ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षणको सार्वजानिक सुनुवाई सम्बन्धी सूचना।
Summary
दैलेख जिल्ला, गुराँस गाउँपालिका भित्र पर्ने नदी किनारबाट ढुङ्गा, गिट्टी, बालुवा सङ्खलन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको सार्वजनिक सुनुवाई सम्बन्धी सूचना दैलेख जिल्ला, गुराँस गाउँपालिका भित्र पर्ने नदी किनारबाट ढुङ्गा, गिट्टी, बालुवा are आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण गर्ने शिलशिलामा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1049a39d-cf68-4d19-b818-f086b994186f.pdfPDF · 1 page · 461 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गुराँस गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय are रानीमत्ता, दैलेख ९८,८०३६१८० कर्णाली प्रदेश, नेपाल Rika bah WO ROSY मितिः 2053 10819% दैलेख जिल्ला, गुराँस गाउँपालिका भित्र पर्ने नदी किनारबाट ढुङ्गा, गिट्टी, बालुवा सङ्खलन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको सार्वजनिक सुनुवाई सम्बन्धी सूचना (प्रकाशित मितिः २०८३/०६/१९ गते) दैलेख जिल्ला, गुराँस गाउँपालिका भित्र पर्ने नदी किनारबाट ढुङ्गा, गिट्टी, बालुवा are आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण गर्ने शिलशिलामा प्रदेश वातावरण संरक्षण ऐन, २०७७ दफा ३ को उपदफा (४) र प्रदेश वातावरण संरक्षण नियमावली २०७७ अनुसार वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्दा सार्वजनिक सुनुवाई गर्नुपर्ने भएकोले प्रतिवेदन उपर निम्न मिति, समय, र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिने भएको हुनाले उक्त कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य राय सुझाव एवं प्रतिक्रिया प्रदान गरिदिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रम प्रस्तावकः स्थान : तल्लो डुङ्गेर बजार र वडा नंदको कार्यालय पिलाडी गुराँस गाउँपालिका मिति : २०८३।०६।२१ गते गाउँ कार्यपालिकाको कार्यालय समय : बिहान ११:३० बजे र दिउसो ४ बजे रानीमत्ता, दैलेख कर्णाली प्रदेश, नेपाल । | ae ग देतकोटा अघिकृत = प्रमुख प्रशासकीय अधिकृत [email protected]: www.guranmun.gov.np Facebook: www.fb,com/hamrogurans "ae, तमुटिका लागि शातकीय are: हातेमालो गरि फेरो गुराँसको मुहार” CamScanner