जनजाती सामुदायीक होमस्टे सञ्चालनका लागि प्रस्ताव आह्वानको सूचना।

Summary
गुराँस गाउँपालिकाको स्वीकृत बार्षिक कार्यक्रम अनुसार गाउँपालिका क्षेत्रभित्र रहेका जनजाति जनजाति समुदायको मौलिक कता, सैस्कृति.रहनसहन तथा परम्पराको संरक्षण एवं प्रवर्धन गर्दै स्थानीय तहमा स्वरोजगार सिर्जना र पर्यटनविकास गर्ने उदेश्यले जनजाति सामुदायिक होमस्टे सञ्चालनका लागि इच्छुक समूह/ समितिहरुबाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a48d588f-4278-42ff-8358-ede9b07d218a.jpegJPEG · 661×910 · 74 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गुराँस गाउँपालिक्रा पा =| SS गाउँ कार्यपालिकाको कार्यालय रानिमत्ता, दैलेख कर्णाली प्रदेश,नेपाल पत्र संख्याः २०८३/०८४(उद्यम विकास शाखा) aa. मितिः 2053/08/22 गुराँस गाउँपालिकाको स्वीकृत बार्षिक कार्यक्रम अनुसार गाउँपालिका क्षेत्रभित्र रहेका जनजाति जनजाति समुदायको मौलिक कता, सैस्कृति.रहनसहन तथा परम्पराको संरक्षण एवं प्रवर्धन गर्दै स्थानीय तहमा स्वरोजगार सिर्जना र पर्यटनविकास गर्ने उदेश्यले जनजाति सामुदायिक होमस्टे सञ्चालनका लागि इच्छुक समूह/ समितिहरुबाट प्रस्ताव आहान गरिन्छ। तोकिएको योग्यता पुगेका इच्छुक जनजाति सामुदायिक होमस्टे व्यवस्थापन समिति बा समुहहरुले सूचना प्रकशित भएको मितिले ७ १५ peu दिनभिब (कार्यलय grafts) आवरयक कागजात सहित यस गुँरास गाउँपालिकाको saw बिकास शाखामा प्रस्ताव प्रेश é गर्नुहुन थो सुचना प्रकाशित गरिएको | 0 be १,आवशयक पर्ने न्यूनतम योग्यता तथा शर्तहरु: 2 ० गुराँस गाउँपालिका भिवका जनजाति anger Sacer कम्तिमा १५(पनध्र) बटा घरधुरी आबढ भई गटन भएको सामुदायिक होमस्टे समिति/समूह हुनुपर्ने । » होमस्टे सञ्वालन गरिने घरहरुमा न्यूनतम पूर्वाधार (सफा कोठा,शौचालय,छानेपानी, विजुली आदी) को प्रबन्ध Tt aT अनाउन प्रतिबद्ध हुनुपर्ने । 2 रुथानीय मौलिक खानपान;कला,संस्कृति र परम्परा प्रदर्शन गर्ने इच्छुक हुनुपर्ने । २,सलग्न गर्नुपर्ने आवश्यक कागजातहरु: © नियमानुसार दर्ता वा गठन भएको समूह/समितिको निर्णय/बिधानको प्रतिलिपि । त © गाउँपालिका/बडा कार्यालयको सिफारिस wy % होमस्टे सासन गर्ने चाहने घरधुरीका घरमूलीहरुको नागरिकताको प्रतिलिपि । © कार्यसमसतिका पदाधिकारीहरुको नामावली तथा बैठकको निर्णय । % सञ्चालन गर्न खोजिएको होमस्टेको संक्षिप्त कार्ययोजना [प्रस्ताव ) ३.अस्य जानकारी; ० प्रस्ताव फाराम we गर्नेर प्शा गर्ने स्थानः गुराँस गाउँपालिकाको कार्यालय(उद्यम विकास गाखा),रानिमता,दैलेख | ७ प्रस्ताव पेश गर्ने अन्तिम मितिः २०८३/०७/१० गते कार्यालय समयसम्म (सो दिन सार्वजनिक विदा परेमा त्यसको err कार्यालय खोलिने दिन) ७ प्रा प्रस्तावहरु मध्यबाट गाउँपालिकाको जनजाति सामुदायिक होमस्टे सञ्चालन तथा व्यबस्थापन कार्यविधि,२०८३ वमोजिम स्थलगत अनुगमन तया मूल्यांकन गरी छनोट भएका समिति/समूहलाइ प्राविधिक तथा अनुदान सहयोग दु उपलब्ध गराइनेछ। ० रीत नपुगी वा म्याद नाघी आएका प्रस्तावहरु उपर कुनै कारवाही गरिने छैन। ७ प्रस्ताव स्वीकृत गर्ने वा नसर्ने सम्पूर्ण अधिकार गाउँपालिकामा निहित रहनेछ | यप जानकारीको लागि: sam बिकास शाखा/ सूचना प्रविधि शाखा गुराँस गाउँपालिका,देलेख । फोन न:९८४८२४१३०२ आधिकारिक वद्वसाइट WWW guransmun, “Oe ०००५०%।२१, ओम प्रकाश देवकोटा प्रमुख फ्रशासकीय अघिकृत