Notice Park
Ministry of Women, Children, Gender and Sexual Minorities, and Social Security
Guidelines

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्‍चालन/स्थापना सम्बन्धी कार्यविधि, २०८३

Deadline 21 Oct 2026The deadline has passed.

Summary

ज्येष्ठ नागरिकलाई दिउँसोको समयमा हेरचाह गर्नको लागि दिवा सेवा केन्द्रको अवधारणालाई आत्मसात गरी स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन र स्थापना सम्बन्धी कार्यक्रम सञ्चालन गर्न बाञ्छनीय भएकोले, आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व ऐन,२०७६ को दफा ६५ उपदफा (४) ले दिएको अधिकार…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Women, Children, Gender and Sexual Minorities, and Social Security
Industry
Ministry
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कानून, न्याय तया संसदीय मामिला at Si satire विधायनको प्रकृति : दर्ता नं: SE loCD , 2a ८21909193 स्थानीय तदैमा sag नागरिक दिवा सेवा केन ; कार्यविधि, २०८३ प्रस्तावना: नेपालको संविधान र ज्येष्ठ नागरिक सम्वन्धी ऐन,२०६३ को व्यवस्था अनुरुप ज्येष्ठ नागरिकलाई दिउँसोको समयमा हेरचाह गर्नको लागि दिवा सेवा केन्द्रको अवधारणालाई आत्मसात गरी स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन र स्थापना सम्बन्धी कार्यक्रम सञ्चालन गर्न बाञ्छनीय भएकोले, आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व ऐन,२०७६ को दफा ६५ उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, महिला, बालबालिका, लैब्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि बनाएको छ। १.. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम “स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन/स्थापना सम्बन्धी कार्यविधि, २०८३” रहेको Fl (२) यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मिति देखि प्रारम्भ हुनेछ। २. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा (क) "ऐन" भन्नाले ज्येष्ठ नागरिक सम्वन्धी ऐन, २०६३ लाई सम्झनुपर्छ। (ख) "नियमावली" भन्नाले ज्येष्ठ नागरिक सम्वन्धी नियमावली, २०६५ लाई सम्झनुपर्छ। (ग) "ज्येष्ठ नागरिक" भन्नाले साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनु पर्छ। (घ)"दिवा सेवा केन्द्र" भन्नाले ज्येष्ठ नागरिकलाई शुल्क लिई वा नलिई दिउँसोको समयमा हेरचाह गर्नको लागि ऐन वमोजिम स्थापना तथा सञ्चालन भएको घर,आश्रम वा यस्तै प्रकृतिको अन्य संरचना सम्झनुपर्छ। (ङ) "मन्त्रालय" भन्नाले नेपाल सरकारको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय सम्झनु पर्छ। (a) "स्थानीय तह" भन्नाले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई सम्झनु पर्छ। त ३. उद्देश्यहरु: वार्षिक बजेटमा विनियोजन भएको सर्शत अनुदान अन्तर्गत दिवा सेवा केन्द्र सञ्चालन/स्थापनाका देहाय बमोजिम उद्देश्यहरु रहेका छन्‌- (क) ज्येष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र सञ्चालन/स्थापना गर्नु, (ख) ज्येष्ठ नागरिकको जीवन स्वस्थ्य, सुरक्षित, मर्यादित र सम्मानजनक बनाउने कार्यक्रम सञ्चालन गर्नु, (ग) ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप र अनुभवलाई अन्तरपुस्तामा हस्तान्तरण गर्ने - कार्यक्रम सञ्चालन गर्नु शिहखार, we? (a) घरमा एक्लोपनको महसुस गरिरहेका वा हेरचाहको आवश्यकता भएका ज्येष्ठ नागरिकहरुलाई सामाजिक घुलमिल, मनोरञ्जन र स्वास्थ्य सेवाको पहुँच पुर्याउनु, (ङ) ज्येष्ठ नागरिकले आफूसँग भएको सीपको उपयोग गरी कुनै सामानको उत्पादन/निर्माण “बिक्री वितरण गर्न चाहेमा त्यसको लागि उत्पादन/निर्माण, विक्रि वितरणको व्यवस्था मिलाउनु। ४. कार्यक्रम सञ्चालनका पूर्वशर्त: कार्यक्रम सञ्चालन गर्दा देहायका पूर्वशर्त बमोजिम गर्नुपर्नेछ- (क) ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन/स्थापनाको लागि ज्येष्ठ नागरिक सम्बन्धी (@ ५ (TT) (a) (S) (a (F (+ ऐन,२०६३ र ज्येष्ठ नागरिक सम्बन्धी नियमावली,२०६५ बमोजिम कार्यक्रम कार्यान्वयन गर्नुपर्ने, स्थानीय तहले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन/स्थापना गर्दा आवश्यक न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन/स्थापना गर्दा प्रचलित कानून बमोजिम दर्ता भई ज्येष्ठ नागरिक मैत्री संरचना निर्माण गर्नुपर्ने। यस्तो संरचनामा शौचालय, भर्याङ्ग, र्याम्प लगायतका आवतजावत गर्ने स्थानमा समाउने रेलिङ्गको व्यवस्था मिलाउने, साथै शौचालय र स्नान गृहमा हीलचियर घुम्ने संरचनाको व्यवस्था गर्नुपर्ने, स्थानीय तहले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई कम्तिमा हप्ताको ५ दिन खुल्ला रहने व्यवस्था गर्नुका साथै भौतिक संरचना भएको स्थानमा प्रचलित कानून बमोजिम दीर्घकालीन रुपमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न सक्ने व्यवस्था गर्ने, नेपाल सरकारबाट स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन/ स्थापना गर्ने उद्देश्यका लागि अनुदान उपलब्ध गराईएको हुँदा सोही बमोजिम कार्यक्रम कार्यान्वयन गर्नुपर्ने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रद्धारा सञ्चालित हुने कुनैपनि कार्यक्रममा ज्येष्ठ नागरिकको ईच्छा विपरित सहभागी नगराउन, कार्यक्रम सञ्चालनका क्रममा कुनै समस्या तथा अप्ठेरो परिस्थिति आईपरेमा सम्बन्धित निकायमा सम्पर्क र समन्वयु, गरी समस्याको समाधान गर्नुपर्ने, ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि कम्तीमा महिनाको एक पटक सरकारी अस्पताल/निजी तथा सामुदायिक अस्पतालका चिकित्सकवाट स्वास्थ्य परीक्षण, औषधी लगायत स्वास्थ्य संग सम्बन्धित सामग्री उपलब्ध गराउन सहयोग गर्नुका साथै ज्येष्ठ नागरिकलाई आवश्यकता अनुसार (१/२) पटक स्वास्थ्य लगायत अन्य परामर्श (Counselling ) 74, wae (झ) ज्येष्ठ नागरिकले आफूसँग भएको सीपको उपयोग गरी कुनै सामानको उत्पादन/निर्माण /बिक्री वितरण गर्न चाहेमा त्यसको लागि उत्पादन/निर्माण, पुस्तक प्रकाशन विक्री वितरणको व्यवस्थाका लागि बिक्री कक्ष उपलब्ध गराई सहजीकरण गर्ने, ॥ ज्येष्ठ नागरिकको जीवन सुरक्षित, मर्यादित, सम्मानजनक र व्यवस्थित बनाउँदै उनीहरुमा रहेको ज्ञान,सीप र अनुभवलाई सदुपयोग गर्दै अन्तरपुस्ता दुरी (Generation gap) लाई कम गर्ने। (ज 9 कार्यक्रमसंग सम्वन्धित क्रियाकलापहरु: (क) ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा दिउँसोको समयमा ज्येष्ठ नागरिकहरुलाई भेटघाट गर्ने अवसर जुटाईदिनुका साथै उनीहरुमा हुन सक्ने नैराश्यता तथा एक्लोपनको समस्यालाई अन्त्य गर्ने किसिमका कार्यक्रम सञ्चालन गरी जीवन सहज,सरल र रमाईलो बनाउन सहयोग गर्ने, cq) दिवा सेवा केन्द्रमा बस्ने व्यवस्थाका लागि चकटी, कुर्सी, कार्पेट, मुढा, गुन्द्री, सूकूल लगायतको आवश्यक सामाग्री व्यवस्था गर्ने, (गाज्येष्ठ नागरिक दिवा सेवा केन्द्र दिउँसोको समयमा स्वच्छ खाजा र स्वच्छ तातो, चिसो पिउनेपानीको व्यवस्था मिलाउने, (घ।ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सेवा लिने ज्येष्ठ नागरिकहरुलाई उनीहरुको इच्छा अनुसार कम्तीमा तीन महिनाको एक पटक धार्मिक, साँस्कृतिक, सार्वजनिक स्थल, पार्क, वन भोज तथा मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी गराउने, (ङ। ज्येष्ठ नागरिकहरुको आकस्मिक स्वास्थ्योपचारका लागि आवश्यक औषधीको व्यवस्था गर्नुपर्नेछ, हि (च।ज्येष्ठ नागरिकमा देखिने शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको पहिचान, परामर्श तथा आवश्यक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै परिवार तथा समाजको पुस्तावीचको अन्तर (Generation Gap) न्यूनीकरण गर्ने, (छ ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप र अनुभवलाई अन्तरपुस्तामाझ हस्तान्तरण गर्ने जस्ता विषयहरुमा प्रवचन/अन्तर्क्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्ने र सोको अभिलेख राम्नुपर्नेछ, (ज।उच्चमशीलता प्रर्वद्धनका लागि सक्रिय बुढ्यौलीको उपयोग गर्ने वातावरणको सिर्जना गर्नुपर्नेछ। ६. खर्च र लेखापरीक्षण: (क) सार्वजनिक खर्चलाई मितव्ययिता तथा प्रभावकारी बनाउन स्थानीय तहले प्रचलित कानुन बमोजिम खर्च लेखाङ्कन गर्ने र महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण गराउनुपर्नेछ। (ख) स्थानीय तहमा वित्तिय हस्तान्तरण भएको सशर्त अनुदान रकम सम्बन्धित आर्थिक वर्षभित्र खर्च नभई बाँकी रहन गएमा संघीय संचित कोषमा फिर्ता गर्नु पर्नेछ। ७. अनुगमन तथा मूल्याङ्कन सम्वन्धी व्यवस्था: सम्बन्धी व्यवस्था: (१) संघीय सरकार,प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय तहमा ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखाले स्थानीय तहमा सञ्चालन/स्थापना भएका ज्येष्ठ नागरिक दिवासेवा केन्द्रको अनुगमन तथा मूल्याङ्कन गरी आवश्यक निर्देशन दिन सक्नेछ। (२) सम्बन्धित स्थानीय तहले मूल्याङ्कनबाट प्राप्त सुझावलाई दफा ८ बमोजिमको प्रगति प्रतिवेदनमा तोकिएको समयावधि भित्रै समावेश गर्नुपर्नेछ | ८, प्रतिवेदन: स्थानीय तहले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र अनुसूची बमोजिमको ढाँचामा प्रगति प्रतिवेदन तयार गरी मन्त्रालयको इमेल ठेगाना seniorcitizen.mowcgss@gmailcom मा पठाउनुपर्नेछ। | grr ahh?

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 21 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.