Notice Park
Tikapur Municipality
Vacancy

शिक्षक आवश्यकता सम्बन्धी सूचना।।।

Deadline 6 Oct 2026The deadline has passed.

Summary

पत्रानुसार प्रा.वि. तहको रिक्त स्वीकृत दरबन्दीमा करार शिक्षक नियुक्तिको लागि दिएको अनुमति तथा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/०६ गतेको निर्णयानुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तहको स्वीकृत दरबन्दीमा अर्को व्यवस्था नभए सम्मको लागि अस्थायी करार पदमा शिक्षक नियुक्ति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tikapur Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

TEMIS:710270005 मो. नं. 9848492113 विद्यालय SHREE RASTRIYA SECONDARY SCHOOL टीकापुर न. पा.-६ नारायणपुर बेलुवा , कैलाली TIKAPUR-6 NARAYANPUR BELUWA KAILALI WA सः०८३।०८४ स्थापनाः२०२८, Std:2028 aa: मितिः२०८३।०६।०६ विषयः शिक्षक आवश्यकता सम्बन्धी सूचना III प्रथम पटक प्रकाशितः २०८३।०६॥०६ उपर्युक्त सम्बन्धमा शिक्षा विकास तथा समन्वय एकाइ धनगढी कैलालीको मिति २०८३/०६/०५ गते च.नं. ३३० को प्राप्त पत्रानुसार प्रा.वि. तहको रिक्त स्वीकृत दरबन्दीमा करार शिक्षक नियुक्तिको लागि दिएको अनुमति तथा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/०६ गतेको निर्णयानुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तहको स्वीकृत दरबन्दीमा अर्को व्यवस्था नभए सम्मको लागि अस्थायी करार पदमा शिक्षक नियुक्ति गर्नुपर्ने भएकोले शिक्षा नियामावली २०५९ (संसोधन सहित) को नियम ९७ को उपनियम (४) बमोजिम शिक्षक सेवा आयोगको कैलाली जिल्लाको प्राथमिक तह अस्थायी करार सूचीमा रहेको उम्मेदवारबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र र शिक्षक सेवा आयोगको अस्थायी करार सूचीमा रहेको उम्मेदवारबाट आवेदन नपरेमा खुला विज्ञापनका लागि ७ सात दिनको समय सिमा भित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिक बाट आवश्यक कागजात सहित यस विद्यालयको नाममा रहेको नेपाल बैंक लि. टीकापुरको च.हि.नं. १०७००१००७६४६०२०००००१ मा रकम जम्मा गरेको सक्कल भौचर सहित दरखास्तका लागि आब्हान गरिन्छ | तपसिल १. पदको विवरण क्र.स. | विज्ञापन नं. पद तह विषय | आवश्यक संख्या | शैक्षिक योग्यता | सेवाको प्रकार | उमेर १ १/२०८३।०८४ | प्रा.वि. १(एक) आई.एड. वा सो | करार १८ वर्ष पुरा भई ४० सरह उत्तीर्ण वर्ष ननाघेको २. शिक्षक सेवा आयोग सानोठीमी भक्तपुरले प्रकाशित गरेको सूचना अनुसार सुदूर पश्चिम प्रदेशको प्रा.वि. तहको करार योग्यता सूचीमा नाम भएको हुनुपर्नेछ । ३. दरखास्त दिने अन्तिम मितिः शिक्षक सेवा आयोगले निकालेको कैलाली जिल्लाको करार योग्यता क्रम सूचीमा रहेकालाई २०८३।०६।२० गते सम्म करार सुची नआएमा अन्य योग्य उम्मेद्धवारलाई मिति २०८३।०६।२७ गते विद्यालय समय भित्र | ४, परीक्षा को किसिम: लिखित मौखिक तथा आवश्यक परेमा प्रयोगात्मक परीक्षा समेत । ५. निवेदन दस्तुर: रू. २,०००।- फिर्ता नहुनेगरी ६. सेवा सुविधाः नेपाल सरकारको नियमानुसार । ७. आवश्यक कागजातहरू (क) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि । (ख) नेपाली नागरिकताको प्रतिलिपि (ग) अध्यापन अनुमति पत्रको प्रतिलिपि (घ) शिक्षक सेवा आयोगको परीक्षाको प्रवेश पत्रको सक्कल प्रति (ङ) हस्तलिखित निवेदन | ८. थप जानकारीको लागी मो.नं. ९८४८४९२११३, ९८४८४९९८७० मा सम्पर्क गर्न सकिने छ। सम्पर्क मितिः २०८३।०६।२८ गते बुधबार शिक्षक छनौट समिति श्री राष्ट्रिय माध्यमिक विद्यालय टीकापुर-६, नारायणपुर, वेलुवा,कैलाली

Like

0

Views

0

Comments

0

Share

0

Save

Report