रैथाने थारु आलु प्रवर्द्धन कार्यक्रममा सहभागिताका लागि आवेदन आह्वान कन्ये च्याउ र थारुआलु सम्बन्धि सूचना
Summary
प्रस्तुत विषयमा cet टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालको मिति २०८३/६/१६ गते प्रकाशित सूचना अनुसार तँहा शाखाको आ.व.०८३/०८४ को स्वीकृत कार्यक्रम अनुसार रैथाने बाली थारु आलु प्रर्बद्धन कार्यक्रम अन्तर्गत थारु आलुको बीउ तथा उत्पादन सामाग्री उपलब्ध गराउने कार्यक्रम अनुसार थारु आलुको बीउ तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0b3d676a-61ca-4fc3-8e12-c25161cfda13.pdfPDF · 7 pages · 6.1 MBOpen
Key details
- Organization
- Tikapur Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
आवेदन फारम श्रीमान् शाखा प्रमुख ज्यू मिति कृषि विकास शाखा, टीकापुर कैलाली । विषयः- रैथाने बाली थारु आलु खेति प्रर्बद्धन कार्यक्रममा सहभागी गराई पाँउ बारे । प्रस्तुत विषयमा cet टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालको मिति २०८३/६/१६ गते प्रकाशित सूचना अनुसार तँहा शाखाको आ.व.०८३/०८४ को स्वीकृत कार्यक्रम अनुसार रैथाने बाली थारु आलु प्रर्बद्धन कार्यक्रम अन्तर्गत थारु आलुको बीउ तथा उत्पादन सामाग्री उपलब्ध गराउने कार्यक्रम अनुसार थारु आलुको बीउ तथा उत्पादन सामाग्री उपलब्ध गराई पाउँ भनि तपशिल अनुसारका कागजातहरु संलग्न राखि यो निवेदन पेश गर्दछु संलग्न कागजातहरु १. निवेदन ३. नेपाली नागरिकताको प्रतिलिपी । ४, समुह/फर्म/दर्ता, नविकरण, स्थायी लेखा नम्बरको प्रतिलिपी ५. लालपूर्जाको प्रतिलिपी/जग्गा भाडामा लिएको सम्झौताको प्रतिलिपी | ६. खेति गर्ने कृषक, उक्त कृषकहरुले खेती गर्ने क्षेत्रफल र जग्गा खुल्ने सामुहिक निर्णयको प्रतिलिपि | निवेदक कृषक/समूह/फर्मको नामः ठेगानाः सम्पर्क नंम्बरः- छापः wal a5 १. आवेदकको नामः- . २. ठेगाना:- ......... जिल्ला ............... गाउँ/टोल ३. सम्पर्क मोवाईल नं. ........... .........०-.. ४. नागरिकता प्रमाण पत्र नम्बरः- .................. ५. कृषक समूह, कृषि सहकारी, कृषि फर्म र उद्यमीको हकमा दर्ता नम्बरः- ....... ६. कार्यक्रमको ATA... ७. कार्यक्रम संचालन स्थल (कार्य क्षेत्र) .......... ........ .. ...००..... a ९. कृषि उत्पादनको माध्यमबाट आय आर्जन गर्ने स्थल नीजि वा भाडा जग्गाको विवरणः- ......................... ख. निवेदक कृषकको पारिवारीक विवरण, समुह/समिति/सहकारीको सदस्य विवरण be परिवार सदस्यको नाम/समूह, सहकारी, फर्म सहभागिको नाता, लिँग | उमेर पेशा सदस्यको नाम समूह,/सहकारी, /फर्मको सदस्यको द् पद | |