन्धित वडा कार्यालयको कृषि/पशु प्राविधिक वा कृषि विकास शाखा घोडावास दैलेखमा सम्पर्क राखहुन यो सूचना प्रकाशन गरिएको छ। किसान सूचीकरण प्रणाली सम्बन्धी केहि जिज्ञासा,समस्या वा जानकारीका लागि यस गाउँपालिकाको किसान सूचीकरण प्रणालीका फोकल व्यक्ति लाई सम्पर्क गर्नुहुन समेत जानकारीको लागि अनुरोध छ। सम्पर्क फोकल व्यक्ति : पूर्ण खड्का (कृषि अधिकृत ।- ९८४८१३८६९५ १,पासपोर्ट साइजको १(एक) प्रति फोटो। २.नागरिकता प्रमाणपत्र (अनिवार्य) | ३,जग्गाधनी प्रमाणपत्र (यदि जमिन भाडामा लिई खेति गरेको भए सम्झौता वा करारनामा पत्र )। ४.राष्ट्रिय परिचय पत्र नम्बर | ५,यदि कृषि फर्म/कम्पनी दर्ता गरेको भए सोको प्रमाणपत्र र पान दर्ता प्रमाणपत्र | ६,पारिवारिक विवरण खेतीपाती र पशुपन्छी र मत्स्यपालन सम्बन्धीको विवरण । qa: कृषक आफैंले पनि अनलाईन मार्फत घर बाटै किसान सूचीकरण प्रणाली बेबसाईट खोली आफ्नो सम्पूर्ण बिवरण स्वयंले ल्यापटप वा मोबाइलको मध्यम बाट पनि प्रविष्ट गर्न सक्नुहुन्छ। श्री सूचना प्रविधि शाखाःगाउँपालिकाको वेबसाईट र फेसबुक पेजमा अपलोड गरिदिनहुन्। निर्मल भुसाल कृषि विकास शाखा, ney est &