"प्लास्टिक टनेल हाम्रो, तरकारी तपाईंको", कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।

Summary
प्रस्तुत विषयमा गुराँस गाउपालिकाको आ.ब. २०८३/०८४ को कृषि विकास गा.पा. अनुदान तर्फको स्वीकृत प्रयम चौमासिक लक्ष्य अनुसार तपशिलका कार्यक्रमहरु संचालन गर्नुपर्ने भएकाले गुराँस गाउँपालिका भित्रका ईच्छुक कुषक समुह/कृषि सहकारी/व्यावसायिक कुषक र कृषि फर्म हरुले सुचना प्रकाशन भएको मितिले १५ दिन अर्थात मिति…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ffadea5d-2c54-4ddd-9b55-92d201fa4c1e.jpgJPEG · 619×910 · 81 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गुराँस गाउँपालिका गाउँ कार्यपालिकाको ria, 4 ss | कृषि विकास शाख्रा 2202 umn १ FUSS AL ९८४८१३८६९५ घोडाबास, दैलेख ast — कर्णाली प्रदेश eet vat पत्र संख्या- २०८३/०८४ ति ait oo Be संख्या,- ०२ fier “प्लास्टिक टनेल हाम्रो, तरकारी तपाइको""कार्यकमका लागि प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना । । प्रचम पटक सूचना प्रकाशित मितिः २०८३/०६/०६ नेपाल संबत ११४६ यंलाथ्व प्रस्तुत विषयमा गुराँस गाउपालिकाको आ.ब. २०८३/०८४ को कृषि विकास गा.पा. अनुदान तर्फको स्वीकृत प्रयम चौमासिक लक्ष्य अनुसार तपशिलका कार्यक्रमहरु संचालन गर्नुपर्ने भएकाले गुराँस गाउँपालिका भित्रका ईच्छुक कुषक समुह/कृषि सहकारी/व्यावसायिक कुषक र कृषि फर्म हरुले सुचना प्रकाशन भएको मितिले १५ दिन अर्थात मिति २०६८३/०६/२० गते भित्र तपशिलका कागजात सहित कृषि विकास शाखा घोडाबास र सम्बन्धित बडा कृषि प्राविधिकहरु संग प्रस्ताव पेश गर्नुहुन यो सुचना आह्वान गरिएको छ । तपशिल «प्लाष्टिक टनेल हाम्रो, तरकारी तपाईको” अन्तरगत तरकारी खेती प्रबर्द्धन कार्यक्रम | आवश्यक कागजाहरु:- १ अनुसुचि ५ बमोजिमको निबेदन र अनुसुची ६ बमोजिमको प्रस्तावना | २ कृषक समुह / कृषि सहकारी हरुको कार्यक्रम मागको निर्णय प्रतिलिपी । ३ कृषक समुह/ सहकारी / फर्म सम्बन्धित निकायमा दर्ता भएको प्रमाणपत्र | ४ कर चुक्ताको प्रमाणपत्र । ५ खेति गरीने जग्गाको जग्गा धनी पुर्जाको फोटोकपी र जग्गा लिजमा लिएको भए कम्तिमा ५ बर्षको सम्झौता । ६ निवेदन साथ रु २००/- राजस्व दाखिला गरी सक्कल भौचर निवेदन साथ संलग्न पेश गर्नुपर्नेछ | थप जानकारीका लागि कृषि विकास शाखाको मोबाईल नं ९८५८०३६१९२ र ९८४८१२३८६९५ मा सम्पर्क गरी कार्यकमका बारेमा जानकारी लिन सक्नुहुनेछ | बोधार्य श्री सुचना प्रविधि शाखा गाउँपालिकाको वेबसाइट र Facebook Page मा अपलोड गरिदिनुहुन । अवगतार्थ श्री अध्यक्ष ज्युको सचिवालय श्री उपाध्यक्ष ज्युको सचिवालय Be wer ee & "agen समृद्धिका लागि शासकीय सुधारः हातेमालो गरी फेरीँ गुराँसको मुहार” Email: [email protected]